५ फुटबल लिगमा ‘इन्टरनेशनल ब्रेक’,को छ अगाडि ?

२२ असोज, एजेन्सी । आइतबार रातिबाट युरोपका शीर्ष पाँच लिगलाई विश्राम दिइएको छ । इन्टरनेशनल ब्रेक दिइँदै स्पेनको ला लिगा, इंग्ल्यान्डको प्रिमियर लिग, इटालीको सिरी ‘ए’, जर्मनीको बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वानका खेलहरू स्थगन गरिएको छ । अब, दुई सातासम्म युरोपियन क्लबआबद्ध खेलाडीहरूले आ–आफ्नो देशका लागि खेल्ने छन् । केही दिनपछि नै आगामी… Continue reading ५ फुटबल लिगमा ‘इन्टरनेशनल ब्रेक’,को छ अगाडि ?

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

१० भदौ, विराटनगर । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन लुइस डियाज र मोहम्मद सालाहले गोल गरे । खेलको १३औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सालाहले खेल… Continue reading प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

किन घट्यो युरोपियन लिगको रौनकता ?

३ भदौ, विराटनगर ।  आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो । त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण… Continue reading किन घट्यो युरोपियन लिगको रौनकता ?

सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो

३ भदौ, विराटनगर । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको सिटीले चेल्सीलाई उसैको मैदानमा २-० गोलले हराएको हो । स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको १८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो… Continue reading सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो

फुटबल समर्थकलाई खुसीको खबर !

३० साउन, विराटनगर । विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगको नयाँ सिजन सुरु हुन लागेका छन् । युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगका खेलहरू बिहीबार (भोलि) देखि सुरु हुन लागेका हुन् । विश्व फुटबलको सबैभन्दा प्रभावशाली मानिने इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग… Continue reading फुटबल समर्थकलाई खुसीको खबर !

प्रिमियर लिगः आज उपाधिको छिनोफानो

६ जेठ, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधिको छिनोफानो हुँदैछ । आज १० वटा खेल हुनेमा राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटी लगातार चौथोपटक उपाधि नजिक छ । अङ्क तालिकामा शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलबीच दुई अङ्कको अन्तर छ ।… Continue reading प्रिमियर लिगः आज उपाधिको छिनोफानो

प्रिमियर लिगमा हालान्डको कीर्तिमान

२१ वैशाख, एजेन्सी । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो गोलसँगै हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् । हालान्डले लिगको ३३ औं खेलमा कीर्तिमानी गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।… Continue reading प्रिमियर लिगमा हालान्डको कीर्तिमान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.