NepalTimes

अन्तर्राष्ट्रिय

सिंगापुरमा हुन लागेको शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण

सिंगापुर, २८ वैशाख ः सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि...

Read moreDetails

मलेसियामा महाथिर मोहमदको सानदार जित, विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

क्वालालम्पुर, २७ वैशाख ः मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ...

Read moreDetails

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर बारे विश्वव्यापी चर्चा

२६ वैशाख, वासिङ्टन ः अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको...

Read moreDetails

सिरियामा छ जना टर्किस् सैनिक मारिए

अङ्कारा, २५ वैशाख ः सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन् । उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ...

Read moreDetails

रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु

मस्को, २५ वैशाख ः रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त...

Read moreDetails

इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

वासिङ्टन, २५ वैशाखः संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्ने भएका छन् । उनले...

Read moreDetails

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

सोल, २४ वैशाख ः उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू...

Read moreDetails

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

इस्लामावाद, २४ वैशाख ः पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उनी खतरामुक्त रहनुभएको स्वास्थ्य...

Read moreDetails

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी...

Read moreDetails

कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

इस्लामावाद, २३ वैशाख ः पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ...

Read moreDetails

चीनमा कार्लमाक्र्सको जिवनीमा आधारित चलचित्र प्रदर्शन

बेइजिङ, २२ वैशाख ः कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त...

Read moreDetails

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

आग्रा, भारत २१ वैशाख ः उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३...

Read moreDetails

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख ः दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार...

Read moreDetails

उत्तरी भारतमा हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

नयाँ दिल्ली, २० वैशाख ः उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ...

Read moreDetails

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

सोल, २० वैशाख ः प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् ।...

Read moreDetails

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा, १९ वैशाख ः फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको...

Read moreDetails

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख ः अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना...

Read moreDetails

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख ः हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग...

Read moreDetails

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

सोल, १८ वैशाख ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ...

Read moreDetails

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने

सोल, १७ वैशाख ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ । सो...

Read moreDetails

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, तीन जना पत्रकार पनि मारिए

काबुल, १७ वैशाख ः अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको...

Read moreDetails

निकारागुवामा न्यायमाग्दै हजारौँको प्रदर्शन

मानागुवा, १६ वैशाख ः निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन...

Read moreDetails

उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने, अमेरिकी विज्ञलाई समेत आमन्त्रण

सोल, १६ वैशाख ः उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक...

Read moreDetails

आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १६ वैशाख ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।...

Read moreDetails

रोहिंग्या शरणार्थीलाई थप सहायताका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, १५ वैशाख ः संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड...

Read moreDetails

मोदी र सि शिखर सम्मेलनमा सहभागी

वुहाङ, १४ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ...

Read moreDetails

राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले म्यानमार र बङ्गलादेशको भ्रमण गर्ने

संयुक्त राष्ट्रसंघ, १४ बैशाख ः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधि बङ्गलादेश र म्यानमारको भ्रमण गर्ने भएका छन् । विश्वको अत्यन्त...

Read moreDetails

दुई कोरियाको शिखर बैठक, फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

गोयाङ, दक्षिण कोरिया, १४ वैशाख ः दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा...

Read moreDetails

रेलले विद्यायल बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

नयाँदिल्ली, १३ वैशाख  ः भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने...

Read moreDetails

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने

सोल, १२ वैशाख  ः उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति...

Read moreDetails

चर्च आक्रमणमा परी सोह्रको मृत्यु

लागोस, नाइजेरिया, १२ वैशाख ः नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु...

Read moreDetails

ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा

बैंकक, ११ वैशाख  ः थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि...

Read moreDetails

चिनियाँ पर्यटकको मृत्युप्रति किमद्वारा दुख व्यक्त

बेइजिङ, ११ वैशाख  ः उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको...

Read moreDetails

टोरोन्टोमा भएकाे सडक दुर्घटनामा दशको मृत्यु

टोरोन्टो, क्यानाडा ११ बैशाख  ः क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ...

Read moreDetails

लिबियाको जलसेनाले एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार

ट्रिपोली, १० वैशाख  ः लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै...

Read moreDetails

आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते

काबुल, ९ वैशाख  ः अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।...

Read moreDetails

डुङ्गा पल्टिएर चीनमा सत्रको मृत्यु

नान्नीङ, चीन, ९ वैशाख  ः चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ ।...

Read moreDetails

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो, ९ वैशाख  ः विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको...

Read moreDetails

प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते

गाजा, प्यालेस्टाइन, ८ वैशाख  ः प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ...

Read moreDetails

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

पेन्गुइन, ८ वैशाख  ः उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषयमा...

Read moreDetails

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

सोल, ७ वैशाख  ः दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । दुई कोरियाका...

Read moreDetails

भारतमा सामुद्रिक छाल आउने चेतावनी

नयाँदिल्ली, ७ वैशाख  ः भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ...

Read moreDetails

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

केपटाउन, ७ वैशाख  ः दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गरेका छन् । कानून...

Read moreDetails

इन्डोनेसियामा भूकम्प, दुईको मृत्यु, तीन सय घर क्षति

जाकार्ता, ६ वैशाख  ः इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका...

Read moreDetails

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिको सिटी, ६ वैशाख ः मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ ।...

Read moreDetails

चट्याङ लागेर २२ जनाको मृत्यु

किगाली, रुवाण्डा, ४ वैशाख  ः रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा...

Read moreDetails

सिरियामा नौ जना टर्कीस् सैनिक मारिए

अङ्कारा, ३ वैशाख  ः उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन्...

Read moreDetails

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

नयाँ दिल्ली ३ बैशाख  ः भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन । भारतीय...

Read moreDetails

उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता

सोल, २ वैशाख ः उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका...

Read moreDetails

अफगानिस्तानमा तालिवान आक्रमणमा चार प्रहरीसहित २० मारिए

काबुल, २ वैशाख ः अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।...

Read moreDetails

चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

टोकियो, २ वैशाख ः उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर...

Read moreDetails

सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक

वासिङटन, २ वैशाख ः अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय...

Read moreDetails

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ।  पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको...

Read moreDetails

राष्ट्रसंघीय महासभाको अध्यक्षका लागि दुई महिला उम्मेदवार

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ३० चैत ः संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षका लागि मध्य र दक्षिणी अमेरिकाबाट प्रतिनिधित्व गर्ने दुई महिलाले प्रतिश्पर्धा...

Read moreDetails

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

इस्लामावाद, ३० चैत ः पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन् । पाकिस्तानको सर्बोच्च अदालतले उनलाई...

Read moreDetails

अमेरिकाबाट आयो नेपाली नयाँ वर्षको शुभकामना

चैत ३० ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष वि.सं. २०७५ सालको सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । ट्रम्पको...

Read moreDetails

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत, ३० चैत ः सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले...

Read moreDetails

आइएसको आक्रमणमा चार सुरक्षा अधिकारी मारिए

टिक्रिट, इराक, २९ चैत ः इराकको मध्य भागमा पर्ने सलाहुदिन प्रान्तमा इस्लामिक स्टेट्स (आइएस)आतङ्ककारी समूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी...

Read moreDetails

तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

गजनी, अफगानिस्तान, २९ चैत ः अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा...

Read moreDetails

भारतीय जनता पार्टीका सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुग¥यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान...

Read moreDetails
Page 137 of 138 1 136 137 138

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist