३२१ मतान्तरले गच्छदार विजयी

३२१ मतान्तरले गच्छदार विजयी

निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् ।

नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् ।

लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए ।

गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.