NepalTimes

पत्रपत्रिकाबाट

उप्रधानमन्त्री यादवको लापरबाहीले यात्रुलाई सास्ती !

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लापरबाहीले थाई एयरलाईसन्का कर्मचारी र विमानका यात्रुले सास्ती बेहोर्नुपरेको छ । थाईल्यान्ड जान लागेका उनी...

Read moreDetails

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या कति पुग्यो ?

काठमाडौं - सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । आजको कान्तिपुरमा समाचार छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी...

Read moreDetails

ओली सरकारले बाँड्यो ७ करोड

काठमाडौं - सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।...

Read moreDetails

रेडियो, टेलिभिजनलाई इजाजत रोक

काठमाडौं - सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँड,...

Read moreDetails

सत्याग्रह २५ औं दिनमा: यसकारण भेटिन सकेको छैन निकास

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सोमबार साँझ ट्विट गरे, ‘डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुभएको खण्डमा मात्र...

Read moreDetails

मोदी भ्रमणमा मनपरी खर्च

काठमाडौं - सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको...

Read moreDetails

टिपर आतंकः फेरि ज्यान लियो घाईतेमाथि ब्याक गरिगरि !

टिपरको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ । बनेपा, चारदोवाटोमा बा २ ख ३९३४ नम्बरको टिपरले बा ८ ३ प्...

Read moreDetails

सिण्डिकेटधारी व्यवसायीको बैंक खाता फुकुवा

काठमाडौं - यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५...

Read moreDetails

बेरोजगारलाई चार महिना रोजगारी, नसके भत्ता

काठमाडौं - सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ । आजको नयाँ पत्रिकामा यो समाचार...

Read moreDetails

धर्म परिवर्तन गराए पाँच वर्ष कैद !

भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ...

Read moreDetails

असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा...

Read moreDetails

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !

चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको...

Read moreDetails

सत्तारुढ नेकपाकै भ्रातृसंस्था राष्ट्रियकरणको पक्षमा

नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् । वाइसिएल अध्यक्ष रामप्रसाद...

Read moreDetails

सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको...

Read moreDetails

शिक्षामन्त्रीको ३ महिने कार्ययोजनाः गफ बढी, काम कम

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको...

Read moreDetails

गृहमन्त्रीले भने – आन्दोलन जारी राख्नोस्

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् । नेपाल मगर संघ २. न....

Read moreDetails

सबै मेडिकल कलेज राष्ट्रियकरण गरे के हुन्छ ?

काठमाडौं - डा गोविन्द केसीको अनशन र मेडिकल कलेज सम्बन्धनको बहस अहिले सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा बनेको छ । मुद्दाको टुंगो कहिले...

Read moreDetails

अरुलाई फकाउँदै कांग्रेस

काठमाडौं - सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन...

Read moreDetails

सरकारले सीधै केसीसँग वार्ता गर्ने

काठमाडौं - सरकारले अनशनरत डा. गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब...

Read moreDetails

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?

काठमाडौं - जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको...

Read moreDetails

२० कर्मचारीलाई जापानको छात्रवृत्ति

जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न २० निजामति कर्मचारी त्यसतर्फ जाने भएका छन् । जापान र नेपालबीच उनीहरुको अध्ययनका लागि आवश्यक...

Read moreDetails

डा. केसीको मस्तिष्कमा समस्या !

जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न...

Read moreDetails

लेखापरीक्षण नगर्नेको नाम तोकेरै कारबाही

काठमाडौं - महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस र्गे भएको छ । प्रतिनिधिसभामा पेश गरिएको...

Read moreDetails

यसकारण उर्लियो भक्तपुरमा हनुमन्ते

काठमाडौं - बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर...

Read moreDetails

८० जना न्यायाधीशको पद जोखिममा

काठमाडौं - उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ती न्यायाधीशको...

Read moreDetails

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता !

दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित...

Read moreDetails

मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने – सिन्डिकेट अन्त्य गर्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा...

Read moreDetails

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र...

Read moreDetails

प्रधानमन्त्री कार्यालयकै काम सुस्त

प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्। प्रधानमन्त्री केपी...

Read moreDetails

‘वार्ता गर्न जुम्ला आउ, जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन’

चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आामरण अनशनमा रहेका डा. गोविन्द केसीले आफुसँग वार्ता गर्न चाहे सरकार...

Read moreDetails

नर्सिङ शिक्षामा शुल्क बृद्धि: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

विराटनगर,असार २५ निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी...

Read moreDetails

अब खुला प्रतिस्पर्धाबाट सहसचिव-उपसचिवमा प्रवेश गर्न नपाईने

विराटनगर,असार २५ अब खुला प्रतिस्पर्धाबाट निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ। संघीय...

Read moreDetails

एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा फेला !

भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको...

Read moreDetails

ओलीले फेरे आफ्नै बोलीः डा. केसीको माग अस्वीकार

डा. गोविन्द केसी अनसन बसेको दोस्रो दिन वितीसक्दा पनि सरकार टसमस भएको छैन । चिकित्सा शिक्षा अध्यादेश पारीत गरिनुपर्ने माग...

Read moreDetails

घरतर्फ मेसी र रोेनाल्डोको पुस्ता

विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र...

Read moreDetails

प्रदेशमा बेग्लै प्रहरी !

प्रदेश २ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा...

Read moreDetails

पेलेजस्तै एमबाप्पे: फ्रान्सले भेटायो आक्रामक फुटबलको लय

 टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय...

Read moreDetails

सुन तस्करी प्रकरणः एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा !

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन...

Read moreDetails

कोरिया रोजगारी : १० वर्षमा १०७ नेपालीको मृत्यु, १९ को आत्महत्या !

रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको...

Read moreDetails

गाडीका नाममा सरकारको खर्चै खर्चः १४ वर्षमा सकियो ५४ अर्ब

काठमाडौं - आजको नयाँ पत्रिकाले प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोहबारेको एक तथ्यांकीय सामग्री प्रकाशित गरेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार...

Read moreDetails

एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट !

माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित...

Read moreDetails

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै...

Read moreDetails

अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात

यतिवेला रसियामा जारी विश्वकम फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ । विभिन्न सामाजिक सञ्जाल यसैले भरिएको छ । युवाहरु कोहि ब्राजिलको...

Read moreDetails

नेकपाको आम्दानी मासिक १० करोड, को बाट कति ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट...

Read moreDetails

प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असजह !

संसद गठन भएको तीन पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् । लोगोविहीन हुनुपर्दा  सांसदहरुलाई कुनै...

Read moreDetails

सुन तस्करी काण्डः ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

काठमाडौं - ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको खबर आजको कान्तिपुरमा छापिएको छ...

Read moreDetails

टिपर आतंकः एक महिनामा ६ को मृत्यु

काठमाडौं - पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ । महाशाखाका प्रवक्ता सुरेन्द्र...

Read moreDetails

अस्तव्यस्त बन्दै सिंहदरबार

काठमाडौं - पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् । व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या...

Read moreDetails

यस्ता छन् चीनसँगको सम्झौता—समझदारी

रेलवे परियोजना सहयोग उर्जा क्षेत्रमा सहयोग उत्पादन क्षमता बढाउन लगानी विदेश मन्त्रालयबीच सहयोग विदेश मन्त्रालयबीच संयन्त्र गठन आर्थिक र प्राविधिक...

Read moreDetails

पाठ्यक्रम बदल्न दाताहरुको चलखेल

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताहरुले विद्यालय तहमा राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप...

Read moreDetails

कर्मचारीलाई अब व्यवसाय गर्न छुट

चुस्तदुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे विभिन्न टीकाटिप्पणी भइरहेकै बेला सरकारले तिनै कर्मचारीलाई व्यापार व्यवसाय र गैरसरकारी संस्था...

Read moreDetails

ठमेलबाट ६ जना पाकिस्तानी पक्राउ

बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली...

Read moreDetails

झन् कमजोर बन्दै देउवा

काठमाडौं - कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ...

Read moreDetails

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

दाङ - बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् । इलाका प्रहरी...

Read moreDetails

नारा मधेस लक्ष्य सत्ता !

काठमाडौं - तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे । पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा...

Read moreDetails

दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

काठमाडौं - दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ ।...

Read moreDetails

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडौं - सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि...

Read moreDetails

७ बर्षपछि सत्ताामा

काठमाडौं - सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ...

Read moreDetails

सेनाको निगरानीमा विप्लव र राउत समुह

नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको...

Read moreDetails
Page 133 of 142 1 132 133 134 142

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist