×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026

इलाममा यसवर्ष अढाइलाखलाई हात्तिपाइले विरुद्धको औषधी ख्वाइने

१४ फाल्गुन २०७४

इलाम, फागुन १४
इलाममा यस वर्ष दुई लाख पचास हजारभन्दा वढिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । आज सम्ममा दुई लाख ६६ हजार ८ सय ६३ जनालाई यो रोग विरुद्धको औषधि खुवाइने भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार जिल्लामा दुई वर्षदेखि ७० वर्ष उमेर सम्मका ब्यक्तिलाई यो औषधी खुवाउदैछ । सरकारले हात्तीपाइले रोग उन्मूलनगर्ने लक्ष्यसहित हरेक वर्ष अभियानकै रुपमा यो रोगको औषधी खुवाउँदै आएको छ ।

Advertisement

Advertisement

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालका अनुसार त्यो उमेर समूहका मानिस इलाममा दुई लाख ६६ हजार भन्दा बढी छन् । इलामका १० वटा स्थानीय तहका ८१ वडामा यसवर्ष हात्तीपाइलेको औषधी खुवाउन एक हजार नौ सय ४४ वटा केन्द्र तोकिएको र ती केन्द्रहरूमा एक–एक जना स्वयम्सेवक खटाइएको छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top