×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

प्रदेश १ मा असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना

११ श्रावण २०७५

विराटनगर, साउन ११

प्रदेश १ मा एक आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन् । ती घटना मध्य असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना घटेका छन ।

Advertisement

यी घटना धेरैजसो शुक्रबार घटेका छन । यो तथ्याङले प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक वाहिर आएको छ ।

एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांकहेर्दा शुक्रवारका दिन वढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको छ । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक वाहिर आएको हो ।

शुक्रवारका दिन मध्यान्ह १२ वजेदेखी वेलुकी ६ वजेसम्म वढी आपराधिक घटनाहुने गरेको छ तथ्यांकमा देखिएको छ । शनिवार विदा भएकाले शुक्रवारका दिन मादक पर्दाथ सेवनगर्नेको संख्या वढी हुने र मादक पर्दाथका कारण आपराधिक घटना वढी हुने गरेको प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरिक्षक केदार रिजालले वताए ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार अपराधजन्य क्रियाकलपाहरु महिनाको हिसाबले असार महिनामा बढी अपराध हुने गरेको तथ्याङक सार्बजनिक भएको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा सबैभन्दा बढी असार महिनामा ८ सय ७७ वटा अपराधजन्य क्रियाकलाप भएको डिआइजी रिजालले वताए । आपराधिक घटना नियन्त्रणका लागि एक नम्वर प्रहरी प्रदेश कार्यालयले विशेष सुरक्षा अभियान तथा सुरक्षाका नयाँ रणनिति अघि सारेको जनाएको छ ।

सबैभन्दा धेरै अपराध सुनसरीमा
प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा वढी सुनसरी जिल्लामा अपराधका घटना भएका छन् भने सबैभन्दा कम तेह्रथुम जिल्लामा भएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका अनुशार सुनसरी जिल्लामा एक वर्षमा एक हजार ९ सय ९० वटा अपराधका घटना भएका छन् ।

उता तेह्रथुम जिल्लामा भने एक सयवटा अपराधको घटना भएका छन् । प्रदेश १ मा कुल १४ वटा जिल्ला रहेका छन् । जसमा गएको आर्थिक वर्षमा कुल ७ हजार ६९१ वटा अपराधका घटना भएका छन् ।

कुल अपराधका घटनामध्ये झापामा एक हजार ६८७, मोरङमा एक हजार ६ सय २७, उदयपुरमा ५३५, पाँचथरमा २८१ वटा घटना भएका छन् । त्यसैगरी इलाम जिल्लामा २४२, संखुवासभामा २१८, ताप्लेजुङमा १६७, भोजपुरमा १६६, खोटाङमा १६०, धनकुटामा १४७, सोलुखुम्बुमा १३१ र ओखलढुङ्गा जिल्लामा १३० अपराधका घटना भएका छन् ।

यो आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालयमा ७ हजार ६९१ वटा अपराधका उजुरी दर्ता भएकोमा ४ हजार १५९ वटा मुद्धा फर्छ्यौट भएको कार्यालयले जनाएको छ ।

Advertisement

अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा प्रदेश १ मा कुल ७ हजार ९५० वटा अपराधका उजुरी दर्ता भएका थिए । अघिल्लो वर्ष भन्दा यो वर्ष अपराधका उजुरी करिब २ सयको संख्याले कम देखिएको छ ।

भर्खरको समाचार

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्बन्धित खबरहरु

Scroll to Top