×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

worldwide server down बैंकदेखि उडानहरू सम्म ठप्प

४ श्रावण २०८१

४ साउन , एजेन्सी ।

माइक्रोसफ्टको सर्भर एक्कासी ठप्प भएपछि विश्वभरका सेवाग्राही यसका कारण समस्यामा परेका छन् । जसका कारण बैंकदेखि एयरलाइन्स सबै ठप्प भएको छ । ब्लू स्क्रिन अफ डेथ (बीएसओडी) त्रुटि प्रयोगकर्ताको स्क्रिनमा आउँदैछ। त्रुटिका कारण मानिसहरूले ल्यापटप खोल्ने बित्तिकै निलो स्क्रिन देखिरहेका छन्।

Advertisement

यसका कारण विश्वभरका मानिसले समस्या भोगिरहेका छन् । क्लाउड सेवा अवरोधका कारण यो त्रुटि देखा परेको छ। माइक्रोसफ्ट विन्डोजमा भएको यो समस्याका कारण संसारभरका सेवाग्राही प्रभावित बनेका छन् । उडानहरु समेत रद्द गरिएको छ । तर, यसलाई हटाउन निरन्तर काम गरिरहेको माइक्रोसफ्टले बताएको छ ।

वास्तवमा यो सम्पूर्ण समस्या माइक्रोसफ्टको क्लाउड सेवाका कारण उत्पन्न भएको हो । माइक्रोसफ्टसँग काम गर्ने क्राउडस्ट्राइक टोलीले यो समस्यालाई स्वीकार गरेको छ। साथै यो समस्याको मुख्य कारण पनि पत्ता लागेको छ । यसमा धेरै परिवर्तन पनि भइरहेको छ । सेवाग्राहीले ल्यापटप लगायतका सिस्टम मर्मत गर्न केहि फरक गर्न आवश्यक छैन।

कम्पनीले यसलाई समाधान गर्ने उपायहरू पनि बताएको छ। तपाईंले पहिले ध्ष्लमयधक क्बाभ ःयमभ वा फेरि ध्ष्लमयधक च्भअयखभचथ भ्लखष्चयलmभलत मा बुट गर्नुपर्नेछ। यसपछि तपाईले ऋः्ध्ष्लमयधक्क्थकतझघद्द्मचष्खभचक्ऋचयधमक्तचष्पभ मा जानुपर्छ। यहाँ ऋ–ण्ण्ण्ण्ण्द्दढज्ञ८.कथक फाइल खोज्नुपर्छ।

Advertisement

यो फाइल फेला पारेपछि, तपाईंले यसलाई मेटाउनु पर्छ। यसो गरेपछि तपाईले साधारण फाइल मेटाउनु पर्छ। यी चरणहरू पालना गरेपछि तपाईंले यसलाई रिबुट गर्नुपर्नेछ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top