ताजा समाचार, राजनीति

अहिले कसैले पनि इगो र तागत देखाउने बेला होइनः तारादेवी भट्ट

१२ साउन, काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अमिक शेरचनलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

१२ साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

टोकियो ओलम्पिक : हिट जित्दै एलेक्सले राखे राष्ट्रिय कीर्तिमान

१२ साउन, काठमाडौँ । टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपालका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो

कला, ताजा समाचार, समाज

मुर्तिकलामा रमाउँदै बाँकेका युवा : एउटा मुर्तिमा ९ हजार खर्च, ५ हजार फाइदा

१२ साउन, बाँके । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । १२ बर्षको उमेरमा भारतमा गएर

ताजा समाचार, राजनीति

निर्मला पन्तको फाइल खोल्न राष्ट्रिय सभा सदस्यको माग

१२ साउन, काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले निर्मला पन्तको न्यायका लागि अनुसन्धानका फाइलहरु तत्काल खोल्न सरकारलाई ध्यानाकर्षण गराएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

महन्थ ठाकुर पक्ष देउवा सरकारमा नजाने

१२ साउन, काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

१२ साउन, बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । कानुनत एकल बहुमतको सरकार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नागरिकता विधेयक छिटो पारित होस्, नेपाली नागरिकले छिटो नागरिकता पाउन् : लालबाबु पण्डित

१२ साउन, काठमाडौँ । एमाले नेता लालबाबु पण्डितले यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्तिको प्रक्रियाबारे चौतर्फी रूपमा चर्चा भइरहेको बताएका छन्

आर्थिक, ताजा समाचार

मौद्रिक नीतिप्रति जनअपेक्षा: ‘प्रक्रियागत झन्झट हटोस्, सहज रुपमा व्यवसाय गर्न पाइयोस् ’

१२ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

१२ साउन, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार उनीविरुद्धको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माधव नेपाललाई गंगा चौधरीको प्रश्न : फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?

१२ साउन, काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि यहीँ आउलान् : सांसद गिरी

१२ साउन, काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका

ताजा समाचार, समाज

एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनःनिर्माण हुने

१२ साउन, काठमाडौँ । आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा

अन्तर्राष्ट्रिय, ताजा समाचार

तालिबानको आक्रमण विफल, २८ आतङ्ककारी मारिए

१२ साउन, एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती

ताजा समाचार, समाज

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

१२ साउन, लहान। सिरहामा बर्सेनि रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘बाहिर सिंह जस्तो गर्जने भित्र लम्पसार पर्ने परिचय बनाएर अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुगेको छ ‘

१२ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद् गगन थापाले पुनःस्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एउटा गफाडी सरकारलाई बिदा गरियाे यो सरकार पनि त्यस्तै होला भन्ने चिन्ता छ : सांसद महत

१२ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले केपी ओली जस्तो गफाडी सरकारलाई बिदा गरिएको बताउँदै यो सरकार

ताजा समाचार, समाज

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन

१२ साउन, गलेश्वर । पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै, आजै बस्ने मन्त्रिपरिषदले निर्णय लिनसक्ने

१२ साउन, काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । सरकार पक्षीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

१२ साउन, काठमाडौँ । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न डा. गोविन्द केसीको माग

१२ साउन, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरको सेवा एक साताका लागि बन्द

१२ साउन, इटहरी । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरुको सेवा एक साताका लागि बन्द गरिएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

१२ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् ।

ताजा समाचार, समाज

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

१२ साउन, फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

१२ साउन, काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ । प्रधानमन्त्री निवास

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । उनी मंगलबार बिहान

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एन्फा विवादबारे कप्तान किरण चेम्जोङले मुख खोले, समाधान खोज्न आग्रह

१२ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले एन्फाभित्रको विवादको समाधान खोज्न जोड दिएका छन् । कप्तान चेम्जोङ्गले

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर

खेलकुद, ताजा समाचार

वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज

११ साउन, एजेन्सी । अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जितेको छ । मंगलबार बिहान भएको अन्तिम खेलमा घरेलु

खेलकुद, ताजा समाचार

रोनाल्डो युभेन्ट्सको प्रशिक्षणमा फर्किए

११ साउन, एजेन्सी । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन महारथी युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् । उनी सोमबारदेखि युभेन्ट्सको प्रशिक्षणमा

ताजा समाचार, पत्रपत्रिकाबाट

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन्

ताजा समाचार, पत्रपत्रिकाबाट

‘हलो क्रान्ति’ को ७२ वर्ष पूरा

काठमाडौं : लमजुङको दुराडाँस्थित अर्चल्यानीमा ब्राहमणहरुले पहिलो पटक हलो जोतेको ८२ वर्ष पूरा भएको छ । २००६ सालमा स्थानीय पाण्डित

ताजा समाचार, पत्रपत्रिकाबाट

एसएलसी फेल शिक्षकलाई तलब !

काठमाडौं : शिक्षा मन्त्रालयले २०७७ साउन ४ गते मन्त्रीस्तरबाट स्वीकृति प्राप्त गरी स्थानीय र प्रदेश तहमा ससर्त अनुसार एवं शिक्षा

ताजा समाचार, पत्रपत्रिकाबाट

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम

ताजा समाचार, पत्रपत्रिकाबाट

ठाकुर पक्षका सांसदको पद के हुन्छ ?

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । ठाकुरपक्षमा १६ जना

ताजा समाचार, पत्रपत्रिकाबाट

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकै अस्पतालमा वीरमा भन्दा सात गुणा बढी शुल्क

काठमाडौं : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा सेवा राम्रो र शुल्क कम लाग्ने अस्पताल बनाइरहेको दाबी गरेका छन्

ताजा समाचार, पत्रपत्रिकाबाट

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ओलम्पिकमा आज पौडितर्फ एलेक्स शाहले प्रतिस्पर्धा गर्दै

१२ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन्

ताजा समाचार, समाज

व्यापारीले आफुखुशी चिनिको मूल्य निर्धारण गर्दा उपभोक्ता मारमा

१२ साउन, काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ

खेलकुद, ताजा समाचार

शाहीद अफ्रिदी भन्छन्- खेलसँगै कतै नभएको सौन्दर्य हेर्न नेपाल आउने छु

१२ साउन, काठमाडौं । पाकिस्तान क्रिकेट टोलिका पूर्ब कप्तान एवम् क्रिकेटर शाहीद अफ्रिदीले एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल पक्कै आउने

आर्थिक, ताजा समाचार

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ

१२ साउन, काठमाडौं। लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा उक्लियो

१२ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको

ताजा समाचार, पत्रपत्रिकाबाट

ठाकुर पक्षसँग अब तीन विकल्प

काठमाडौं : निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प

ताजा समाचार, समाज

सुनगोहोरोको छाला सहित एक जना पक्राउ

११ साउन, धनुषा । जनकपुर उपमहानगरपालिका–१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहोरोको जस्तो देखिने २ थान छाला सहित महोत्तरी बर्दीबास नगरपालिका–११ खैरमारा

ताजा समाचार, पत्रपत्रिकाबाट

चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौँ : सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा

ताजा समाचार, समाज

भैँसीपालक किसानलाई अनुदान वितरण गर्दै पोखरा महानगरपालिका

१२ साउन, पोखरा । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरिद गर्न अनुदान रकम वितरण गरेको छ । महानगरलाई दूधमा आत्मनिर्भर बनाउन

ताजा समाचार, पत्रपत्रिकाबाट

सातै प्रदेशमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं : सरकारले सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

मालीका राष्ट्रपतिको हत्या प्रयासमा संलग्न ब्यक्तिको मृत्यु

११ साउन, एजेन्सी। मालीका राष्ट्रपति अस्सीमि गोइटाको हत्याका प्रयास गरेको एक जना अभियुक्तको कैदमा मृत्यु भएको छ । अभियुक्तको पहिचान

आर्थिक, ताजा समाचार, राजनीति

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

११ साउन, काठमाडौँ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने

ताजा समाचार, समाज

नागरिकता ऐनका लागि संसद्मै धर्ना बस्ने चेतावनी

११ साउन, काठमाडौं । नेपालमा संविधान जारी भएको ६ वर्ष नजिक पुग्द समेत नागरिकताको समस्या ज्यूँकात्यूँ रहेको पीडितहरूले गुनासो गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सत्य निरुपण र बेपत्ता आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना गर्ने मन्त्रिपरिषद्को निर्णय

११ साउन, काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना

अन्तर्राष्ट्रिय, ताजा समाचार

तालिबानले हिंसात्मक गतिविधि बढाएपछि अफगान सेना प्रमुखको भारत भ्रमण स्थगित

११ साउन, एजेन्सी । अफगानिस्तानको सैन्य प्रमुख जनरल वाली मोहम्मद अहमदजैले भारत भ्रमण स्थगित गरेका छन् । तालिबानले अफगानिस्तानमा हिंसात्मक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण

११ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । काठमाडौंबाट धनगढीका लागि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विदेशबाट बेखर्ची भएर फर्किनेको क्वारेन्टिन खर्च व्यहोर्ने सरकारको निर्णय

११ साउन, काठमाडौं । सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

११ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १५ गतेदेखि कोरोना सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ ।

ताजा समाचार, स्वास्थ्य

अब बालबालिकाका लागि पनि खोप आउने , ६० लाख फाइजर खोप किन्ने प्रक्रिया अघि बढ्यो

११ साउन, काठमाडौँ । सरकारले १२ वर्ष उमेर समुहका बालबालिकालाई पनि लगाउन मिल्ने खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

ताजा समाचार, स्वास्थ्य

असोजसम्म एक करोड पाँच लाख खोप आउने

११ साउन, काठमाडौँ । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा

ताजा समाचार, समाज

सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

११ साउन, सर्लाही । हात्तीको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हरिवन

Scroll to Top