किन घट्यो युरोपियन लिगको रौनकता ?

३ भदौ, विराटनगर ।  आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो । त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण… Continue reading किन घट्यो युरोपियन लिगको रौनकता ?

फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत

१ भदौ, विराटनगर । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सुखद सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हराउँदै विजयी सुरुआत गरेको हो । पिएसजीको जितमा ली काङ–इन, ओस्मान डेम्बेले, ब्राड्ली बार्कोला र रन्डल कोलो मौनीले एक–एक गोल गरे । ली हाभ्रेका गउटिर लोरिसले एक गोल फर्काए ।… Continue reading फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत

पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा

३२ साउन, विराटनगर । कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेस्सी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो, पिएसजी । ‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए । सुरुमा रियल मड्रिडबाट रामोसलाई ल्याएर डिफेन्सको पार्ट… Continue reading पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा

फुटबल समर्थकलाई खुसीको खबर !

३० साउन, विराटनगर । विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगको नयाँ सिजन सुरु हुन लागेका छन् । युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगका खेलहरू बिहीबार (भोलि) देखि सुरु हुन लागेका हुन् । विश्व फुटबलको सबैभन्दा प्रभावशाली मानिने इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग… Continue reading फुटबल समर्थकलाई खुसीको खबर !

फ्रेन्च लिग वानमा मेसीले देखाए जादु

BARCELONA, SPAIN - MAY 16: Lionel Messi of FC Barcelona looks on during the La Liga Santander match between FC Barcelona and RC Celta at Camp Nou on May 16, 2021 in Barcelona, Spain. Sporting stadiums around Spain remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by David Ramos/Getty Images)

२२ साउन, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्यो । पिएसजीको जितमा लियोनल मेसीले दुई, नेयमार, अचरफ हाकिमी र मार्किन्होसले एक–एक गोल गरे । खेलको नौँ मिनेटमा नेयमारले गोल गरी पिएसजीलाई… Continue reading फ्रेन्च लिग वानमा मेसीले देखाए जादु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.