२५ भदौ, विराटनगर । ललितपुरमा जारी एन्फा महिला लिगअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश फराकिलो जित दर्ता गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरलाई १४-१ गोलान्तरले हराएको हो । जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो । यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम माथि… Continue reading सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल, दीपा एक्लैको पाँच गोल !
सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल, दीपा एक्लैको पाँच गोल !