ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने तयारी

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

झिसमिसेमै खेत खेतमा ड्रोन, सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग

विराटनगर : खुल्ला दिसामुक्त अभियान सञ्चालन भईरहेको कटहरी गाउँपालिकामा ड्रोन क्यामराको प्रयोग गरी सार्वजनिक स्थानको निगरानी गरिएको छ । शुक्रबार

ताजा समाचार, समाज

घरेलु मदिरा वनाउने कारखानामा २३,२०० लिटर घरेलु मदिरा नष्ठ

काठमाडौँ,मंसिर २९ काठमाडौँबाट शुक्रबार घरेलु मदिरा वनाउने कारखानामा २३२०० लिटर घरेलु मदिरा र २०० लिटरको ५० ड्रम नष्ट गरिएको छ

ताजा समाचार, समाज

सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी,मंसिर २९ मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नुवाकोटमा मिनी ट्रक दुर्घटना : १६ जनाको मृत्यु

विराटनगर, मंसिर २८ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट

ताजा समाचार, राजनीति

सरकारबाट जनअपेक्षा अनुसारको काम भएनः प्रकाशमान

विराटनगर,मंसिर २८ वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । नेपाल सरकारले

ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस, सिनेमा

मोफसलकै सबैभन्दा ठूलो सिनेमा हल विराटनगरमा

विराटनगर, मंसिर २८ विराटनगरमा मोफसलकै सबैभन्दा ठूलो सिनेमा हल सञ्चालनमा आएको छ । सेन्ट्रल मल्टिप्लेक्स प्रा. लि.द्धारा सञ्चालित सेन्ट्रल मल्टिप्लेक्स

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सरकारको सहभागितामा प्रदेश १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने

विराटनगर,मसिंर २८ प्रदेश नम्बर १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना

ताजा समाचार, समाज, स्वास्थ्य

कोशी विद्या मन्दिरमा स्वास्थ्य शिविर

विराटनगर, मंसिर २८ विराटनगरस्थित कोशी विद्या मन्दिरले २५ औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । सनसारीमाईस्थान स्थित विद्यालय

ताजा समाचार, समाज

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते साईकलयात्रीको उपचारको क्रममा मृत्यु

सुनसरी, मंसिर २८ सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ लवीपुरमा मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका सुनसरी रामधुनी नगरपालिका–१ झुम्का बस्ने ५० वर्षीय को

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

गोरु काटेको आरोपमा धरानबाट १० जना पक्राउ

सुनसरी, मंसिर २८ सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ६ बजेको

ताजा समाचार, समाज

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम खारेज

काठमाडौँ,मंसिर २८ समायोजनमा नजाने कर्मचारीलाई प्याकेजसहित सुरु गरिएको स्वेच्छिक अवकाश कार्यक्रम खारेज भएको छ । कर्मचारी समायोजन अध्यादेशले त्यसलाई खारेज

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपालमा एक सय माथिका भारतीय नोट नचल्ने

काठमाडौं, मंसिर २८ सरकारले भारु २ सय दरका नोट पनि नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद् बैठकले २ सय दरका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

छुरा प्रहारबाट आफ्नै बुवाको हत्या

विराटनगर,मंसिर २८ मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तिमा बिहीवार १ व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् ।छुरा प्रहारबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते

उदयपुर, मंसिर २८ उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

चुनावमा पार्टी पराजित भएकाे विषयमा देउवा–पौडेल चर्काचर्की

काठमाडौँ : महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रैस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेपा रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

ओली-नेपाल जुध्दा दाहाल निर्णायक

काठमाडौं : २२ मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो।

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सरकारले सम्झौता पालना नगरेको भन्दै पूर्वलडाकु मेटासिट बोकर पुगे मन्त्री निवास

काठमाडौँ : सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सिन्डिकेट हटाउने निर्णयमा मन्त्रालयनै बाधक

काठमाडौँ :यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायता व्यवस्थापन कार्यविधि संशोधन जारी गर्यो ।

ताजा समाचार, समाज

साना किसानले लिएको ३० करोड ऋण सरकारले गर्यो मिनाहा

काठमाडौँ : साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड

ताजा समाचार, राजनीति

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

काठमाडौं : चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको

खेलकुद, ताजा समाचार

ईपीएल क्रिकेटः आज दुई खेल हुँदै,पहिलो खेल विराटनगर र चितवनको

काठमाडौं,मंसिर २८ काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदै छन् । टियु क्रिकेट मैदानमा हुने

खेलकुद, ताजा समाचार

युरोपा लिगः चेल्सी भिडी एफसीसँग रोकियो

एजेन्सी,मंसिर २८ जारी युरोपा लिग फुटबल अन्तरगत इंग्लिस क्लब चेल्स हंगेरीको भिडी एफसीसँग बराबरीमा रोकिएको छ । बिहीबार भिडीको घरेलु

खेलकुद, ताजा समाचार

युरोपा लिगः क्वारावागमाथि आर्सनलको कठिन जित

एजेन्सी, मंसिर २८ जारी युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वारावाग एफसीमाथि १–० को कठिन जित निकालेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पाल्पामा जिप भीरबाट खस्यो : ५ जनाको मृत्यु, ४ घाइते

पाल्पा, मंसिर २८ पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, स्वास्थ्य

विराट मेडिकल कलेजले एमबीबीएस निःशुल्क भन्दै १५ लाख असुल्दै

विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सुन तस्करी प्रकरण : शाक्य र पोद्दार पनि धरौटीमा रिहा

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका ब्यबसायी विमल पोद्दार

ताजा समाचार, स्वास्थ्य

नोबेलले मानेन मन्त्रालयको निर्देशन : पैसा लिएर मात्रै दियो शव

विराटनगर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च तिर्न नसकेका आफन्तलाई शव बुझाउन दिएको निर्देशनलाई नोवेल मेडिकल कलेज विराटनगरले अवज्ञा

ज्ञान–विज्ञान, ताजा समाचार, समाज

वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा

विराटनगर, मंसिर २८ संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार ’वर्डक्याम्प’ पुस ७

ताजा समाचार, पर्यटन

इतिहासमै सबैभन्दा धेरै पर्यटक , ११ महिनामै १० लाख भित्रिए

काठमाडौँ ,मंसिर २८ नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको

ताजा समाचार, समाज

विद्युत प्राधिकरणको नयाँ नीति: योगदान गर्ने कर्मचारीका लागि ल्याइयो यस्ता अवसर

काठमाडौँ,मंसिर २७ नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन

आर्थिक, ताजा समाचार

फर्कियो चिनियाँ रेल वेको टोली, यस्ता भए सहमती

काठमाडौं,मंसिर २७ पाँच दिने नेपाल भ्रमण सकेर चिनियाँ रेल वे प्रशासनको टोली फर्किएको छ । आइतबार नेपाल भ्रमणमा आएको टोलीले

ताजा समाचार, संगीत, सिनेमा

अनमोलको ‘क्याप्टेन’को पहिलो गीत रिलिज (भिडियो)

काठमाडौँ, मंसिर २७ अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक भएको छ । सो गीत बिहीबार

ताजा समाचार, सिनेमा

प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा, हेर्नुहोस् पुरा चलचित्र (भिडियो)

काठमाडौँ, मंसिर २७ प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ ।

आर्थिक, ताजा समाचार

कपडा उद्योगीलाई सरकारको राहतः भन्सार घट्यो, ५ प्रतिशत ब्याज अनुदान र निर्यातमा अनुदान पनि

काठमाडौं,मंसिर २७ सरकारले कपडा उद्योगीहरुलाई बिशेष राहत दिने निर्णय गरेको छ । मंसिर २४ गते सोमबार बसेको मन्त्रिपरिषदले कपडा उद्योगका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रदेश सांसद टेकबहादुर घर्तीकाे निधन

बागलुङ,मंसिर २७ गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ। बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का गण्डकी प्रदेश सदस्य

ताजा समाचार, समाज

यो कस्तो न्याय ? : पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो

विराटनगर,मंसिर २७ श्रीमानको मृत्यु हुँदासमेत श्रीमानको घरमा काज किरियामा बस्न नदिई आफूमाथि अभद्र ब्यबहार गरेको भन्दै एक महिलाले न्यायको अपिल

ताजा समाचार, समाज

प्रदेश १ स्तरीय ज्येष्ठ नागरिक ग्रामको अध्ययन गर्न कार्यदल गठन

विराटनगर,मंसिर २७ प्रदेश नम्बर १ मा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रम सम्बन्धमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

ऋण लिएर आफन्तले बुझे शव

विराटनगर,मंसिर २७ मोरङको कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव कलेजले उपचारको खर्च नदिएको भन्दै अस्पतालमै राखेपछि ऋण

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारलाई हतियार बुझायो

विराटनगर,मंसिर २७ अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारी वार्ता टोलीलाई हातहतियार बुझाएको छ । सो समूहले आफूहरु शान्तिपूर्ण राजनितिमा

आर्थिक, ताजा समाचार

शेयर बजार: सामान्य अङ्कले बढ्यो

काठमाडौँ,मंसिर २७ धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से

ताजा समाचार, सिनेमा

‘चौका दाउ’को रमाईलो ट्रेलर (भिडियो)

काठमाडौँ,मंसिर २७ नेपाली चलचित्र ‘चौका दाउ’ ट्रेलर रिलिज गरिएको छ । बुधवार राजधानीमा एक समारोहबीच सो चलचित्रको ट्रेलर रिलिज गरिएको

कला, ताजा समाचार, साहित्य

झोराहाटमा मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’

विराटनगर, मंसिर २७ कम्युनिष्ट नेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक बिहीबारदेखि मोरङको झोराहाटमा मञ्चन सुरु भएको छ ।झोराहाट नाट्य

ताजा समाचार, समाज

हुम्लामा हिमपात, जनजीवन कष्टकर बन्दै

हुम्ला ,मंसिर २७ कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात

ट्रेन्डिंग समाचार, ताजा समाचार, मनोरन्जन, सिनेमा

विवाह बन्धनमा बाँधिए कपिल

एजेन्सी, मंसिर २७ कुनै समय हाँस्य क्षेत्रमा ख्याती कमाएर एकछत्र राज गरेका कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार

जन्ती हिडेका बेहुलाका आमा,बुवासहित ६ जनाको मृत्यु

दाङ, मंसिर २७ दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

भरुवा बन्दुक सहित पक्राउ

विराटनगर, मंसिर धनकुटाको चौविसे गाउँपालिकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको चौविसे गाउँपालिका–३ स्थित बन्दुके डाँडाबाट प्रहरीले भरुवा

ट्रेन्डिंग समाचार, ताजा समाचार

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर, मंसिर २७ मोरङको ग्रामथान गाउँपालिका–६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटना चालकको मृत्यु भएको छ । बुधबार राती

ट्रेन्डिंग समाचार, ताजा समाचार

खर बारीबाट लडेर मृत्यु

विराटनगर, मंसिर २७ ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ सादेवामा खरबारीबाट लडेर एक जनाको ज्यान गएको छ । गत मंसिर २२ गते शनिवार

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ईपीएल : ललितपुरको शानदार जित, काठमाडौं १० विकेटले पराजित

काठमाडौं, मंसिर २६ एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सले जित हात पारेको छ । बुधबार भएको खेलमा काठमाडौं किङ्स

ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

काठमाडौँ, मंसिर २७ संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका

खेलकुद, ताजा समाचार

टीएसजी होफेनहाइनमाथि सिटीको जित, सानेको दुई गोल

एजेन्सी,मंसिर २७ जरी युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति, समाज

विप्लव र सिके राउतका चार सय बढी कार्यकर्ता पक्राउ

काठमाडौं : मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

स्कार्पियो बससँग ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

दाङ,मंसिर २७ दाङको लमहीमा स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा

काठमाडौं : मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ ।  पुराना व्यवसायी आफुले

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

निजी विद्यालयमा अंकुश लगाउने सरकारी तयारी

काठमाडौँ : सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ : कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

गाँजासहित कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ

काठमाडौं : गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मस्को जान लागेका ४४ जना रोकिए : ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएको आशंका

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

तुइन तान्दै बांगिए औँला : पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै

धादिङ : धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका

Scroll to Top