ताजा समाचार, पत्रपत्रिकाबाट

राष्ट्रियसभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउलान् ?

काठमाडौं: प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय

ताजा समाचार, समाज

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

६ असाेज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

केरुङमा रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित हुन सक्‍ने

काठमाडौँ : चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’

ताजा समाचार, पत्रपत्रिकाबाट

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू, एकै दिन ३६ करोड ८८ लाखको मुद्दा

काठमाडौं : लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई

ताजा समाचार, पत्रपत्रिकाबाट

परीक्षामा जुट्न थाले विश्वविद्यालय, त्रिविको कहिले ?

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएल : बेंगलोरले हैदरावादलाई १० रनले हरायो

६ असोज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह

६ असाेज, काठमाडाैँ । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रहरीसँगकाे झडपमा गुल्मी कांग्रेस सभापति घाइते, प्रतिपक्षलाई नजिस्क्याउन चेतावनी

५ असाेज, काठमाडाैँ। नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट

ताजा समाचार, राजनीति, समाज

बालबालिकाका नाममा काठमाडौंमा डलर खेती भयोः नेकपा सांसद

५ असोज, काठमाडौँ । सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतीको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक

आर्थिक, ताजा समाचार

अब विदेशमा रहेका नेपालीले डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

५ असोज, काठमाडौं । अब विदेशमा काम गर्ने श्रमिकहरुले सम्बन्धित देशमा सञ्चालमा रहेका डिजिटल भुक्तानी प्रणालीमार्फत् नै नेपालमा पैसा पठाउन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अलपत्र नेपालीहरुको उद्धारका लागि उडान संख्या बढाउन राजदूतहरुकाे सुझाव

५ असाेज, काठमाडाैँ । विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान

ताजा समाचार, समाज

पर्यटनमन्त्रीले गरे विमानस्थल निरीक्षण, स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

५ असाेज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आजदेखि शुरु

ताजा समाचार, राजनीति

राष्ट्रपतिसँग पाकिस्तानका राजदूतको बिदाइ भेट

५ असाेज, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले आज राष्ट्रपति भवन, शीतल निवासमा बिदाइ भेट गरेका

ताजा समाचार, राजनीति, स्वास्थ्य

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा

५ असाेज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुन : होम क्वारेन्टाइनमा बसेका छन्। उनको परिवारका एक सदस्यमा कोरोना

ताजा समाचार, समाज

भारतले बंगलादेशबाट मल ल्याउन सहजीकरण गर्ने

५ भदौ, काठमाडौं । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल ल्याउन भारतले सहयोग गर्ने भएको छ । नेपालका लागि भारतीय राजदुत

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन

आन्तरिक उडान सुचारु हुँदा पर्यटन ब्यवसायीमा खुशीको सीमा रहेन

५ असोज, पोखरा । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् । कोरोना

ताजा समाचार, राजनीति, समाज

बालबालिकाका लागि नारा मात्रै होइन, तिनको कार्यान्वयन होस्ः संसदीय समिति

५ असोज, काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन

ताजा समाचार, राजनीति, समाज

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाप्रति श्रद्धाञ्जलि

५ असाेज, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्गरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

डा‍. गोविन्द केसी काठमाडौं आउँदै, अनशन जारी राख्ने

५ असोज, काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १६ जनाकाे मृत्यु

५ असाेज, काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज थपिए ११५४ संक्रमित, १००५ जना डिस्चार्ज

५ असोज, काठमाडौं । नेपालमा आज मात्र १ हजार १ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वामदेव गाैतमकाे मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता

५ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च

आर्थिक, ताजा समाचार, समाज

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो पाउँदै

५ असाेज, काठमाडाैँ । नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको

ताजा समाचार, समाज, सूचना विभाग

विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा आउने

५ असोज, काठमाडौँ । सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ । बोर्ड गठनका लागि

ताजा समाचार, समाज

नवलपरासीमा प्याजको मूल्य बढी लिने ५ पसललाई कारवाही

५ असाेज, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले

ताजा समाचार, पर्यटन, बिजनेस

उडान खुलेसँगै यती एयरलाइन्सले ल्यायो भ्रमण प्याकेज

५ असोज, काठमाडौँ । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले होटल,

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशी टिभी प्रशारणमा नेपाली विज्ञापन नराख्न निर्देशन

५ असोज, काठमाडौँ । संसदीय समितिले आगामी कात्र्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

१८० दिन पछि सुरु भयो आन्तरिक हवाई सेवा (फाेटाे फिचर)

५ असोज, काठमाडौँ । आज सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनी

ताजा समाचार, पर्यटन

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

 ४ असाेज, चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङको ग्रामथानमा माछापोखरीमा डुबेर आमा र २ छोरीको मृत्यु

५ असोज, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मानव अधिकार आयोगले थाल्यो सबै प्रदेशका कारागारको अनुगमन

५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ को महामारीको समयमा कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ

ताजा समाचार, समाज

बन्दना राणा राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत

५ आश्विन, विराटनगर । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छिन्। राष्ट्र

ताजा समाचार, समाज

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

४ असाेज, रुपन्देही । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी

ताजा समाचार, राजनीति, समाज, स्वास्थ्य

अनशनरत डा. केसीको तत्काल सहज उपचारको वातावरण बनाउन चिकित्सकको सुझाव

५ असोज, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यावस्था बिग्रँदै गएको चिकित्सकले

अन्तर्राष्ट्रिय, ताजा समाचार

संसदभित्रै तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ सांसद निलम्बित

५ आश्विन, एजेन्सी । भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार एग्रिकल्चर रिफर्म बिल माथिको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंकामा एक महिला पक्राउ

५ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशंकामा एक महिलालाई पक्राउ गरिएको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारत महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु

५ असोज, एजेन्सी । भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ भने केही घाइते

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

नेपाली भूमिमा चीनले अतिक्रमण गरेको क्षेत्र निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

५ आश्विन, सिमकोट । छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरिएको क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिएको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

छ महिनापछि आन्तरिक उडान सुरु

५ आश्विन, काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आगामी शुक्रबारसम्म धेरैजसो ठाउँमा पानी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

५ आश्विन, विराटनगर। मंगलबारदेखि देशका सबैजसो नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन बाढी

अन्तर्राष्ट्रिय, ताजा समाचार

ब्रिटेनको सबैभन्दा ठूलो बैंक अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

५ आश्विन, एजेन्सी । पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी बैंकले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ

ताजा समाचार, स्वास्थ्य

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम बढ्दै

५ आश्विन, बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क

आर्थिक, ताजा समाचार, राजनीति, समाज

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

५ आश्विन, सर्लाही । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका

आर्थिक, ताजा समाचार

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

५ आश्विन, पर्सा । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा

ताजा समाचार, स्वास्थ्य

वीरगन्जमा उपचारारत थप चार संक्रमितको मृत्यु

५ आश्विन, वीरगन्ज । वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई

ताजा समाचार, पत्रपत्रिकाबाट

बजार चलायमान हुँदै : व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

काठमाडौं : अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत

ताजा समाचार, पत्रपत्रिकाबाट

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

काठमाडौँ : सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी

काठमाडौँ : दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका

अपराध, ताजा समाचार, समाज

भाेजपुरमा ससुराद्धारा आफ्नै बुहारी बलात्कृत

५ असाेज, भोजपुर । आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती

ताजा समाचार, पत्रपत्रिकाबाट

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

काठमाडौं : सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

सीमासम्बन्धी स्वाध्याय पुस्तक वितरणमा रोक

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्रीवितरण नगर्न निर्देशन दिनुभएको छ । गत मन्त्रिपरिषद्को

खेलकुद, ताजा समाचार

न्युक्यासल युनाइटेडलाई हराउँदै ब्राइटनद्वारा पहिलो जित दर्ता

५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल

ताजा समाचार, पत्रपत्रिकाबाट

रेल सञ्चालन दुई महिनापछि

जनकपुरधाम : नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको

ताजा समाचार, पत्रपत्रिकाबाट

१२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

बझाङ : करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतका केही राज्यमा आजदेखि स्कुल खुल्दै, कतिपय राज्य असहमत

५ असोज, एजेन्सी । भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् । आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा

ताजा समाचार, पत्रपत्रिकाबाट

‘फिनसेन फाइल्स’को नेपाल नाता: ३४ अर्ब ८४ करोडको शंकास्पद कारोबार

काठमाडौँ : गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा केही नेपाली कम्पनीहरु संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैंकहरुमार्फत

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

पूर्वमन्त्री आलम प्रकरणबारे सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

५ असोज, काठमडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा हालेर जिउँदै मान्छे जलाएको अभियोग लागेका पूर्वमन्त्री तथा तत्कालीन कांग्रेसका सांसद मोहमद

Scroll to Top