ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

१८ साउन, काठमाडौँ । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको

ताजा समाचार, समाज

कतारबाट २१ औँ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

योगेन्द्र योगी १८ साउन, दोहा । कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोना जितेका युवकले समाजकाे घृणा सहन नसकेर गरे आत्महत्या

१८ साउन, धनुषा । धनुषामा कोरोना जितेका एक युवकले समाज र परिवारको घृणा सहन नसकेर आत्महत्या गरेका छन् । मिथिला

ताजा समाचार, राजनीति

केही नेताले राजनीतिलाई व्यापार बनाएः चित्रबहादुर केसी

१८ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन्

ताजा समाचार, समाज

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

१७ साउन, डोटी। सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन

पर्यटन बोर्डका सिइओ भन्छन् –‘क्वारेन्टिनमा बस्न पर्यटक नेपाल आउँदैनन्’

१७ साउन, काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताए

ताजा समाचार, समाज

तत्काल लगातारको झरी हुन्न, खण्ड खण्ड झरी पर्छ: मौसमविद्

१७ साउन, काठमाडाैँ । अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

क्वारेन्टिनबाट घर पुगेका बझाङका ६६ जनामा कोरोना पुष्टि

१७ धनगढी, साउन । बझाङको केदारस्यूँ गाउँपालिकामा क्वारेन्टिनमा बसेर घर पुगेका ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राजकुमार चेपाङ मृत्यु प्रकरण: मृतकका परिवारलाई १० लाख दिने सहमति

१७ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिट पछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वीरगन्जको नारायणी वयोधा अस्पतलामा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

१७ साउन, वीरगञ्ज । वीरगन्जको नारायणी वयोधा अस्पतालमा शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा मृत्यु

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानले रकेट हमला गर्दा अफगानिस्तानका १५ नागरिकको मृत्यु

१७ साउन, काबुल । पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘इनफ इज इनफ’को अभियानलाई कांग्रेसको ऐक्यवद्धता

१७ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन्। शत प्रतिशत पीसीआर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कृषिमा विषादी रातो र पहेँलो होइन हरियो र निलो रङको गरौंः विज्ञ

१७ साउन, काठमाडौँ । नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ

ताजा समाचार, समाज

सङ्खुवासभाका चार हिमताल जोखिममा, सतर्क रहन आग्रह

१७ साउन, काठमाडाैँ । सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

संक्रमण रोगका रुपमा फैलन सक्ने चिकित्सकको चेतावनी

१७ साउन, काठमाडौँ । चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका

ताजा समाचार, राजनीति, समाज

पशुपति क्षेत्रमा गरिएको अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री

१७ साउन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार

ताजा समाचार, स्वास्थ्य

आज ३१५ नयाँ संक्रमित थपिए, ९३ जना डिस्चार्ज

१७ साउन, विराटनगर । आज शनिबार ३ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या

ताजा समाचार, शिक्षा

त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्ने भन्ने समाचार भ्रामक

१७ साउन, काठमाडौँ । त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारहरुमा कुनै सत्यता नभएको क्याम्पसले जनाएको छ। त्रिचन्द्र क्याम्पसले एक

ताजा समाचार, स्वास्थ्य

आज इलाममा १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

१७ साउन, इलाम । इलाममा शनिबार एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा रहेको प्रदेश

अन्तर्राष्ट्रिय, ताजा समाचार

टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा

१७ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । राष्ट्रपती

ताजा समाचार, राजनीति

एकता बचाउन गलत प्रवृतिको ढाकछोप गरिदैनः प्रचण्ड

१७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको

ताजा समाचार, समाज

‘इनफ इज इनफ’ अभियानका सदस्यहरु पक्राउ

१७ साउन, काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको

ताजा समाचार, समाज

६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायरपछि बल्ल भयो सङ्क्रमितको शव व्यवस्थापन

१७ साउन, पर्सा । स्थानीयको अवरोधका बीच पर्साका तीन जना कोराना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ । वीरगञ्ज महानरपालिका–३१ मिलनचोकमा

ताजा समाचार, समाज

भ्रष्टाचारविरुद्धका अभियन्ता प्रेम सञ्जेल कर्मचारीबाट कुटिए

१७ साउन, विराटनगर । भ्रष्टाचारविरुद्धका अभियन्ता श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट भएको छ । शनिबार कार्यालय

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा भयावह बन्दै कोरोनाः दैनिक संक्रमित झण्डै ६० हजार

१७ साउन, एजेन्सी । भारत विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित मुलुक मध्येको तेश्रो देश हो । यहाँ दैनिक रूपमा थपिने

ताजा समाचार, स्वास्थ्य

सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि

१७ साउन, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ

ताजा समाचार, राजनीति

पार्टीभित्रको बहस पदका लागि भनेर गलत प्रचार गरियोः प्रचण्ड

१७ साउन, काठमाडौँ । पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । सत्तारुढ पार्टी

ताजा समाचार, समाज, स्वास्थ्य

जलेश्वरमा पाँच दिनका लागि निषेधाज्ञा जारी

१७ साउन, जलेश्वर । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा

अपराध, ताजा समाचार

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने पक्राउ

१७ साउन,काठमाडौं । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ

ताजा समाचार, समाज, स्वास्थ्य

हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिने

१७ साउन,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र

ताजा समाचार, राजनीति

तुलसीलालको सपना साकार पारिँदैः प्रधानमन्त्री

१७ साउन,काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका

ताजा समाचार, समाज

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यकः सूचना आयोग

१७ साउन,काठमाडौं । राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय

अन्तर्राष्ट्रिय, ताजा समाचार

इङ्गल्यान्डमा लकडाउन खुकुलो पार्ने कार्य पछाडि सारियो

१७ साउन, एजेन्सी । इङ्गल्यान्डमा कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि यो सप्ताहन्तदेखि खुकुलो पारिने भनिएका क्षेत्रहरूमा लकडाउन कम्तीमा अर्को दुई हप्ताका

अपराध, ताजा समाचार

घुस लिएको आरोपमा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा नक्कली रक्सी र स्यानिटाइजर पिउँदा ४८ जनाको ज्यान गयो

१७ साउन, एजेन्सी । भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन

खेलकुद, ताजा समाचार

पीएसजी फ्रेन्च लिग कप फुटबलको च्याम्पियन

१७ साउन, एजेन्सी । फ्रेन्च लिग कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । गएराति लियोनलाई पेनाल्टी सुटआउटमा

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपाली सुरक्षा गार्ड कुटिएको भिडियो मलेसियाको जलन मदरसाको भएको पुष्टि

१७ साउन, एजेन्सी । मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ । अनुसन्धानमा

ताजा समाचार, समाज

आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालन

१७ साउन, दमौली । पहिरा खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। आँबुखैरेनी

ताजा समाचार, स्वास्थ्य

प्रतिनिधिसभा सदस्य प्रदीप यादव कोरोना संक्रमित

१७ साउन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादव कोरोना संक्रमित भएका छन् । यादव पर्सा  क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका

ताजा समाचार, पत्रपत्रिकाबाट

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं : लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर

ताजा समाचार, पत्रपत्रिकाबाट

अब डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँधसँधियार छुट्याइने

काठमाडौँ :  जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

नेपाल-चीन दौत्य सम्बन्धको ६५ वर्ष: राष्ट्रपति, प्रधानमन्त्रीकाे सन्देश

१७ साउन, काठमाडौँ। आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सुनको ‘कमिसन र सुराकी भत्ताको लोभमा’ घटनास्थल नै परिवर्तन

काठमाडौँ  : महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको

ताजा समाचार, समाज

यी हुन् नेपालबाट ओमान फर्किन चाहिने कागजपत्र

योगेन्द्र योगी १७ साउन, दोहा । ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिले २३ जुलाई २०२० को निर्णयानुसार ओमानको रेसिडेन्स पर्मिट बाहक

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष: एक चीन नीतिप्रति निरन्तर प्रतिबद्धता

काठमाडौँ : नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १

ताजा समाचार, पत्रपत्रिकाबाट

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

काठमाडाैँ : नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको छ: चिनियाँ राष्ट्रपति सी

१७ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सीले

ताजा समाचार, समाज

सावधानी साथ ईद मनाउन राष्ट्रपतिकाे आग्रह

१७ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा)

ताजा समाचार, राजनीति, समाज

बकर–इदले नेपालीबीच सद्भाव, सहिष्णुता, मेलमिलाप : प्रधानमन्त्री ओली

१७ साउन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

गुल्मीमा पहिरो : एकै घरका चार जनाको मृत्यु

१७ साउन, तमघास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ

ताजा समाचार, समाज

कतारबाट २० औँ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

योगेन्द्र योगी १७ साउन, दोहा । कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको

खेलकुद, ताजा समाचार, राजनीति

खेलाडीको तलब भत्ताका लागि देउवाले सरकारसँग कुरा गर्ने

१७ साउन, काठमाडौँ । नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताकालागि सरकारसँग कुरा गर्ने बताएका छन् । पार्टी कार्यालयमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपाली सेनाले जोखिममा रहेको ८० करोड उठायो

१७ साउन, काठमाडौँ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

बारामा आइतबारदेखि अनिश्चतकालीन निषेधाज्ञा जारी

१६ साउन, काठमाडौं । बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चतकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले बढी

खेलकुद, ताजा समाचार

सागका स्वर्ण विजेतालाई कांग्रेसले गर्याे सम्मान

१६ साउन, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदकजित्ने खेलाडीहरुलाई नेपालीकांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय

खेलकुद, ताजा समाचार

भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी

१६ साउन, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । सरकारले लकडाउन

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन, समाज

त्रिभुवन विमानस्थल भदौ १ देखि नयाँ सुविधाका साथ खुल्ने

१६ साउन, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

आर्थिक, ताजा समाचार, समाज

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

१६ साउन, सुर्खेत । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर । कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन

NepalTimes Samachar
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(एकै दिन चार) नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएसंगै मृतकको संखया ५६ पुग्यो /आजै २ सय

Scroll to Top