ताजा समाचार, पत्रपत्रिकाबाट

किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य यातायात व्यवसायी

काठमाडौँ : सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजारभन्दा बढीको मृत्यु

१३ असार, जेनेभा। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ९१ हजार ९०१ पुगेको छ

ताजा समाचार, समाज

विपद्को बारेमा जानकारी दिन अब दैनिक ‘विपद बुलेटिन’

१३ असार, काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ शुरु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काेराेनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह

१२ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप १० वटा सरकारी अस्पतालमा कोरोनाको पीसीआर परीक्षण हुने

१२ असार, काठमाडौँ । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । यसअघि २३

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(दिनदिनै बढ्दै) नेपालमा कोरोनाबाट मृत्यु हुनेको २७ पुग्यो /पछिल्लो २४ घण्टामा ५ सय ९३ जनामा संक्रमण पुष्टि

ताजा समाचार, समाज

अध्यक्षले नै गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित

१२ असार, भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको

ताजा समाचार, समाज

मोरङको बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

१२ असार, विराटनगर । मोरङको रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ

ताजा समाचार, समाज

विराटनगरबाट २ लाख भारतीय रुपैँयासहित एक महिला पक्राउ

१२ असार, विराटनगर । बिराटनगर महानगरपालिका-१५ रानीबाट २ लाख भारतीय रुपैयाँसहित १ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङको कानेपोखरीमा स्कोरपिओको ठक्करबाट ३ जनाको मृत्यु

१२ असार, विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको छ

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रुकुम घटनाविरुद्ध बानेश्वरमा सडक बहस, कसले के भने ?

१२ असार, काठमाडौँ । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध शुक्रबार बानेश्वर सडक बहस भएको छ । रुकुममा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालको जनसङ्ख्या औपचारिक रुपमा ३ करोड नाघ्यो

१२ असार, काठमाडौँ। नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री अनुपस्थित नेकपाको बैठक सीमा विवादमा केन्द्रित

१२ असार, काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी समिति बैठक सकिएको छ

ताजा समाचार, समाज

सप्तकोशी नदीमा पानीको वहाव बढ्दै, २६ ढोका खाेलियाे

१२ असार, इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको

ताजा समाचार, समाज

छाङ्रु र टिङ्करमा सरकारले हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउँदै

१२ असार, दार्चुला । सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्‍याउन थालेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

यौंन हिंसा बढेपछि क्वारेन्टिनहरुलाई सुरक्षित बनाउन संसदीय समितिको निर्देशन

१२ असार, काठमाडौं । संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सबै स्थानीय तह र विद्यालयमा इन्टरनेट पुर्याउन सरकारलाई ताकेता

१२ असार, काठमाडौँ । सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन संसदीय समितिले सरकारलाई

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा एकै दिन १७ हजारमा काेराेना संक्रमण पुष्टि

१२ असार, नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको दैनिक सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले पनि एकैदिनमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

थपिए ५९३ संक्रमित, नेपालमा हालसम्म कुल ११७५५ जना संक्रमित

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना

आर्थिक, ताजा समाचार, समाज

तोकिएको गुणस्तर पुरा नगरेको भन्दै चार सिमेन्ट उद्योगलाई कारबाही

१२ असार, काठमाडौं । तोकिएको गुणस्तर पुरा नगरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले चार सिमेन्ट उद्योगलाई कारबाही गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग, स्वास्थ्य

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइने

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने

ताजा समाचार, समाज

नेपालको जनसंख्या ३ करोड नाघ्यो

१२ असार, काठमाडौं । नेपालको जनसंख्या ३ करोड नाघेको छ । तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बालुवाटारमा जारी नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित

१२ असार, काठमाडौँ । बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

१२ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित गरिएको छ

अपराध, ताजा समाचार

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

१२ असार, बाग्लुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज मलेसियाबाट आउने विमानले १८ जनाको शव ल्याउँदै, साउदीबाट भोलि १६ जनाको शव ल्याउने

१२ असार, काठमाडौं । आज मलेसियाबाट १८ जना नेपालीको शव ल्याईंदैछ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक/एक लाख दिने

१२ असार, सप्तरी । सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ दिने प्रदेश २ सरकारले घोषणा गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेकपाको स्थायी समितिको बैठक बालुवाटारमा सुरू

१२ असार, काठमाडौं । नेकपाको स्थायी समितिको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लिपुलेकमा बाटो बनाउन नेपाली सेनालाई भारतको निरन्तर अवरोध

१२ असार, काठमाडौं । नेपाली भूमि कालापानी कब्जा गरेको भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोक्न मानेको छैन । आफ्नो भूमिमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने

१२ असार, जनकपुर । झाडापखालाको उपचार नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाका हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख

ताजा समाचार, पत्रपत्रिकाबाट

निरन्तर वर्षाका कारण बाढी र डुबानको खतरा बढ्दै

काठमाडौं : बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको

ताजा समाचार, पत्रपत्रिकाबाट

जिउँदैलाई मरेको बनाई सम्पत्ति कब्जा

काठमाडाैं : बालाजुकी ६४ वर्षीया लक्ष्मी पुतुवार फागुन १४ गते नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन्। तर त्यहाँ उनको

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा चट्याङले लागेर १०७ जनाको मृत्यु

१२ असार, एजेन्सी । भारतका विभिन्न ठाउँमा चट्याङका कारण बिहीबार १०७ को मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

३० वर्षपछि लिभरपुल बन्याे इंग्लिस प्रिमियर लिग च्याम्पियन

१२ असार, एजेन्सी । यस वर्षको इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना कोषबाट साढे ५५ करोड निकासा, कसलाई कति रकम ?

काठमाडौँ : सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी

ताजा समाचार, पत्रपत्रिकाबाट

काठमाडौँ महानगरपालिका काठमाडौं प्लाजामा सर्दै, वार्षिक भाडा ६० लाख !

काठमाडौं : चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौ महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

काठमाडौं : नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १०

ताजा समाचार, पत्रपत्रिकाबाट

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं : ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार

ताजा समाचार, समाज

कुवेतमा एक नेपालीको मृत्यु

१२ असार, दोहा । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका सिन्धुपाल्चोकका बिश्व कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । विगत

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लकडाउनमा कुवेतबाट नेपालका लागि १२ उडान, १८६९ स्वदेश फर्किए

योगेन्द्र योगी १२ असार, दोहा । कुवेतमा कोरोना महामारीका कारण अलपत्र परेका १८६९ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र

अपराध, ताजा समाचार, समाज

विरामीको कुरुवा बसेकी किशोरीलाई बलात्कार प्रयास गर्ने पक्राउ

१२ असार, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा विरामीको कुरूवा बसेकी किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

प्रदेश १ बाट एकैदिन ७० जना कोरोना संक्रमित डिस्चार्ज

१२ असार, विराटनगर । प्रदेश १ बाट बिहीबार एकैदिन ७० जना कोरोना संङ्क्रमित निको भएर घर फर्किएका छन् । पूर्वाञ्चल

अपराध, ताजा समाचार, समाज

लकडाउनको समयमा १०९ बलात्कारका घटना

१२ असार, काठमाडौं । बन्दाबन्दी (लकडाउन)को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सर्वोच्चद्वारा संसदमा हिन्दी भाषा बोल्नुको कारण पेस गर्न आदेश

१२ असार, काठमाडाैँ । सर्वोच्च अदालतले सङ्घीय संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(वर्षाको कहर) अविरल वर्षासंगै परेको चट्याङ लागेर मोरङ, उदयपुर, सप्तरी र मकवानपुरका गरी ८ जनाको मृत्यु /

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अब यसरी सञ्चालन हुनेछन् आन्तरिक उडान

११ असार,काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ । सरकारले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चन्द समूहका सुनसरी इन्चार्ज धरानबाट पेस्तोलसहित पक्राउ

११ असार, धरान । सुनसरीको धरान-१५ बाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-६

आर्थिक, ताजा समाचार, समाज

रसुवागढी नाका सञ्चालनको तयारी, चीनबाट मितेरी पुलसम्मै सामान आउने

११ असार, काठमाडाैँ । कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

११ असार, टोकियो। जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिदसम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशका विभिन्न क्षेत्रमा वर्षा : उर्लँदै नदी, बढ्दै जोखिम

११ असार, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना महामारीका कारण बन्द रहेको आइफेल टावर १०४ दिनपछि खुल्यो

११ असार, पेरिस। कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

सरकारले भन्यो : नेपाल-चीनबीच समस्या उब्जिए वार्ताद्वारा समाधान गर्छौं

११ असार,काठमाडौँ । सरकारले नेपाल र चीनबीच कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पासपोर्ट छाप्न हतार नगर्न सांसदहरुले दिए राहदानी विभागलाई सुझाव

११ असार, काठमाडौँ । सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा

ताजा समाचार, शिक्षा, स्वास्थ्य

सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभावको प्रतिवेदन सार्वजनिक

११ असार, काठमाडौँ । देश संघीय संरचनामा गएपनि सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको संसदीय समितिले

ताजा समाचार, समाज

सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह

११ असार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लकडाउनका कारण थन्किएका सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

११ असार,काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

४३४ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुग्यो

११ असार, काठमाडौं । विहिबार थप ४ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११

ताजा समाचार, समाज

चट्याङले लागेर उदयपुरमा १ जनाको मृत्यु

११ असार, उदयपुर । अविरल परिरहेको वर्षाको समयमा परेको चट्याङ लागी उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुर त्रियुगा

Scroll to Top