×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

मोन्टी देशाईलाई प्रशिक्षक नियुक्तिमा किन ढिलाई ?

१५ माघ २०७९

१५ माघ ,एजेन्सी ।
नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रशिक्षक छनोट समितिले सिफारिस गरेका मोन्टी देशाईको नाम क्यान कार्यसम्पादन समितिले पास गरेर राखेप र आइसिसीलाई पठाएको थियो । आइसिसीले नियुक्तको लागि अनुमति दिइसकेको छ । तर राखेपले भने यसमा जानाजान ढिलासुस्ती गरेको देखिन्छ ।

Advertisement

मुख्य प्रशिक्षक नहुँदाको असर दुई हप्तापछि घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने नेपाली टोलीमा देखिनै भन्दै क्यानले नियुक्तिबिना नै विज्ञका रुपमा देशाईलाई प्रशिक्षण सुरु गर्न लगाएको छ ।

क्यानले फागुन २ गतेदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । नियुक्ति प्रक्रियामा ढिलाई भइरहँदा आसन्न शृंखलाका लागि कम समय रहेको भन्दै क्यानले मोन्टीबाट सेवा लिएको हो ।

सोही अनुसार आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण सत्रमा भारतीय प्रशिक्षक मोन्टी पनि उपस्थित थिए । उनले खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए । क्यानका क्रिकेट म्यानेजर विनोद दासले देशाईले आधिकारिक प्रशिक्षण सुरु गरेको नभई विज्ञका रुपमा मात्रै लगाएको बताएका छन् ।

मंसीर २९ मा मनोज प्रभाकरले राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन छ । क्यानले पुस २४ गते १ साताको समय दिएर प्रशिक्षकका लागि खुला आवेदन माग गरेको थियो ।

Advertisement

२४ जनाले आवेदन दिएकोमा क्यानको प्रशिक्षक छनोट समिति हुँदै कार्यसम्पादन समितिले मोन्टीलाई प्रमुख प्रशिक्षकको जिम्मा दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि मोन्टीको फाइल राखेप पुगेको छ । युवा तथा खेलकुद मन्त्रालयहुँदै मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र मोन्टीको औपचारिक नियुक्ति हुनेछ ।

भर्खरको समाचार

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्बन्धित खबरहरु

Scroll to Top