४ कार्तिक , काठमाण्डौ । एसियादेखि युरोपसम्म ट्यारिफ बढाएपनि चीनको जवाफी ट्यारिफपछि कर नीतिमा पर्ख र हेरको अवस्थामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनलाई ट्यारिफको धम्की दिएका छन् । राष्ट्रपतिस्तरमा पनि भेटवार्ताका केही तयारीहरु भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने फेरि चीनलाई १५५ प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका छन् । सोमबार उनले चीनलाई… Continue reading चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की