×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

यू १९ विश्वकप अघिको अभ्यास खेलमा नेपाल विजयी

६ चैत्र २०७५

काठमाडौँ, चैत ६
आगमी महिना मलेसियामा हुने यू१९ विश्वकप अघि अभ्यासको लागि भारतमा रहेको नेपाली यू१९ क्रिकेट टोलीले पहिलो खेलमा आन्द्र स्टेट यू १९ टिममाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपाली टोलीले स्टेटलाई ६२ रनले पराजित गरेको हो ।

२ सय ७७ रनको लक्ष्य पछ्याएको स्टेटले ४५.१ ओभरमा अल आउट हुँदै २ सय १४ रनमा समेटियो । आन्द्र स्टेटका लागि हर्षभरदेन ४६, हेमन्ठ,३८ र पी तेजस्वीले ४३ रन बनाए । नेपालका लागि कुशल मल्ले १० ओभरमा २ मेडन सहित ४१ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै कमलसिंह ऐरीले ३,पवन सरार्फले २ र सागर ढकालले १ विकेट हात पारे ।

Advertisement

त्यस अघि पहिला पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अल आउट हुँदै २ सय ७६ रन जोडेको थियो । कप्तान रोहित कुमार पौडेलले १ सय १६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८१ रन बनाए । विश्फोटक ब्याटिङ गरेका युवा खेलाडी कमलसिंह ६ छक्का हान्न बाट चुके । ४८ ओभरको पहिलो,दोस्रो तेस्रो,चौथो र पाँचौ बलमा छक्का हानेका ऐरी अन्तिम बलमा छक्का प्रहार गर्न खोज्दा आउट भए । ऐरीले २५ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै ४४ रन जोडे ।

Advertisement

आशिफ शेख छैटौं ओभरको पाँचौ बलमा ९ रनमा क्याच आउटभएपछि मैदान छिरेका रोहितले उत्कृष्ट कप्तानी पाली खेले । रभि कुमार शाह ५ रनमा आउट भएपछि नेपाल १० ओभरमा ४९र४ को कमजोर अवस्थामा पुगेको थियो । तर रोहितले सन्दीप जोरासँग उत्कृष्ट शतकीय साझेदारी गर्दै ३५ ओभरमा १९४र४ को बलियो अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि सन्दीप र रोहितले १ सय ४५ रनको साझेदारी गरे। दुर्गा कुमारबाट क्याच आउट हुनु अघि सन्दीप जोराले ६४ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ६९ रन जोडे । सागर ढकाल ४, रित गौतम ५,पवन सरार्फ ४,आशिफ शेख ९ र कुशल मल्ल १७ रनमा आउट भए । स्टेटका लागि पी तेजस्वीले ४,श्रीकासी रेडी र के वेन्कटेशले समान दुई विकेट हात पारे ।नेपालले आन्द्र स्टेट टिमसँग थप तीन अभ्यास खेल खेल्ने छ ।
(हाम्रो खेलकुदबाट)

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top