अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय २ दिन छुट्टी

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय २ दिन छुट्टी

अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा हुने भएका छन ।

विराटनगर महानगरपालिकाले विराटनगर महानगरभित्र सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार छुट्टी दिने निर्णय गरेको हो ।

गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि छुट्टी दिनु परेको महानगरले जनाएको छ । विराटनगरको तापक्रम शनिबार र आइतबार ४० डिग्री पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.