पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

६ साउन , काठमाण्डौं ।  रूसमाथि अमेरिकासहित पश्चिमाहरुले युक्रेनमा जारी युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन् । र यसबीच भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताका लागि मस्कोलाई पुनः प्रस्ताव गरेपछि पुटिन पनि सहमत भएका जस्ता देखिएका छन् । यसको असरस्वरुप दुवै देश अहिले टर्कीको सहर इस्तानबुलमा वार्ता गर्दैछन् । तर अगाडिका वार्ताहरु असफल भएको पृष्ठभूमि एकातिर छ भने… Continue reading पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

१९ असार, काठमडौं। विश्वमा जारी रुस–युक्रेन युद्ध, हालै युद्धविराम भएको भनिएपनि इरान–इजरेल–अमेरिका बीच अझै बाँकी रहेको तनाव । इजरेल र हमास–हिज्बुल्लाह–हुथीबीचको जारी कारबाही । यता जुनसुकै बेला फेरि भड्किन सक्ने भारत–पाकिस्तानबीचको टकराव, रुस र अजरबैजानबीच सुरु हुँदै गरेको खटपट । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियादेखि जापान–अमेरिकासम्मलाई दिदै आएको चेतावनीका बीच ताइवान वरिपरि चीनको शक्तिप्रदर्शन। सरसर्ति… Continue reading चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

१८ असार, काठमाडौं।   चीनले हाइपरसोनिक मिसाइलको क्षेत्रमा अमेरिकालाई निकै पछि पारेको छ । चीनले फिटियन–२ हाइपरसोनिक वाहनको सफल परीक्षण गरेर सिंगो विश्वलाई चकित पारेको छ । यो फ्लाइट टेस्ट न केबल प्राविधिकरुपले अत्यन्तै मुश्किल रकेट बेस्ड कम्बाइन्ड साइकिल (आरबीसीसी) इंजिनमा आधारित थियो, बरु यसले हाइपरसोनिक उडानहरुको भविष्यका लागि नयाँ संभावनाहरुको पनि ढोका खोलिदिएको छ ।… Continue reading हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

१७ असार, काठमाडौं । १ जुलाईदेखि भारतको प्रधान शत्रु पाकिस्तान संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष बनेको छ । भलै उसको यो अध्यक्षता एक महिनाको लागि हुने छ, तर यसले भारतलाई भने निकै चिढ्याएको छ । यस वर्षको जनवरीमा नै पाकिस्तानले यो १५ सदस्यीय काउंसिलको अस्थायी सदस्यका रूपमा आफ्नो २ वर्षको कार्यकाल शुरू गरेको थियो ।… Continue reading पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

 १६ असार , काठमाण्डौ । युक्रेनमा जारी युद्धका क्रममा गत साता रुसलाई एउटा ठूलो सफलता हात लागेको छ । रूसी सेनाले पूर्वी यूक्रेनको शेभचेन्को गाउँ नजिकैको क्षेत्रमा नियंत्रण गरेको छ । शेभचेन्को गाउँ डोनेट्स्कमा रहेको छ, जसलाई रूसले यूक्रेनी सेनाबाट खोसेको हो । रूसको यो क्षेत्रमा कब्जा यसकारण पनि महत्वपूर्ण छ किनभने यहाँ लिथियमको विशाल… Continue reading पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

१५ असार , काठमाण्डौ । देशको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घटनाले एमाले मात्रै होइन यतिबेला देशकै राजनीति तरिंगित छ । दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले शनिबार एउटा कार्यक्रममार्फत आफू एमाले पार्टीमा फर्केको घोषणा गरेकी छन् । एक वर्षदेखिको उनको सक्रियता र राजनीतिमा फर्किने अनुमानलाई सत्य सावित गर्दै उनी एमालेको मुलधारको राजनीतिमा… Continue reading ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

XI ले सुनाए ताइवान निल्ने प्लान, संसारमै नभएको फाइटर विमान

१७ पुष , विराटनगर। नयाँ वर्ष २०२५ मा चीन रताइवानबीचको सम्बन्ध थप टकरावपूर्ण हुने भएको छ । नयाँ वर्षको सन्देशमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग पुनर्मिलन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। अर्थतन्त्रमा जारी मन्दी र अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनलाई लिएर देशमा बढ्दो चिन्ताको बीचमा उनले यस्तो बताएका हुन्। ट्रम्पले आफ्नो दोस्रो… Continue reading XI ले सुनाए ताइवान निल्ने प्लान, संसारमै नभएको फाइटर विमान

२०२४ मा विश्वलाई फर्किएर हेर्दा,९२ देशमा युद्ध

१५ पुष , विराटनगर। हामी सन् २०२४ को अन्त्य र सन् २०२५ को सुरुवातको अन्तिम तयारीमा छौं । सन् २०२४ मा विश्वले धेरै क्षेत्रहरुमा ठूलो प्रगति गर्यो । जसले भविष्यमा सिंगो मानव जगतलाई धेरै फाइदा पुरÞ्याउनेछ। तर, यस वर्ष विश्वको काँधमा युद्धको दाग गहिरोसँग जोडिएको छ । आज विश्वका ९२ वटा देश साना–ठूला संघर्ष र… Continue reading २०२४ मा विश्वलाई फर्किएर हेर्दा,९२ देशमा युद्ध

प्रचण्डले फेरि सत्ता हल्लाए,महन्थ र रञ्जिता प्रतिपक्षको बैठकमा

२ कार्तिक , विराटनगर । तिहार लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमालेसहितको सरकार ढल्ने हल्लाका बीच आज प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले समसामयिक विषयमा छलफल गर्ने भन्दै विपक्षी दलको बैठक राख्यो। माओवादीका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूलाई फोन नै गरेर बैठकमा बोलाए।नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार बिहान… Continue reading प्रचण्डले फेरि सत्ता हल्लाए,महन्थ र रञ्जिता प्रतिपक्षको बैठकमा

अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

२५ असोज , विराटनगर। को बन्ला सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको अर्को राष्ट्रपति ? डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल पाउने कि कमला ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने ? जवाफ पाउन केही हप्ता मात्रै बाँकी छ । अमेरिकामा ५ नोभेम्बर २०२४ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्प… Continue reading अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

११ असोज, विराटनगर। सहकारी प्रकरणमा आफू सहकारीको बचत अपचलन गरी गोर्खा मिडियामा ल्याउने आरोपका लागि निर्दाेष ठहर भइसक्दा समेत सरकारले आफूलाई पक्राउ गर्न खोजेको भन्दै पार्टीका नेता र शुभेच्छुकको साथ मागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा अब उनी नेतृत्वकै पार्टी निर्णायक बहसमा जुटेको छ । पार्टीका उपसभापतिसहित १४ जनाको टोली चीन भ्रमणमा रहेका… Continue reading रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा

१३ साउन, एजेन्सी । दक्षिण चीन सागरलाई लिएर अमेरिकाले चीनलाई फेरि एकपटक चेतावनी दिएको छ । खासमा लाओसमा आसियान देशका विदेश मन्त्रीहरुको बैठक जारी छ । सो क्रममा शनिवार अमेरिकी विदेश मन्त्री एंटोनी ब्लिंकेनले चिनियाँ विदेश मन्त्री वांग यीसंग भेटवार्ता गरेका थिए । भेटमा ब्लिंकेनले वांग यीलाई यसबारे चेतावनी दिएका हुन् । दक्षिण चीन सागरमा… Continue reading अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.