×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

हिसान स्पोर्टस् मिट : ग्रिनल्याण्ड, अरनिको, मोर्डन एरा र मेरील्याण्ड विजयी

९ माघ २०७४

विराटनगर, ९ माघ
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा विभिन्न खेलहरु सुरु भएको छ । हिसान मोरङको आयोजनामा विराटनगरमा मंगलबार भएको भलिबलमा मोर्डन एरा, क्रिकेटमा, ग्रिनल्याण्ड र अरनिको, फुटबलमा ग्रिनल्याण्ड तथा मेरील्याण्ड विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

विराटनगर स्थित सहिद रङशालामा भएको फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किडलाई १–० गोलअन्तरले पराजित गरी ग्रिनल्याण्ड दोस्रो चरणमा प्रवेश गरेको हो ।

Advertisement

निकै रोमान्चक भएको प्रतियोगितामा ग्रिनल्याण्डका सन्तोष मारिकले पहिलो हाफको २७ मिनेटमा गरेको गोलनै निर्णायक बनो । प्रतियोगिताको म्यानअफ द म्याच ग्रिनल्याण्डका हिकमान लिम्बु घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कोशी कलेजलाई हराउँदै मेरील्याण्ड कलेज दोस्रो चरणमा प्रवेश गरेको छ । मेरील्याण्डले ४–० गोल अन्तरले कोशी कलेजलाई पराजित गरेको हो । मेरिल्याण्डका विजय पोखरेलले २ गोल र सन्तोष मारिक तथा विवेक खवासले १÷१ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच मेरील्याण्डका पोखरेल घोषित भए ।

भलिबलमा अर्किडलाई २५–१३, २५–१४ को सोझो सेटमा हराउँद मोर्डन एरा दोस्रो चरणमा प्रवेश गर्यो । विराटनगरको बैजनाथपुर रङशालामा भएको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ग्रिनल्याण्ड विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । लर्डबुद्धलाई ३ विकेटले पराजित गरी ग्रिनल्याण्ड क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको लर्डबुद्धले ८ ओभरमा ९९ सय रन बनायो । सय रनको विजयी लक्ष्य पाएको ग्रिनल्याण्डले १६ ओभर.४ बलमा ७ विकेटको क्षतिमा भेटायो ।

ग्रिनल्याण्डका मनिष अधिकारीले बलिङमा दुई विकेट लिए भने विशाल राजवंशीले २० रन बनाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच राजवंशी घोषित भए । लार्डबुद्धका साइरस रोयले बलिङतर्फ २ विकेट लिएका थिए ।

सोही दिन भएको क्रिकेट तर्फको दोस्रो खेलमा मोर्डन एरालाई ७८ रनले पराजित गरी अरनिको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले ५ विकेटको क्षतिमा मा १ सय ३३ रन बनायो ।

Advertisement

१ सय ३४ रनको लक्ष्य पछ्याएको मोर्डन एराले १८ ओभर ४ बलमा ५७ रन मात्र जोडेको थियो । अरनिकोका विपुल मिश्रले ६७ रन ल्याए । अविज्ञान यादव र प्रशान पोखरेले बलिङतर्फ समान ३÷३ विकेट लिए । प्रतियोगिताको म्यानअफ म्याच द म्याच अरनिकोका विपुल मिश्र घोषित भए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top