ट्रेन्डिंग समाचार, ताजा समाचार

विराटनगरमा हावा हुरि सहित पानी

विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी परिरहेको छ । देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका

खेलकुद, ताजा समाचार

भारतीय महिला लिग फुटबलको उपाधि टीम सेथुलाई

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मणिपुर पुलिस

अपराध, ताजा समाचार, समाज

एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा

काठमाडौंमा एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले

आर्थिक, ताजा समाचार, राजनीति

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको सरकारलाई सुझाव

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवद्र्धन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पारेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

ताजा समाचार, राजनीति

कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्छ ः वरिष्ठ नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत ¥याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम

ताजा समाचार, राजनीति

कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको व्यवस्था गर्न सांसद्हरुको माग

राष्ट्रिय सभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी राष्ट्रिय सभाका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता लिन हामी सरकारसँग जोडदार माग गर्दछौं ः कांग्रेस सचेतक भुसाल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दावी गर्दै तत्काल

ताजा समाचार, राजनीति, शिक्षा

त्रिभुवन विश्वविद्यालय सेवा आयोग खारेज गर्न सिपी गजुरेलको माग

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । संयोजक

आर्थिक, ताजा समाचार, राजनीति

कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याइने ः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पाँचथर हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने ः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित भएपछि विरोध प्रदर्शन, प्रदर्शनमा ६ को मृत्यु

इन्डोनेसियामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएको घोषणापछि राजधानी जकार्ता लगायतका शहरमा प्रदर्शन भइरहेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार

विराटनगर चक्रपथ निर्माणको गति सुस्त

विराटनगर, जेठ ८ निर्माण शुरु भएको दुई दशक पुरा भएपनि विराटनगर चक्रपथ निर्माणको गति सुस्त हुँदा पछिल्लो समय नेपालको विकास

ताजा समाचार, पत्रपत्रिकाबाट

तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति, थोरै मात्र उपयोग

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र

ट्रेन्डिंग समाचार, ताजा समाचार

चर्चित बालरोग विशेषज्ञ बिमल अग्रवालको निधन , कयौं भए बेरोजगार

विराटनगर : विराटनगरका बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । केही दिनअघि सामान्य समस्या भएर विराटनगरको

ताजा समाचार, पत्रपत्रिकाबाट

गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले

ताजा समाचार, पत्रपत्रिकाबाट

नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार

कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रहरीलाई घुसः १० रुपैयाँदेखि ४५ सयसम्म

उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरका बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन

विराटनगर : विराटनगरका बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । केही दिनअघि सामान्य समस्या भएर विराटनगरको

ताजा समाचार, समाज

विराटनगर क्षेत्रमा ६ लेनको काम बर्खा अघि नै सकिने

विराटनगरको रानी धरान ६ लेन सडक आयोजना अन्तर्गत विराटनगरको बरगाछीदेखि रोडशेष सम्मको सडकखण्डको कालोपत्रे गर्नेकाम बर्खा अगाडि नै सक्ने सहमति

ट्रेन्डिंग समाचार, ताजा समाचार

विराटनगर ६ मा एक ब्यक्ति मृत फेला

विराटनगर, जेठ ७ विराटनगर–६ स्थित एक घरमा एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार ४२ वर्षिय

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पाँचथर हत्या प्रकरणःयस्तो रहेछ कारण

पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या ‘डिभोर्स’ का कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको छ । घटनास्थल पुगेका प्रहरीले गरेको

ताजा समाचार, समाज

लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा सन्दिपदास श्रेष्ठ

विराटनगर, ६ जेठ । लायन्स क्लव अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा सन्दिपदास श्रेष्ठ निर्वाचित भएका छन । सन् २०१९÷२० का लागि

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

मेरिल्याण्ड तीनवटै विधामा नेपाल प्रथम

बि.स. २०५९ सालमा स्थापित विराटनगरको ब्यवस्थापन शिक्षा प्रदान गर्ने मेरिल्याण्ड कलेजले २०७५ सालमा तीनवटै विधामा नेपाल प्रथम भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एक हप्तामा कामिरिता दोस्रोपटक सगरमाथा शिखरमा

कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३

ट्रेन्डिंग समाचार, ताजा समाचार

नौजनाको हत्या भएको घरनजिक झुण्डिएको अवस्थामा युवकको शव फेला

विराटनगर, जेठ ७ पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा

ट्रेन्डिंग समाचार, ताजा समाचार

त्रिशूली थ्री ‘ए’ को विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत्

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

काठमाडौंमा भारतीय ठगको बिगबिगी !

काठमाडौं, जेठ ६ गतसाता मात्रै होटल याक एण्ड यतीबाट अवैध नेटवर्किङको धन्दा गर्ने १२ भारतीयलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध

ट्रेन्डिंग समाचार, ताजा समाचार

पूर्वराजा वीरेन्द्रको सम्पत्तिको हुँदैछ चरम दुरुपयोग

काठमाडौं, जेठ ७ गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

तरकारीमा ५ तह बिचौलिया, हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो

सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब

ताजा समाचार, पत्रपत्रिकाबाट

बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पाँचथरमा एकै परिवारका ९ जनाको हत्या

चथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ  भने एक जना बालिका घाइते भएकी छिन् ।    

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

राजमार्गलाई जोड्न मोरङ, सुनसरीमा ३५ सडक योजना थप

बिराटनगर जेठ ६ तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न थप ३५ नयाँ सडक परियोजनाको काम सुरु भएको छ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रदेश १ सरकार बजेट छलफलमा जुट्यो, २५ प्रतिशतसम्म बजेटको आकार बढाउने तयारी

विराटनगर जेठ ६ प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक बर्षका लागि २५ प्रतिशत

ताजा समाचार, राजनीति, समाज

प्रदेश १ सरकारले नमुना वस्ती योजना बिर्सियो

विराटगनर ६ जेठ प्रदेश १ को पहिलो मन्त्रिपरिषदको बैठकले गरेको प्रदेशका शहिदभूमिहरुमा नमुना वस्ती बनाउने निर्णय कार्यान्वय प्रकृयामा अगाडि नबढदा

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

ब्राजिलको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु

ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

धम्की नदिन इरानलाई अमेरिकाको चतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नधम्क्याउन चेतावनी दिएका छन् । उनले अमेरिकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी पनि दिए ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

स्वारेज र बेन्जिमालाई पछि पार्दै मेस्सीले जिते पीचीची अवार्ड

एजेन्सी, जेठ ६ बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । स्पेनिस ला लिगा फुटबल च्याम्पियनमा आइतबार राति लिगको

ट्रेन्डिंग समाचार, ताजा समाचार

कर्मचारी भूमाफिया मिलेमतोमा बेचियो मैतीदेवी मन्दिरको जग्गा

काठमाडौं, जेठ ६ गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतीदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

काठमाडौंमा गोली चल्यो स् खुंखार डाँका तामाङ पक्राउ

काठमाडौं, जेठ ६ काठमाडौंको टोखामा प्रहरीले गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनिने तामाङ प्रहरीको सर्वा्धिक खोजीको

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

अस्ट्रेलियामा सम्पन्न चुनावमा सत्तारुढ गठबन्धनको जित

अस्ट्रेलियामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको जित भएको छ । प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको कन्जरभेटिभ गठबन्धनले जित हात पारेको हो ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

प्रशासन परिसरमा मोरङका पत्रकार रोए

संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रदेश १ मा शहरी करिडोरको डिपिआर गर्ने अन्तिम तयारी

विराटनगर ५जेठ प्रदेश १ सरकारले महत्वाकांक्षी योजनाको रुपमा अघि सारेको शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम अघि

ट्रेन्डिंग समाचार, ताजा समाचार

त्रिविको चरम लापरबाही, पास भएका विद्यार्थीको मार्क्सिटमा तारा

काठमाडौं, जेठ ५ मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा

ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतले सडक बनाउँदा महाकाली नदी थुनियो, नेपालमा क्षति

काठमाडौं, जेठ ५ दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ

ट्रेन्डिंग समाचार, ताजा समाचार

त्रिशुलीमा बस खस्यो, चार जनाको मृत्यु

काठमाडौं, जेठ ५ झापाको काँकरभिट्टाबाट आउँदै गरेको बसर त्रिशूलीमा खस्दा ४ जनाको मृत्यु भएको छ । आइतबार बिहान ना. ७

ताजा समाचार, पत्रपत्रिकाबाट

१२८ मुलुकसँग नेपालको व्यापार घाटा

काठमाडौं – नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग

ताजा समाचार, पत्रपत्रिकाबाट

अहिलेकै गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष लाग्ने

कञ्चनपुर – महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो

ताजा समाचार, पत्रपत्रिकाबाट

परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीः उत्तीर्णको मार्क्सिटमा पटक–पटक तारा

मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

आफनै साथीलाई हराएर बहादुर ठान्नेहरुलाई कारवाही गरिन्छः देउवा

विराटनगर, जेठ ४ नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तघात गरी आफनकै साथीलाई हराउनेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले पार्टी

ताजा समाचार, शिक्षा

एभरेष्ट स्कुलको निर्माणाधीन भवनको बंगलादेशी राजदुतद्वारा अवलोकन

४ जेठ २०७६,विराटनगर विराटनगर ५ स्थित एभरेष्ट स्कुलको निर्माणाधीन भवनको नेपालका लागि बंगलादेशी राजदुत मिस मास्फी विन्ते आम्सले अनुगमन गरेकी

खेलकुद, ताजा समाचार, पत्रपत्रिकाबाट

भारतीय अलराउण्डर केदार जाधवले विश्वकप खेल्ने पक्का

भारतीय क्रिकेट टिमका अलराउण्डर केदार जाधवले फिटनेस पास गरेका छन् । आईपीएलका क्रममा घाइते भएका जाधबको मेडिकल रिपोर्ट सकारात्मक आएसँगै

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

अष्ट्रेलियमा आम चुनाव, मतदान नगर्नेलाई २० डलर जरिवाना

अष्ट्रेलियमा शनिबार आम चुनावको लागि मतदान जारी छ । सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा

ताजा समाचार, शिक्षा

नरसिंह माध्यमिक विद्यालयका आधादर्जन शिक्षकहरु महिनौदेखि अनुपस्थित

वीरगन्ज,जेठ ४ नगर प्रमखु विजय कुमार सरावगीको नेतृत्वमा वीरगन्ज महानगरपालिकाको टोलीले विभिन्न विद्यालयहरुको आकसमिक अनुगमन सुरु गरेको छ । शुक्रबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

विद्येयक पारित भएसंगै प्रदेश २ मा लोकसेवा आयोग

जनकपुर प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोग गठन कार्य अघि बढाएको छ । प्रदेश २ सरकारलाई हाल झन्डै ५

ट्रेन्डिंग समाचार, ताजा समाचार, फोटो ग्यालरी, राजनीति, समाज

लुम्बिनीमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा (फोटोफिचर)

लुम्बिनी भ्रमण वर्ष एवंम २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका

ताजा समाचार, राजनीति

विराटनगरमा ४ दिने निर्वाचन प्रशिक्षण सुरु

४ जेठ २०७६,विराटनगर निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा ४ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

खेतमा जिउँदै गाडिएको बच्चा कुकुरले भेटाएपछि….

उत्तरी थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ । पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उभौली पर्व सुरु ,चण्डी नाच्दै एक महिनासम्म मनाइने

४ जेठ किराँत जातिले आज उभौली पर्व मनाइरहेका छन् ।  प्रत्येक वर्ष चण्डिपूर्णिमादेखि आफुहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

यो सरकारले सिन्को समेत भाँचेन ः सभापति देउवा

विराटनगर, जेठ ४ नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिन्को समेत भाँच्न

ताजा समाचार, पत्रपत्रिकाबाट

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

काठमाडौं – सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको

Scroll to Top