×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

२२ चैत्र २०८२

२२ चैत, विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा न्युरो साइन्स इन्स्टिच्युटअफ नोबेल (एनआइएनएस) द्वारा आयोजित एड्भान्स इन एपिलेप्सी सर्जरी विषयक चौथो सिम्पोजियम २०८२ सम्पन्न भएको छ।

यही चैत २०–२१ सम्म विज्ञ, अनुसन्धानकर्ता वा सरोकारवालाहरू भेला भई विचार, अनुसन्धान र अनुभव आदान–प्रदान गरिएको कार्यक्रम अन्नपूर्ण न्युरोलोजीकल इन्स्टिच्युट एन्ड एलाड साइन्सेस एएनआएनएएसको सहकार्यमा आयोजना गरिएको थियो।

Advertisement

सिम्पोजियमका कोर्स डाइरेक्टर प्रा.डा. प्रकाश काफ्ले रहेका थिए भने प्रमुख अतिथिका रुपमा प्रा.डा. बसन्त पन्त रहेको सहभागिता रहेको नोबेलले जनाएको छ ।

कार्यक्रमको अवसरमा एनआइएनएस र एएनआएनएएस बीच आपसी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। उक्त समझदारी पत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट डा. प्रकाश काफ्ले र एएनआएनएएसका तर्फबाट डा. बसन्त पन्तले हस्ताक्षर गरेका छन् ।

सिम्पोजियममा एपिलेप्सी सर्जरीसम्बन्धी विभिन्न वैज्ञानिक प्रस्तुतीकरणहरू, केस डिस्कसन तथा क्लिनिकल मूल्याङ्क टेम्पोरल लोबेक्टॉमी तथा कर्पस क्यालोसोटोमी सम्बन्धी क्याडाभेरिक कार्यशाला समेत सञ्चालन गरिएको थियो।

Advertisement

कार्यक्रममा विशेषज्ञचिकित्सक, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top