NepalTimes

ट्रेन्डिंग समाचार

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने...

Read moreDetails

सरकारले यी सात शीर्षकमा सहुलियत कर्जा दिने

काठमाडौँ, असोज १३ सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान...

Read moreDetails

न्याय नपाएपछि मोरङ प्रहरी कार्यालय अगाडि आफन्तको धर्ना

विराटनगर,असोज १३ विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक शौरभ उप्रेतीको मृत्यु प्रकरणमा गहन अनुसन्धान गरी न्याय दिलाउन माग गर्दै परिवार र...

Read moreDetails

शहीद स्मारक ए डिभिजन लिगमा आर्मी हारबाट जोगियो

काठमाडौँ,असोज १३ शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी न्यूरोड टिम एनआरटीले बराबरी खेलेका छन् । शनिबार...

Read moreDetails

यू–१९ एसिया कपः भारतसँग नेपालको फराकिलो हार

काठमाडौं,असोज १३ यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ ।आजबाट बंगलादेशमा सुरु भएको सो प्रतियोगिताका पहिलो खेलमा बलियो...

Read moreDetails

देश टुक्राउने पक्षलाई राज्यले नियन्त्रण गर्नुपर्छ : गच्छदार

विराटनगर,असोज १३ नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले देश टुक्राउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नु पर्ने वताएका छन्...

Read moreDetails

यू–१९ एसिया कप : भारतद्धारा नेपालसामु ३ सय ५ रनको विशाल लक्ष्य प्रस्तुत्

एजेन्सी,असोज १३ बंगलादेशमा आजबाट सुरु भएको यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपाललाई ३ सय ५ रनको विसाल...

Read moreDetails

८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौंमा, नारायणी र कोशीमा पानी जहाज

काठमाडौं,असोज १३ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी ८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौ आईपुग्ने बताएका छन् । संयुक्त राष्ट्र संघको...

Read moreDetails

पाँच वर्षपछि आजदेखि शहीद स्मारक फुटबल

काठमाडौँ,असोज १३ झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता...

Read moreDetails

१५ गतेदेखि सुपथ पसल, २१ गतेदेखि नयाँ नोट

कठमाडौँ, असोज १३ दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । दसैँको लागि अग्रिम टिकट बुकिङ खुलेपछि सुपथ मूल्य पसल सञ्चालन...

Read moreDetails

बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत(सूचीसहित)

काठमाडौँ,असोज १३ पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक...

Read moreDetails

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

कावासोती, असोज १३ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको...

Read moreDetails

रोनाल्डोविरुद्ध बलात्कारको आरोप, युवती भन्छिन्–३ लाख ७५ हजार डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरे

एजेन्सी,असोज १३ पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डाका समय समयमा उनीसँग सम्बन्धित खेलबाहेकका सामाचार सार्वजनिक हुने गरेका छन् । एक...

Read moreDetails

जहाँ एसिडपीडित, त्यहाँ सीमा

एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न...

Read moreDetails

अध्यक्षमाथि नेता नेपालको अविश्वास, ओली र दाहाल विदेश भ्रमणमा रहेका बेला छुट्टै भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया...

Read moreDetails

आमासँग लिभिङ टुगेदर, ११ बर्षीया छोरीमाथि बलात्कार !

तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे ।उनको गुजारा यसै गरी चलेको थियो ।...

Read moreDetails

एसिया कप क्रिकेटको उपाधि भारतलाई,बंगलादेश पराजित

एजेन्सी,असोज १३ भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो...

Read moreDetails

नेपालले पाकिस्तानलाई १२–० ले हरायो ,रेखाले गरिन् ७ गोल

काठमाडौँ, असोज १३ साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध फराकिलो गोल अन्तरले जित हात पारेको...

Read moreDetails

प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईंटेल

विराटनगर,असोज १२ नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ...

Read moreDetails

संचय कोष बोर्डले संचयकर्ताको १० लाखसम्म स्वास्थ्य बीमा स्वीकृत गर्यो, राष्ट्रिय बीमा कम्पनी पोलिसी बनाउदै

काठमाडौं,असोज १२ कर्मचारी संचय कोषले संचयकर्ताको स्वास्थ्य बीमा योजना स्वीकृत गरेको छ । कोषको हालै बसेको सञ्चालक समिति बैठकले ६...

Read moreDetails

नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईटेल निर्वाचित

विराटनगर,असोज १२ नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ...

Read moreDetails

यू–१८ च्याम्पियनसिप फुटबलमा नेपाल छैठौं स्थानमा

आगरा,असोज १२ भारतको आगरामा शुक्रबार सम्पन्न एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल छैठौं बनेको छ । प्रतियोगिताको ४६ औं संस्करण...

Read moreDetails

प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत

काठमाडौँ, असोज १२ प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत...

Read moreDetails

यू–१९ एशिया कप क्रिकेट : नेपाल टेष्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, असोज १२ भोली(शनिबार) देखि बङ्गलादेशमा सुरु हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने...

Read moreDetails

नेपाल—भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौं , असोज १२ कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रवार...

Read moreDetails

विमान समुन्द्रमा पसेपछि………….(फोटो फिचर सहित)

एजेन्सी,असोज १२ प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान गम्भीर दुर्घटनामा परेको छ । ४७...

Read moreDetails

दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान

विराटनगर, असोज ११ विराटनगरबाट भारतको जोगवनी ७ किलोमिटर मात्र छ । जोगवनी बजार नजिक भएका कारण विराटनगर र आसपासका क्षेत्रका...

Read moreDetails

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने बाटो खुल्यो, अब जानुस् बैंकमा

काठमाडौं,असोज १२ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण लिने प्रक्रिया औपचारिक रुपमै सुरु भएको छ । मन्त्रिपरिषदले सहुलियतपूर्ण कर्जाका लागि...

Read moreDetails

राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको सम्बोधन : नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ

न्यूयोर्क, असोज १२ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका...

Read moreDetails

विश्व पर्यटन दिवसमा अन्तरक्रिया कार्यक्रम : पर्यटन क्षेत्रको पहिचान गरी प्रचारप्रसार गर्न सुझाव

विराटनगर,असोज १२ प्रदेश नम्बर १ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जगदीश कुसियतले पर्यटन प्रवद्र्धनमा आफु जोसजाँगरका साथ लागी परेको बताएका...

Read moreDetails

प्रदेश १ को राजधानी अब छिट्टै, बृहत्तर विराटनगरको पक्षमा : मुख्यमन्त्री राई

विराटनगर असोज १२ प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुसंग स्थायी राजधानी र नामाकंनको सन्र्दभमा...

Read moreDetails

सुन तस्करी प्रकरणः पूर्व डिआईजी गोविन्द निरौलालाई छोड्न आदेश

विराटनगर,असोज १२ उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ । बिहिबार...

Read moreDetails

एसियन स्कुल च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको जित

काठमाडौं,असोज ११ भारतको आगरामा जारी एसियन यू १८ स्कुल च्याम्पियनसिपमा नेपालले तेस्रो जित हासिल गरेको छ । स्कुल च्याम्पियनसिपको ४६...

Read moreDetails

काठमाडौ जिल्ला अदालतबाट धरौटीमा छुट्ने बित्तिकै २ उपसचिवलाई फेरी अख्तियारले पक्रियो

काठमाडौं,असोज ११ काठमाडौं जिल्ला अदालबाट धरौटीमा छुटेका २ उपसचिव फेरी पक्राउ परेका छन् । बुधबार धरौटीमा छुट्ने बित्तिकै अख्तियार दुरुपयोग...

Read moreDetails

असोज १७ देखि डिभी खुल्ने, आवेदन भर्दा नयाँ नियम

काठमाडौँ,असोज ११ सन् २०२० को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने...

Read moreDetails

नेतृत्वप्रती असन्तुष्टि जनाउँदै प्रेस युनियनका ४२ सदस्यको सामुहिक राजिनामा

विराटनगर, असोज ११ नेतृत्वप्रती असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियन मोरङका ४२ सदस्यले राजीनामा दिएका छन् । प्रेस युनियन नेतृत्व चयनमा...

Read moreDetails

प्रधानमन्त्री ओलीको बेलायती समकक्षीसँग भेटवार्ता

काठमाडौँ,असोज ११ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त...

Read moreDetails

उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड !

घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन...

Read moreDetails

चिकित्सा विधेयक पारित नभए अनशन : डा. केसी

डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।...

Read moreDetails

निर्मला हत्याकाण्ड : एकदिन अगावै गराइएको थियो बुवाको सनाखत

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै...

Read moreDetails

अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ,असोज ११ भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा...

Read moreDetails

करेन्ट लागेर एकजनाको मृत्यु

तेह्रथुम, असोज १० तेह्रथुमको लालिगुराँस नगरपालिका–४ चित्रमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साmँ स्थानीय दिपक रायको घरको...

Read moreDetails

इएफएल कपको चौथो चरणमा म्यानचेस्टर सिटी

एजेन्सी, असोज १० म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कप अन्तर्गत मंगलबार...

Read moreDetails

मलेसियामा अवैधानिक रूपमा काम गर्ने ४७ नेपाली पक्राउ

काठमाडौं : मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी...

Read moreDetails

कञ्चनपुरको घटना सेलाउन नपाउँदै युवतीमाथि एसिड र छुरा प्रहार

तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई...

Read moreDetails

एसिया कपमा भारत र अफगानिस्तानको खेल ‘टाई’ ,सहजादको शानदार सतक

एजेन्सी,असोज १० एसिया कप क्रिकेट अन्तर्गत मंगलबार राती भएको सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ...

Read moreDetails

न्यूयोर्कमा ट्रम्प-ओली भेट : उभिएर हात मिलाउँदै दुई मिनेट कुराकानी

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट भेटबार्ता भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम...

Read moreDetails

निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन,विष्टमाथि आशंका

निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर...

Read moreDetails

विराटनगरमा ३४ लाखको वडा कार्यालय

विराटनगर,असोज १० विराटनगर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । मंगलबार कार्यवाहक मेयर इन्दिरा कार्कीले...

Read moreDetails

एशियन पावर हाउस चीन नेपालद्वारा पराजित

काठमाडौँ,असोज १० भारतमा जारी १८ वर्षमूनिको एशियन च्याम्पियन्सीप फुटबलमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबारको खेलमा नेपालका लागि...

Read moreDetails

मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याईयो

सिमकोट, असोज ९ मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५०...

Read moreDetails

प्रकाण्ड अदालतबाट छुटे, मन्डलामा कोणसभा गर्दै

काठमाडौँ,असोज ९ सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्डं) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै...

Read moreDetails

दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने

काठमाडौं,असोज ९ नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुनः सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने...

Read moreDetails

प्रदेशलाई अधिकार सम्पन्न बनाउन उपप्रधानमन्त्री यादवको जोड

विराटनगर,असोज ९ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार र स्रोत साधनविहीन भएर संघीय लोकतन्त्र बलियो हुन नसक्ने...

Read moreDetails

महत्वकांक्षी योजनाबाट स्थानीय तह बाहिर गए : मन्त्री आङ्वो

विराटनगर,असोज ९ एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले निःशुल्क रुपमा प्रदान गर्नुपर्ने घटना दर्ता र विभिन्न सिफारिसमा...

Read moreDetails

आजदेखी सोह्रश्राद्ध सुरु

विराटनगर, असोज ९ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपaदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । पहिलो...

Read moreDetails

जोशीविरुद्ध महाअभियोग लगाउने कुरा मलाई जानकारी छैन : मन्त्री यादव

विराटनगर, असोज ९ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सर्वोच्च अदालतका न्यायाधिशमाथि हचुवाको भरमा महाअभियोग प्रस्ताव ल्याउन नहुने बताएका छन् ।...

Read moreDetails

क्यानडासँग नेपालको महत्वपूर्ण समझदारी

काठमाडौं, असोज ९ संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन...

Read moreDetails

यस्तो छ,निर्मला हत्याको प्रतिवेदन

काठमाडौं, असोज ९ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे छानबिन गर्न गठित समितिले अनुसन्धान सकी मंगलबार प्रतिवेदन...

Read moreDetails

सन्दीपको टी–१० क्रिकेट लिगको ड्राफ्टमा छनोट

एजेन्सी, असोज ९ नेपालका युवा लेग स्पिनगर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब...

Read moreDetails
Page 352 of 403 1 351 352 353 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist