बाल क्लबले घरै पुगेर राक्यो बाल विवाह
लेटाङ : मोरङको लेटाङ– २ को लक्ष्मी माध्यामिक विद्यालयमा रहेको बालक्लवले बिहे गर्ने तयारी गर्दै गरेको अवस्थामा रहेको बाल बिबाहलाई […]
लेटाङ : मोरङको लेटाङ– २ को लक्ष्मी माध्यामिक विद्यालयमा रहेको बालक्लवले बिहे गर्ने तयारी गर्दै गरेको अवस्थामा रहेको बाल बिबाहलाई […]
विराटनगर गत वर्ष साउनको बाढीले पुर्णरुपमा क्षति पु¥याएकोल लोहन्द्रा पुलको पुन निर्माण गर्ने उर्जा,सिँचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले आश्वासन
विराटनगर : प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको बिदालाई अस्वीकार गरेका छन् ।
काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको पाईएको छ ।आजको कान्तिपुर दैनिकको अर्थ
काठमाडौं : सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । यो समाचार
खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ ।साउदी,
काठमाडौं विगत पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । जस कारण सर्वोच्चमा नीतिगत निर्णयदेखि संवैधानिक इजलाससमेत प्रभावित बनेको छ ।
प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको यो
बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १
काठमाडौं ः इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले
राजधानीलगायत देशका मुख्य सहरमा दुई वर्षअघि प्रदूषण मापन गर्न जडान गरिएका उपकरण अहिले प्रयोगविहीन भएका छन् ।कुनै उपकरणले सही तथ्यांक
काठमाडौं ः ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सरकारले हाल
सरकारले मौलिक हक कार्यान्वयन गर्न भन्दै ल्याएको गोपनीयतासम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश लगाउने व्यवस्था समावेश गरेको छ ।सार्वजनिक ठाउँको फोटो
आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन्
काठमाडौं ः बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।
काठमाडौं ः सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसदमा दर्ता गरेको छ ।
काठमाडौं : नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । आजको
काठमाडौं : प्रहरीले पूर्वराजदूत केशव झाको हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । महानगरीय अपराध
काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।केरुङ–काठमाडौं रेलमार्गको विस्तृत
बाढीपहिरोको विपत्तिले जो कोहीलाई पनि टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।यहाँका बासिन्दा
विमान उत्पादक एयरबसले अष्ट्रियालाई बेचेका विमानमा ‘अनियमितता’ भएको पाएपछि ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपूर्ति भरेको छ। सन् २००३
नेपालमै पहिलोपटक अपराधपीडितले राहत वा क्षतिपूर्ति पाउने कानून ल्याउन लागिएको छ । उक्त राहत वा क्षतिपूर्ति अपराधकर्ममा संलग्नबाट भराइनेछ ।
नेपालको विजुली सिंगापुरमा भनेको झट्ट सुन्दा सपना जस्तो लाग्छ । तर, यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा
वायुसेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ । यो खबर आजको कान्तिपुर
वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए ।टोलीले
प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन ।प्रधानमन्त्रीको भान्सामा परिकार तयार
देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा
त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट
स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेका बेला ठुला करदाताको सुचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएपछि मन्त्रालयका प्रगति तथा उपलब्धिबारे अनुगमन गर्ने भएको छ ।आजको कान्तिपुर दैनिकमा यो
कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली
मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन् ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा
बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
काठमाडौं ःमुलुकमा नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ लागू भएका छन् । मुलुकी ऐनको अदालती बन्दोबस्तीमा उल्लिखित महलका प्रावधानबाट चल्दै आएको
प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा
काठमाडौं ः केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ ।गत आर्थिक वर्ष ०७४÷७५ मा
सुर्खेत ः कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्यो । इमेल
काठमाडौं ः भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । आजको नागरिक
काठमाडौं ः नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी
काठमाडौंः नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम
काठमाडा,भदौ ३ सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका कारण संवैधानिक इजलास दुई हप्तादेखि बसेको छैन । सर्वोच्चका अनुसार गत
हेटौंडा : प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव दिने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको छ ।
विराटनगर ः विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश
हेटौंडा : मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।यो
सुर्खेत : एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ ।समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ
काठमाडौं : तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तत्कालिन एमाले
काठमाडौं : केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ ।केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अब
काठमाडौं : विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी
लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहमा कडाई गरे पनि नाफामा त्यसको असर देखिएन
मुगु : खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड साविकको (खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर
काठमाडौं : आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ ।यो
काठमाडौं : गरिबीको रेखामुनि रहेका आवसबिहीन नेपालीलाई आवासको अधिकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ ।नेपालको संविधान
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् ।
प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ ।कार्यक्रमका लागि राखिएको फोन
काठमाडौं ः आजदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी
नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम
नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ
आजको नयाँ पत्रिकामा कर सम्बन्धि यो समाचार छापिएको छ । मेहदी लगाउनेलाई दैनिक कर मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २०
बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले
सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवासको व्यवस्था गरिदिने भएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । अति विपन्न