दुई लाखरुपैयाँ बराबरको अबैध सामना बरामद

दुई लाखरुपैयाँ बराबरको अबैध सामना बरामद

विराटनगर, साउन १०
ईलाका प्रहरी कार्यलय रंगेलीले भारत बाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अबैध सामान बरामद गरेको छ । प्रहरीले विभिन्न सिमानाकाबाट २ लाख रुपैयाँ बराबरको अबैध सामान लत्ताकपडा तथा खाद्यान्न बरामद गरेको बिहिबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो ।

बरामद गरिएको अबैध भन्सार छलीका सामान आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयलाई बुझाईने प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.