NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

ट्रम्पले जन्मसिद्ध नागरिकता दिँदै नदिने,अदालतले रोके कानून ल्याउने

बिहिबार माघ १७ , २०८१
Reading Time: 1 min read
A A
हङकङलाई दिँदै आएको विशेष दर्जा अन्त्य सम्बन्धी प्रस्तावमा ट्रम्पद्वारा हस्ताक्षर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ माघ, विराटनगर।

गैर अमेरिकन वा अवैध आप्रवासीका सन्तानले पनि जन्मको आधारमा पाउँदै आएको नागरिकतासम्बन्धीको अधिकार खोस्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन झनै दृढ र कठोर बन्दै गएको छ। राष्ट्रपतिको शपथ लिएकै दिन यससम्बन्धीको कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका थिए जसलाई अदालतले उल्ट्याई दिएको छ ।

अदालतको यो कदमले केही राहतको सास फेरेकाहरुलाई ट्रम्प प्रशासनले भने लामो समय टिक्न नदिने देखिन्छ । किनभने नयाँ कानून नै ल्याएर भएपनि ट्रम्पले अवैध आप्रवासी र अहिलेसम्म दिदै आएको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने तयारी गरेका छन् ।

यसका लागि अमेरिकी सिनेटमा एक विधेयक पेश भएको छ । सो विधेयकमा अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकारलाई अन्त्य गर्न माग गरिएको छ । यो विधेयक सत्ताधारी रिपब्लिकन पार्टीका तीन सांसदहरुले पेश गरेका हुन् ।

विधेयकमा भनिएको छ, जन्मसिद्ध नागरिकता कानूनको दुरुपयोग भइरहेको छ । विश्वमा अमेरिकासहति ३३ देश छन्, जसले जन्मसिद्ध नागरिकता दिने गरेका छन् । विधेयकमा सेन्टर फर इमीग्रेशन स्टडीजलाई उदृत गर्दै भनिएको छ, कि सन् २०२३ मा नै सवा २ लाखदेखि लिएर करीब अढाई लाखले जन्मसिद्ध नागरिकता लिएका छन् ।

यो अमेरिकामा जन्मिएका कुल बच्चाहरुको सात प्रतिशत हो । विधेयक पेश गर्ने सिनेटर लिंडसे ग्राहमले भने, अमेरिकाले जन्मसिद्ध नागरिकतामा आफ्नो नीति बदल्ने कुरामा पहिला नै निकै ढिला गरिसक्यो ।

किनभने यसको दुरुपयोग भइरहेको छ । उनले अगाडि भनेका छन्, एक उदाहरण जन्म पर्यटनको हो, जसमा चीन र अन्य देशहरुका धनी मानिसहरु, अमेरिकामा केवल बच्चा जन्माउनका लागि नै आउने गरेका छन्, ताकि उनीहरुको सन्तानले अमेरिकी नागरिकता प्राप्त गर्न सकुन ।

ग्राहमले यो मामिलामा ट्रंपको कार्यकारी आदेशको पनि तारिफ गरेका छन् । यस्तै विधेयक पनि भनिएको छ कि अमेरिकाले अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिएर पुरस्कृत गर्नु हुँदैन। तर लामो समयदेखि यस्तै नै हुँदै आएको छ ।

सन २०२२ मा होमल्याण्ड सिक्योरिटी र सरकारी मामिलाहरुको समितिले आफ्नो रिपोर्टमा उल्लेख गरेको थियो कि कयौं रूसी धनी, ठूला ठूला हस्तीहरु र एथ्लेट्सले पनि आफ्नो सन्तानको जन्म अमेरिकामै गराइरहेका छन् ।

र यसका लागि अमेरिकामा बकैदा कम्पनीहरुले काम गरिरहेका छन् । जसले आफ्ना ग्राहकहरुलाई एडमिशन प्रक्रियाका क्रममा के के जवाफ दिनुपर्छ भन्ने सिकाउने गरेका छन् । तर अब नयाँ विधेयकमा भनिएको छ कि देशको संप्रभुताको रक्षा, अवैध अप्रवासन र अमेरिकी नागरिकताको अधिकारलाई बलियो बनाउनका लागि जन्मजात नागरिकता अधिकारमा रोक लगाउन अवास्यक छ ।

यस्तै ट्रम्पले बुधबार आफ्नो पहिलो कानूनमा पनि हस्ताक्षर गरेका छन् । यो पनि अप्रवासीलाई रोक्ने नै कानून हो । जो ’लेकेन राइली एक्ट’ भनेर चिनिन्छ, यसले चोरी, पाकेटमार आदि अपराधका आरोपीहरुलाई सुनवाइभन्दा पहिला नै हिरासतमा लिने अधिकार अनुशन्धान एजेंसीहरुलाई दिएको छ ।

राइली एक्टलाई अमेरिकी संसदको तल्लो सदन र सिनेट दुवैमा द्विदलीय समर्थन प्राप्त भएको छ । २० जनवरीमा राष्ट्रपतिको पदभार सम्हालेपछि यो ट्रंपको पहिलो कानून हो, जसमा उनले हस्ताक्षर गरे ।

बुधवार लेकेन राइली इमिग्रेशन एक्टमा हस्ताक्षर गर्दै ट्रंपले भने, ’म आज जुन कानूनमा हस्ताक्षर गरिरहेको छुँ, अब यसपछि होमल्याण्ड सुरक्षा विभागले ती सबै अवैध अप्रवासीहरुलाई हिरासतमा लिनु पर्नेछ, जसले चोरी, पाकेटमारी, पुलिस अधिकारीमाथि हमला, हत्या वा कुनै अन्य अपराधका लागि गिरफ्तार गरिएको छ ।

यो कानूनको नाम जर्जियाको २२ वर्षीय नर्सिंग छात्रा लेकेन राइलीको नाममा राखिएको हो । जसको भेनेजुएलाका एक अवैध अप्रवासीले हत्या गरेका थिए । ट्रंपले भने, ’ती (लेकेन राइली) माथि एक अवैध विदेशी गिरोहका सदस्यले हमला गरे, उनलाई नराम्रोसंग कुटे, उनको क्रूरतापूर्वक हत्या गरे, जसलाई अघिल्लो सरकारले छोडी दिएको थियो’ ।

ट्रंपले यसलाई एक ऐतिहासिक कानून भएको बताएका छन् । उनले भने, ’यसको अलावा, पहिलो चोटी, यो कानूनले, आप्रवासन कानूनहरुलाई लागू गर्न अस्वीकार गर्ने स्थितिमा राज्य सरकारहरुलाई संघीय सरकारमाथि मुद्या हाल्ने अधिकार पनि दिएको छ ।

यस्तै होमल्याण्ड सुरक्षा सचिव क्रिस्टी नोएमले भने, ’यो कानूनले हाम्रो कमजोर आप्रवासन प्रणालीलाई राम्रो बनाउने छ । राष्ट्रपति ट्रंपको आदेश अन्तर्गत, हिंसक अपराधीहरु र गिरोहका सदस्यहरुलाई अब अमेरिकी समुदायहरुमा छोडिने छैन’ ।

यद्यपि डेमोक्रेटिक सीनेटर डिक डर्बिनले यो कानूनको आलोचना गरेका छन् र भनेका छन् कि यो अधिनियमले संघीय सरकारको शक्तिलाई झन कमजोर बनाउने छ । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा लेकेन राइली एक्ट लाई १५६ विरुद्ध २६३ र सीनेटमा ३५ विरुद्ध ६४ मतले पारित गरिएको छ ।

यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अवैध आप्रवासी#गैर अमेरिकन#ट्रम्पले जन्मसिद्ध नागरिकता दिने#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.