×

NEPAL TIMES UPDATES

Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026

उद्योग वाणिज्य महासंघ प्रदेश–१ द्वारा संवाद मञ्च गठन

२१ माघ २०७५

विराटनगर, माघ २१
उद्योगी, व्यवसायी र कृषकहरूले व्यहोर्नु परेको नीतिगत तथा प्रशासनिक कठिनाइ समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले सार्वजनिक–निजी नीतिगत संवाद मञ्च गठन गरेको छ । सम्बन्धित निकायमा छलफल गरी सबै समस्या एकद्वार प्रणालीबाट समाधानका उपाय पत्ता लगाउने उद्देश्यले सार्वजनिक–निजी नीतिगत संवाद मञ्च गठन गरिएको हो ।

महासंघ प्रदेशको विराटनगरमा बसेको बैठकले समस्या समाधानको उपाय खोज्ने गरी मञ्च गठन गरेको हो । महासंघ प्रदेश अध्यक्ष नरेन्द्रकुमार खडकाको संयोजकत्वमा गठित मञ्चमा महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष राजेन्द्र राउत सदस्य रहेका छन् ।

Advertisement

प्रदेश सरकारअन्तर्गत रहेका सबै मन्त्रालयका योजना महाशाखाका प्रमुख वा प्रतिनिध र सम्बन्धित विषयका एकजना विज्ञलाई सदस्यमा मनोनित गरिनेछ । मञ्चले नियमित रुपमा प्रदेश, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले स्थानीयस्तरमा सार्वजनिक–निजी नीतिगत संवाद सञ्चालन गर्ने कार्यक्रम गर्ने गरी खाका तयार गरिएको छ ।

Advertisement

नेपाल बंगलादेश व्यापार प्रवद्र्धनका लागि नेपालबाट बंगलादेश निर्यात गर्न सकिने वस्तुहरूको पहिचान गर्ने तथा विद्यमान नीतिगत कठिनाइहरूको सम्बन्धमा वृहत अन्तरक्रिया कार्यक्रम गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको संयोजक खड्काले जानकारी गराए ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top