राजनीति

राजनीतिक News

ताजा समाचार

फोरमलाई सरकार ‘हर्ष न विस्मात्’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि हर्ष न बिस्मात भएको छ। आफैँ सहभागी […]

ताजा समाचार

नागढुंगा–नाैबीसे सुरुङ मार्ग : ठेक्कामा मन्त्री महासेठको हस्तक्षेप

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन्। ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन

ताजा समाचार

पूर्ववनमन्त्री विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।,

ट्रेन्डिंग समाचार

प्रधानमन्त्री ओलीले देशको बेइज्जत गरेःशेखर कोइराला

विराटनगर, मसिंर २१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्यासेफिक समिट (धार्मिक संस्था) को

ताजा समाचार

सांसद आवास हडपेर मन्त्रीनिवास

काठमाडौं : सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ। सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका

ताजा समाचार

वन मन्त्रालयबाट मन्त्रीसहित १२ जनाको पोल्यान्ड भ्रमण

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्याण्ड भ्रमणमा गएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना

ताजा समाचार

प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरेः सञ्चारमन्त्री

काठमाडौँ : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार

ताजा समाचार

अपाङता भएकाहरुको प्रदेशस्तरीय बत्तृmत्वकला सम्पन्न

२० मंसिर २०७५,विराटनगर अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा प्रदेशस्तरिय बत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक

आर्थिक

प्रदेशका प्रमुख दुई योजना केन्द्रमा तानिए, प्रदेश सरकार बेखबर

विराटनगर, मंसिर २० संघीय सरकारले एक नं प्रदेशलाई हस्तान्तरण गरेका दुई वटा ठूला आयोजना फेरि संघले केन्द्रमै तानेको छ ।

ट्रेन्डिंग समाचार

पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी

विराटनगर, मंसिर १९ एक नम्बर प्रदेश सरकारले आगामी पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । प्रदेश सरकारले

ताजा समाचार

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत, कर्मचारी अभावलाई हटाउन सरकारलाई सहज

काठमाडौँ,मंसिर १८ ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको हो

ट्रेन्डिंग समाचार

अन्तर प्रदेश समन्वय बैठक विवाद निरूपणको ’आइस ब्रेक’ : मुख्यमन्त्री राई

विराटनगर, मंसिर १८ प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईले अन्तर प्रदेश समन्वय बैठकमा कर्मचारी भर्ना, अधिकारको बाँडफाँड लगायतका विषयमा देखिएका

ताजा समाचार

मन्त्रिपरिषद् छलेर अवार्ड

कामठाडौं : प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।, आजको कान्तिपुर दैनिकमा

ट्रेन्डिंग समाचार

उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

विराटनगर,मंसिर १७ प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले कर्मचारीलाई उच्च मनोबल र इच्छाशक्तिका साथ काम गर्न निर्देशन दिएका छन् । प्रदेश

ट्रेन्डिंग समाचार

तरुण दललाई जिल्ला प्रशासन प्रवेशमा सकस

विराटनगर, मंसिर १७ महँगी, कालोबजारी, हत्या, हिंसाको विरुद्धमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन गएको मोरङ तरुण दलको टोलीलाई कार्याल प्रवेशमा

ट्रेन्डिंग समाचार

कानुनका लागि सरकारले चाँडै अधिवेशन बोलाउनु पर्छ : सभामुख महरा

विराटनगर, मंसिर १७ सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानुन बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो सरकाले हिउँदे अधिवेशन बोलाउनु

ट्रेन्डिंग समाचार

असहमति जनाउने नागरिकलाई राज्यले त्रसित बनायो :सीके लाल

विराटनगर,मंसिर १७ राजनितिक विश्लेषक डा. सीके लालले विधिको शासन भएको राज्यमा कुनै जनताले असहमति जनाए त्यसको सुनुवाई हुनुपर्ने भएपनि नेपालमा

ट्रेन्डिंग समाचार

आज अन्तर्राष्ट्रिय अपांगता दिवस

सोमवार, १७ मंसिर ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ २७ औं अन्तर्रा्ष्ट्रिय

ताजा समाचार

उपराष्ट्रपतिको कार्यालय सर्ने निश्चित

काठमाडौँ : उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ । अन्यत्रै सर्न

ताजा समाचार

युनिभर्सल पिस फेडेरेसनको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

काठमाडौँ : विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष

ट्रेन्डिंग समाचार

निर्मला प्रकरणमा विप्लव माओवादीपनि सडकमा

बिराटनगर, मंसिर १६ नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)ले कंञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका अपराधीलाई पक्राउ गरी कार्वाही गर्न माग

ताजा समाचार

तानाशाही सरकारको अगाडि प्रतिपक्षी रुझेको बिरालो : नेता सिपी गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका

ताजा समाचार

६ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । संघीय संसद सचिवालयका

आर्थिक

वाईडबडी छानविन गर्न नागरिक आयोग, प्रचण्ड, देउवा र झलनाथको सम्पति पनि शंकाको घेरामा

काठमाडौं,मंसिर १५ वाईडबडी जहाज खरिद प्रकरण छानविन गर्न नागरिक आयोग गठन हुने भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानले एक

ताजा समाचार

पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

काठमाडौँ :  काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी

ताजा समाचार

आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ माग्दै सुकी

काठमाडौं : एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सुकीले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल गरेकी

ट्रेन्डिंग समाचार

समृद्धिका लागि भष्ट्राचार अन्त्य जरुरीः नारायणकाजी

विराटनगर, मंसिर १५ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यमा मौलाएको भष्ट्राचार बिरुद्धको अभियान नछेडी मुलुकलाई समृद्धिको बाटोमा अगाडि

ट्रेन्डिंग समाचार

नेकपामा गुटको राजनीति मौलाएको नारायणकाजीको खुलासा

विराटनगर, मंसिर १४ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको मुल्याकङन गर्ने समय भई नसकेको बताएका छन्

ट्रेन्डिंग समाचार

सरकारका कारण राजनितिप्रति नै नैराश्यताःगगन थापा

विराटनगर, मंसिर १४ नेपाली कांग्रेसका नेता गगन थापाले बर्तमान सरकारको काम गर्ने कार्यशैलीले सिंगो राजनितिक प्रणालीप्रति नै नैराश्यता सृजना हुन

ताजा समाचार

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ,मंसिर १४ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेका छन ।

ताजा समाचार

प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने

काठमाडौँ : एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित

ताजा समाचार

मन्त्री पण्डितले ढाँटे : बिरामी भन्दै समितिको बैठकमा सहभागी भएनन्

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न

ताजा समाचार

‘अब जता हे¥यो त्यतै सरकार’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा

आर्थिक

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

काठमाडौं : प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।यसबारे उनले संघीय अर्थ

ट्रेन्डिंग समाचार

हजारौको उपस्थितिमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ

काठमाडौँ, मंसिर ११ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री के पी शर्मा ओलीले विधिवत रुपमा शुभारम्भ गरेका छन् । नयाँ

ट्रेन्डिंग समाचार

संघीयताको प्रशासनिक र वित्तिय हिसाबले पुर्णता नपाए नेपाली जनताले फेरी दुःख पाउनेछन् : रक्षामन्त्री पोखरेल

विराटनगर,मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र

ट्रेन्डिंग समाचार

लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाउन आवश्यक: पोखरेल

विराटनगर, मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा

ताजा समाचार

सरकारको लोकप्रियता मापन गर्ने बेला भएकोे छैनः ईश्वर पोखरेल

विराटनगर, मंसिर ११ उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापनगर्ने बेला भइ नसकेको बताएका छन् । विराटनगर

ताजा समाचार

‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ । उहाँले कांग्रेस पार्टीमा

ताजा समाचार

बैठकमा रोएपछि रेणुले पाईन् माफी

काठमाडौं : पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने

आर्थिक

केन्द्र सरकार कर्मचारी सरुवामै ब्यस्त : कर्मचारी अभावमा प्रदेश १ संसद सचिवालयमा भद्रगोल (भिडियो रिपोर्ट)

विराटनगर, मंसिर ९ संघीय सरकारले जानकारी नै नदिई धमाधम कर्मचारी सरुवा गरिदिएपछि प्रदेश १ को संसद सचिवालय भद्रगोल अबस्थामा पुगेको

अपराध

कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

विराटनगर, मंसिर ८ गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उमेदवार

आर्थिक

ठूला आद्यौगिक क्षेत्र स्थापनागर्ने तयारीमा सरकारः मन्त्री पण्डित

विराटनगर, मंसिर ७ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले उद्योगीहरुलाई सहज रुपमा उद्योग स्थापनाकालागि संघीय सरकारले मुलकका विभिन्न

ताजा समाचार

‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’

काठमाडौँ – गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ । मन्त्रिपरिषद्का

ताजा समाचार

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए ।  पाँच दिनका लागि

ट्रेन्डिंग समाचार

जनतामा उत्साह जगाउन मुख्मन्त्री राईको निर्देशन

विराटनगर,मंसिर ७ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेशका मन्त्री र सचिवहरुलाई निर्देशन

आर्थिक

मन्त्री रबिन्द्र अधिकारीले ६३ लाख सम्पति लुकाएको खुलासा !

काठमाडौं,मंसिर ६ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले ६३ लाखको सम्पति लुकाएको खुलासा भएको छ । उनले पुष्पज्योति

ताजा समाचार

नेकपाका २१ केन्द्रीय सदस्यको एउटै प्रश्न: प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि हुने ?

काठमाडौं : नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर

ताजा समाचार

गण्डकी प्रदेशका सबै मन्त्रालय रित्तै

पोखरा : गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका

ताजा समाचार

राजपाको नयाँ संयोजक महतो

काठमाडौं : राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अध्यक्ष मण्डलको संयोजक बनेका छन् । राजपाको मंगलबार बसेको बैठकले बुधबार

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी मधेशी जनताको पक्षमा छैनन् : सिके लाल

विराटनगर, मंसिर ४ राजनितीक विश्लेषक सिके लालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा मधेशका लागि आएको भन्ने भावना भए त्यो

ट्रेन्डिंग समाचार

अन्तरघात गर्नेलाई कारबाही : देउवा

विराटनगर, मंसिर, ४ नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेको बताएका छन् । उनले

ट्रेन्डिंग समाचार

तीन कोइराला बीच एकता हुनु राम्रो : देउवा

विराटनगर, मंसिर ४ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र तीन कोइराला बीच एकता हुनु राम्रो कुरा भएकाले यसले पार्टीलाई

ताजा समाचार

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

काठमाडौं : सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । ,

ताजा समाचार

एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री अ‍ोली

काठमाडौं : नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ

ताजा समाचार

नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

नेपाल समाचारपत्र, काठमाडौं नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ ।

ट्रेन्डिंग समाचार

कांग्रेसका तीन कोइराला एक साथ, गुमेको शाख फर्काउने उद्घोष

विराटनगर,मंसिर २ नेपाली कांग्रेसको राजनीतिमा विशेष प्रभाव राख्ने तिन कोइरालाले कांग्रेसको गुमेको शाख फर्काएर छाडने उद्घोष गरेका छन् । विपी

ताजा समाचार

पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…

बाँके,मंसिर २ सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश

ताजा समाचार

नेविसंंघ विवादले कांग्रेस नेतृत्वसमेत विभाजित

काठमाडौँ : नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)को लफडा मिलाउन निकै सकस परेको छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा

Scroll to Top