NepalTimes

ट्रेन्डिंग समाचार

भोजपुर–दिङ्ला—सतिघाट बससेवा सुरु

भोजपुर, पुस १९ भोजपुर–दिङ्ला हँुदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म आजदेखि बस सेवा सुरु गरिएको छ । सरोकारवाला निकायबीच...

Read moreDetails

बिराटनगरलाई प्रदेशको राजधानी तोकिएको बिरोधमा सडक अबरुद्ध

विराटनगर, पुष १९ बिराटनगरलाई १ नं. प्रदेशको अस्थायी राजधानी ताकेको बिरोध गर्दै धरान–धनकुटा सडक अबरुद्ध पारिएको छ । अस्थायी राजधानी...

Read moreDetails

यी हुन् सात प्रदेशका प्रस्तावित राजधानी

सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले सात वटै...

Read moreDetails

राजधानी माग गर्दै मोरङ मुस्लिम समाजद्धारा २४ घण्टे रिले अनसन सुरु

किशोर विश्वकर्मा विराटनगर, पुस १८ विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाउन माग गर्दै मोरङ मुस्लिम समाजले आज २४ घन्टे रिले...

Read moreDetails

जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैतमा

काठमाडौँ, पुस १८ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ । महासंघ राष्ट्रिय कमिटीको...

Read moreDetails

लेनदेनको बिषयमा विाद हुँदा महिला माथि कुटपिट्

मोरङ, पौष १८ गते। मोरङको कटहरी गाउँपालिका–७ बस्ने १७ बर्षिया रमिता कुमारी उराउ कुटपिटबाट घाइते भएकी छिन् । उनलाई सोही ठाउँका...

Read moreDetails

राजधानी माग गर्दै मोरङ मुस्लिम समाजद्धारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

किशोर विश्वकर्मा विराटनगर, पुष १७ विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाइनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ...

Read moreDetails

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, पुस १६ निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च...

Read moreDetails

गिद्धले दुई बच्चा कोरल्यो

चितवन, पुस १६ चितवन राष्ट्रिय निकुञ्जमास्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डङ्गर गिद्धले अण्डा कोरल्न थालेका छन् । प्रजनन केन्द्रका...

Read moreDetails

ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई

काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

Read moreDetails

विराटनगरविरूद्ध भैरहवाः कसले जित्ला ईपिएल उपाधि

एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधिका लागि आज पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स भीड्दैछन्।...

Read moreDetails

नाटक ‘एक रात’ आज आरोहण गुरुकुलमा मञ्चन हुदै

विराटनगर, पुष १४ नाटक ‘एक रात’ आज आरोहण गुरुकुलमा मञ्चन हुदैछ । मोरङ जिल्लामा रहेका कलाकारहरुको कल्याण कोष स्थापना गर्ने...

Read moreDetails

कानेपोखरी–रंगेली हुलाकी सडक दु्रतगतिमा

पथरी, पुस १४ मोरङको कानेपोखरी–रंगेली हुलाकी सडक निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि.,...

Read moreDetails

कन्याम क्षेत्रमा सडक विस्तार शुरु

इलाम, पुस १४ मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ । सूर्याेदय नगरपालिकाले सडक डिभिजन कार्यालय...

Read moreDetails

अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता दिने मन्त्रि परिषदको निर्णय

काठमाडौँ, पुस १३ सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा...

Read moreDetails

सिरहामा रासायनिक मलको अभाव

लहान, पुस १३ गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । बीउ छर्ने बेलामै डिएपी र...

Read moreDetails

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, पुस १३ राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ...

Read moreDetails

राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौँ, पुस १३ राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक...

Read moreDetails

नेपाली युवा भारतमा ‘परमाणु वैज्ञानिक’

झापा, पुष १२ नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफैँले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न...

Read moreDetails

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो

भोजपुर, पुस १२ आजदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएकोे छ । सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको...

Read moreDetails

​तमोर नदीमाथिको मोटरेवल पुल निर्माण कार्य सुरु

ताप्लेजुङ, पुष ११ ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । विभिन्न कारण देखाउँदै आठ वर्षदेखि...

Read moreDetails

​सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं, पुष ११ नेपाली सेनामा जागिर खान चाहनेहरुका लागि अवसर खुलेको छ । सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार...

Read moreDetails

बेलिबृज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन

उदयपुर,पुस ९ सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि...

Read moreDetails

२३ सय घरपरिवार पानी पिउनबाट बञ्चित

झापा, पुष ७ झापाको भद्रपुर नगर क्षेत्रमा खानेपानीको पाइप लाइन काटिएपछि नगर क्षेत्रको २३ सय घरपरिवार पानी पिउनबाट बञ्चित भएका...

Read moreDetails

चालीस लाखको लगानीमा बुद्धवाणी एफएम

इलाम, ६ पुस इलामको पूर्वी सूर्याेदय नगरपालिकामा रेडियो बुद्धवाणी एफएम सञ्चालन भएको छ । सञ्चारकर्मी दिनेशकुमार महतको करिब रु ४०...

Read moreDetails

स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

काठमाडौँ, २५ मंसिर स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च÷लागत रहेको पाइएको छ । उक्त निर्वाचनमा रु...

Read moreDetails

धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे

१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ...

Read moreDetails

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

बेनी, म्याग्दी, १५ मंसिर  ः जिल्लाका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कूल...

Read moreDetails

विराटनगरवासीको एकै स्वर ः आश्वासन होइन विकास, डुबान होइन निकास

– नारायणप्रसाद घिमिरे विराटनगर, १५ मंसिर ()ः नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको...

Read moreDetails

घुसको रकमसहित इन्जिनियर नियन्त्रणमा

काठमाडौँ, १४ मंसिर (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई...

Read moreDetails

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

भोलि (शुक्रबार) सार्वजनिक विदा दिने सरकारको निर्णय, हजरत मुहम्मदको जन्म दिनमा विदा, पुस १० गते क्रिश्मसको अवसरमा पनि सार्वजनिक विदा...

Read moreDetails

बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

बैतडी - विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको...

Read moreDetails

दुर्घटनामा चालकको मृत्यु

भक्तपुर, १४ मंसिर  ः आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट...

Read moreDetails

महायज्ञबाट रु एक करोड ८० लाख संकलन

पोखरा, १४ मंसीर  ः पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी...

Read moreDetails

अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा आमा पक्राउ

नुवाकोट, १३ मंसिर  ः आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको...

Read moreDetails

दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला

–नारायण अधिकारी चितवन, १३ मंसिर: त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।...

Read moreDetails

खोलामा डुबेर मृत्यु

भक्तपुर, १३ मंसिर  ः मनोहरा खोलामा डुबेर आज एक पुरुषको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका– २ सानोठिमी मगरगाउँस्थित हरहर...

Read moreDetails

जीप दुर्घटनामा चारको मृत्यु

कालीकोट, १३ मंसिर  ः खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ...

Read moreDetails

कालीकोटमा जिप दुर्घटना तीनको मृत्यु

कालीकोट, १३ मंसिर  ः जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।...

Read moreDetails

रक्तादातालाई अंकित गर्ने अनलाईन डेटाबेस तयार

विराटनगर,  १३ मंसिर रगत अभावलाई न्युनिकरण गर्न “हामी युवा”ले रक्तादातालाई अंकित गर्ने अनलाईन डेटाबेस तयार पारेको छ । नेपालमा हरेक वर्ष...

Read moreDetails

गम्भीर घाइते म्यादी प्रहरीको मृत्यु

खजुरा, बाँके, १३ मंसिर  ः दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको...

Read moreDetails
Page 403 of 403 1 402 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist