×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

१० मंसिर २०८०

१० मंसिर,एजेन्सी ।
आइटाना लोपेज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा निर्मित स्पेनकी पहिलो मोडेल हुन्। उनी एक वास्तविक व्यक्ति जस्तो देखिन्छिन्। उनलाई सिर्जिना गर्ने एजेन्सी द क्लुलेसका एक अज्ञात, तर प्रसिद्ध ल्याटिन अमेरिकी अभिनेताले एकपटक उनलाई सोध्नको लागि टेक्स्ट पठाए, यो थाहा पाउँदा पाउँदै कि उनी वास्तविक रुपमा अवस्थित छैनन्।

द क्लुलेसको स्थापना गर्ने आइटानाका डिजाइनर रुबेन क्रुजले युरोन्युजसँग कुरा गर्दै भर्चुअल महिलाको विकास गर्न कम्पनीलाई बाध्य पार्ने परिस्थितिबारे खुलाएका छन् । ‘हामीसँग धेरै ग्राहकहरू नभएकोले हामी नराम्रो परिस्थितिबाट गुज्रिरहेका थियौँ। त्यसकारण हामीले कसरी काम गरिरहेका छौँ भनेर विश्लेषण गर्न थाल्यौं र हाम्रो नियन्त्रणभन्दा बाहिरका समस्याहरूको कारण धेरै परियोजनाहरू रद्द भइरहेको महसुस भयो।

अक्सर यो प्रभावशाली व्यक्ति वा मोडेलको गल्ती थियो न कि डिजाइनसम्बनधी समस्याहरूको कारण,’ क्रुजले युरोन्युजसँग भनेका छन् । त्यसकारण एजेन्सीले आफ्नो स्वयंका प्रभावशाली व्यक्तिलाई ती ब्रान्डका लागि मोडलको रुपमा उपयोग गर्ने निर्णय ग¥यो, जो उनीहरुको सम्पर्कमा थिए।

यसरी आइटानाको ‘जन्म’ भयो। प्रत्येक दिन, आइटानालाई एक टोलीले जीवित बनाउँछ, जसले एक हप्तामा उनले ‘के गर्ने’ भन्ने निर्णय गर्छ। साथै, कुन ठाउँमा उनले ‘भ्रमण गर्नेछिन्’ र कुन फोटोहरू उनको इन्स्टाग्राम पृष्ठमा अपलोड गर्ने भन्ने निर्णय पनि त्यही टोलीले गर्छ।

इन्स्टाग्राममा उनलाई १ लाख २१ हजारभन्दा बढी प्रयोगकर्ताले पछ्याउँछन् र यसरी पछ्याउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। डिजाइन विशेषज्ञहरुले फोटोशपको माध्यमबाट विभिन्न स्थानहरुमा मोडेलललाई सुपरइम्पोज गर्छन्। अर्कोतर्फ एआई प्रयोग गरेर तस्बिरहरु विकास गरिन्छ।

क्रुजका अनुसार उनी राजधानी मड्रिड पछिको स्पेनको दोस्रो ठूलो सहर बार्सिलोनाकी २५ वर्षीया ‘उत्साही’ महिला हुन्। गुलाबी कपाल भएकी आइटानालाई एक फिटनेस उत्साही, दृढ, र ‘जटिल’ चरित्रको साथ सिर्जना गरिएको थियो।

आइटानाले एउटा विज्ञापनबाट १ हजार यूरो अर्थात लगभग १ लाख ४५ हजार नेपाली रुपैयाँ कमाउँछिन्। जसबाट उनको मासिक आम्दानी १० हजार यूरो अर्थात् करिब १४ लाख ५५ हजार नेपाली रुपैयाँ हुन्छ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top