काठमाडौं,भदौ २४ सरकारले ६० निर्माण व्यवसायीको इजाजत खारेज गरेको छ । म्यादभित्र इजाजत नविकरण नगरेपछि खारेज गरिएको भौतिक पुर्वाधार तथा...
Read moreDetailsविराटनगर,भदौ २४ मोरङको बुढीगंगा गाउँपालिका,हात्तिमुडास्थित कर्मवीर माध्यामिक विद्यालयमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु गरिएको छ । लियो क्लव विराटनगर इनोभेटिभ स्टार र...
Read moreDetailsनेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा...
Read moreDetailsविराटनगर : देशभरबाट उत्कृष्ट बन्न सफल विराटनगर–६ स्थित एभरेष्ट स्कुलले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ३९ औँ राष्ट्रिय शिक्षा...
Read moreDetailsढाका,भदौ २४ ब्ांगलादेशमा जारी साफ च्याम्पियनसिप(साफ सुजुकी कप) अन्तर्गत समुह चरणको अन्तिम खेलमा आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल...
Read moreDetailsविराटनगर,भदौ २४ सुनसरीको चतरामा चैतको अन्तिम सातादेखि एक महिने अर्धकुम्भ मेला लाग्ने भएको छ । प्रदेश १ को सामाजिक मन्त्रालयको...
Read moreDetailsकाठमाडौँ, भदौ २३ बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गते बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । खेल आज...
Read moreDetailsविराटनगर,भदौ २३ स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रप्रसाद यादवले विराटनगर स्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकासगर्न संघीय सरकार तयार रहेको बताएका...
Read moreDetailsकाठमाडौँ, भदौ २३ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याएका छन् ।आज बालुवाटारमा आयोजित ओली...
Read moreDetailsआज बिहान गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भेटिएको छ । दुर्घटनामा हेलिकोप्टरका पाइटलसहित ६...
Read moreDetailsकाठमाडौँ, भदौ २२ बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप(साफ सुजुकी कप) अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको...
Read moreDetailsविराटनगर,भदौ २३ मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवर्दनकालागि प्रदेश नं. १ मा कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको मानव अधिकार सञ्जालको...
Read moreDetailsविराटनगर, भदौ २३ विराटनगरमा अवस्थित पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताललाई प्रदेश सरकारले ऐतिहासिक अस्पतालको रुपमा विकास गर्न खोजेको...
Read moreDetailsढाका, भदौ २३ नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी...
Read moreDetailsकाठमाडौँ,भदौ २३ आज बिहान गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ ।धादिङको सत्यवती गाउँपालिकाको वत्सला...
Read moreDetailsकाठमाडौं : तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ । यो...
Read moreDetailsप्रदेश १ को स्थायी राजधानी र नामाकरण साउनमै टुङ्गो लगाईसक्ने भनेर भदौ गुजार्न लागेको प्रदेश सरकार भित्रभित्रै निणार्यक कसरतमा जुटेको...
Read moreDetailsविराटनगर :जनप्रतिनिधिकै संलग्नतामा मोरङ उर्लाबारी नगरपालिकामा पर्ने सोल्टी र मिक्लु खोलाको ढुङ्गागिटी अवैध उत्खनन् प्रकरणमा सरकारी छानविन समितिले तयार पारेको...
Read moreDetailsविराटनगर : स्नातकोतर क्याम्पस विराटनगरको प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस इकाई र प्रगतिशील प्राध्यापक...
Read moreDetailsकाठमाडौं : योग्य कर्मचारी नभएको भन्दै सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेको छैन । यो समाचार...
Read moreDetailsएजेन्सी,भदौ २२ पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान बनेका छन् ।बिहीबार औपचारिक घोषणा गर्दै...
Read moreDetailsकाठमाडौँ,भदौ २२ आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका लागि भारतमा हुने मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली...
Read moreDetailsविराटनगर, भदौ २२ एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामाङकन र स्थायी राजधानीको टुङ्गो चाँडै...
Read moreDetailsविराटनगर,भदौ २२ प्रदेश नं १का सरकारका मन्त्री,सचिव,कार्यालय प्रमुखहरुलाई नागरिकप्रति जिम्मेवार जवाफदेहि,पारदर्शी बनाउन प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...
Read moreDetailsकाठमाडौँ, भदौ २२ बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप(साफ सुजुकी कप) अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको ढाकास्थित...
Read moreDetailsकाठमाडौँ, भदौ २२ मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।एशिया कपमा छनोट...
Read moreDetailsकाठमाडौँ, भदौ २२ मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक,...
Read moreDetailsकाठमाडौं,भदौ २२ नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौताका लागि तयार प्रोटोकलको मस्यौदाले अन्तिम...
Read moreDetailsएजेन्सी,भदौ २२ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत क्रोएसिया र पोर्चुगलको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । लिस्वनमा बिहीबार राती भएको...
Read moreDetailsविराटनगर, भदौ २२ जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ ।...
Read moreDetailsअमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । यो समाचार आजको कारोवार...
Read moreDetailsनिर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा...
Read moreDetailsविराटनगर : प्रदेश १ का एकभन्दा बढी स्थानिय तह कार्यक्षेत्र रहने गैरसरकारी संस्थाहलाई नियमन गर्न ल्याईएको प्रदेश सामाजिक विकास संस्थाको...
Read moreDetailsविराटनगर : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धानको क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा...
Read moreDetailsविराटनगर ः एक नम्बर प्रदेशमा त्रियाशिल संयुक्त टे«ड युनियनहरुले मजदुरलाई राज्यले तोकेको न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्...
Read moreDetailsविराटनगर,भदौ २१ जिल्ला समन्वय समिति मोरङले ७५ लाख खर्च गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले...
Read moreDetailsविराटनगर, भदौ २१ जिल्ला प्रशासन कार्यालय मोरङले सीसी क्यामेरा सञ्चालन गराउन सबै सार्वजनिक कार्यालयलाई पत्र पठाएको छ । सीसी क्यामेरा...
Read moreDetailsढाका,भदौ २१ नेपाली टिम फुटबल टिमका कप्तान विराज महर्जनले कीर्तिमान कायम गरेका छन् ।बंगलादेशमा जारी साफ सुजुकी कपको आज भएको...
Read moreDetailsढाका,भदौ २१ साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै नेपालले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित...
Read moreDetailsविराटनगर,भदौ २१ सिंचाईका लागि वाहिरवाट आउने वाटरपम्पहरुमा भन्सार छुट दिनुपर्ने राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघका प्रतिनिधीहरुले माग गरेका छन् ।...
Read moreDetailsविराटनगर,भदौ २१ प्रदेश १ मा सरकारले लागू गरेको सामाजिक सुरक्षाकोष तथा गत साउनमा जारी गरेको श्रम ऐन अनुसार मजदुरहरुले पारिश्रमिक...
Read moreDetailsकाठमाडौँ , भदौ २१ शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।यही असोज ११ गतेदेखि...
Read moreDetailsढाका,भदौ २१ साफ च्याम्प्यिनसिप (साफ सुजुकी कप) अन्तर्गत भुटानविरुद्ध हुने दोस्रो खेलमा नेपालले कप्तान विराजसहित तीन खेलाडी परिवर्तन गरेको छ...
Read moreDetailsकाठमाडौं,भदौ २१ कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गर्ने १२ जनाको नाम केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सार्वजनिक गरेको छ । शंकर इलेक्ट्रोनिक्स...
Read moreDetailsएजेन्सी,भदौ २१ अर्जेन्टिनी स्टार लियोनल मेसी पछिल्लो १२ वर्षपछि पहिलो पटक शीर्ष तीनबाट बाहिरिएका छन् ।अर्जेन्टिनाको राष्ट्रिय टोली एवम् बार्सिलोनाका...
Read moreDetailsएजेन्सी,भदौ २१ पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लगेको छ । फ्रान्स लिगको अनुशासन समितिले उनलाई आफूलाई...
Read moreDetailsकाठमाडौं,भदौ २१ देशमा सडक सञ्जालको विस्तार भएसँगै देशभर सवारी साधनको संख्या बढिरहेको छ । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा...
Read moreDetailsविराटनगर,भदौ २१ : झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ स्थित एक किसानको धानखेतमा आज विहान बयस्क जंगली हात्ती मृत फेला परेको...
Read moreDetailsविराटनगर, भदौ २० नेपालले बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।खेल नेपाली समयअनुसार...
Read moreDetailsकाठमाडौँ, भदौ २१ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २०...
Read moreDetailsएक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त...
Read moreDetailsसरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत । नेपाली भूभाग...
Read moreDetailsप्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पत्रकार महासंघ मोरङको कार्यालय भन्दा करिब ७ सय मिटर दक्षिण मात्र छ ।...
Read moreDetailsविराटनगर : स्थानिय सरकारले दोहोरो तेहोरो कर संकलन गरेका कारण संघिय र प्रदेश सरकारमाथि आक्रोश बढेको भन्दै प्रदेश १ को...
Read moreDetailsविराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले...
Read moreDetailsभोजपुर :नेतृविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भोजपुर अदालतबाट ६० हजार धरौटीमा रिहा भए लगत्तै पुन ः...
Read moreDetailsविराटनगर : बचतकर्ताको ५ करोड ८० लाख ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीनजना सञ्चालकलाई...
Read moreDetailsविराटनगर, भदौ २१ नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।युनियनले हरेक वर्ष प्रदान...
Read moreDetailsविराटनगर,भदौ २० १२ औँ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा विराटनगरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । “संघीयताको...
Read moreDetailsविराटनगर,भदौ २० बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा मोरङको सुन्दरहरैंचामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरको नेपाली कांग्रेसका...
Read moreDetailsकाठमाडौं,भदौ २० ३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड नाफा कमाउन सफल भएका छन् । २०...
Read moreDetails