NepalTimes

शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस पढाई हुने

विराटनगर : पुर्वाञ्चल विश्वविद्यालय (पूवि) ले एक वर्ष भित्रमा विद्यावारिध र एमबीबीएसको पढाई सुरु गर्ने भएको छ । पुविका उपकुलपति...

Read moreDetails

विराटनगरको स्नातकोतर क्याम्पसमा प्रध्यापकले गरे तालाबन्दी

विराटनगर : स्नातकोतर क्याम्पस विराटनगरको प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस इकाई र प्रगतिशील प्राध्यापक...

Read moreDetails

शैक्षिक कर्जा दिएर पाईलट पढाउँदै नगरपालिका

खाठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो ।विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने...

Read moreDetails

शिक्षक सेवा आयोगको परीक्षा फारम भरेको जिल्लाबाट दिन नपाइने,अबदेखि वर्षेनी विज्ञापन

काठमाडौँ , भदौ २१ शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।यही असोज ११ गतेदेखि...

Read moreDetails

चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटे

त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६...

Read moreDetails

खोसियो विद्यार्थीको खाजा : दिइँदै आएको दिवाखाजा कटौती

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका...

Read moreDetails

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा,विराटनगरको एभरेष्ट बोर्डिङ पनि उत्कृष्ट तीनमा

काठमाडौँ, भदौ २० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान...

Read moreDetails

७५ बर्षीया हजुर आमा कक्षा १ मा पढ्दै !

खोटाङकी कोपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल...

Read moreDetails

प्राध्यापकले नै त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेपछि……………….

त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा...

Read moreDetails

पेपर आउट हुँदा परीक्षा रद्द

काठमाडौँ,भदौ १९ त्रिभुवन यूनिभर्सिटीको एम.एड पहिलोे सेमेष्टरको साईकोलोजि विषयको परीक्षा रद्द गरिएको छ । उक्त विषयको परीक्षा पेपर आउट भएको...

Read moreDetails

सुनौलो भविष्यका लागि किशोरी कक्षा सञ्चालन

इनरुवा ः सुनसरीको वर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ । आवश्यकता र प्रथामिकताका आधारमा वर्जु...

Read moreDetails

प्रदेश नं २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ

महेन्द्रनगर, धनुषा, भदौ १५ प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री...

Read moreDetails

गणित हटाउने पाठ्यक्रम विकास केन्द्रको योजना विफल, अब सबैले पढ्नुपर्ने

काठमाडौँ,भदौ १३ व्यापक बिरोधपछि पाठ्क्रम विकास केन्द्रले विज्ञान विषयमा गणितलाई समावेश गर्ने भएको छ । जीव विज्ञान (बायोलोजी) अध्ययन गर्नेले...

Read moreDetails

काशादेई मन्टेश्वरीमा निःशुल्क स्वास्थ्य चेकजाँच

विराटनगर,भदौ १२ विराटनगर पाञ्चालीस्थित काशादेई मन्टेश्वरी चिल्ड्रेन हाउसले मंगलबार बालबालिकाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गराएको छ । न्यूरो अस्पताल विराटनगरका विशेषशज्ञ...

Read moreDetails

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौँ, भदौ १२ सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज...

Read moreDetails

प्रदेशस्तरमा अब ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ रहने

काठमाडौँ, भदौ १२ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ ।मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको...

Read moreDetails

पूर्वाञ्चल विश्वविद्यालयको तालाबन्दी खोल्न आग्रह

विराटनगर : सोमबार प्रदेश सभा बैठकमा पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को सेवा आयोगमा विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी खोल्न सांसदहरुले सरकारलाई ध्यानाकर्षण गराएका...

Read moreDetails

विद्यालय हड्तालका कार्यक्रम फिर्ता

काठमाडौँ, भदौ १२ आफ्ना पेशागत माग पूरा गराउन यही भदौ १२ र १३ गते देशभरका सामुदायिक विद्यालयमा हड्तालको कार्यक्रम फिर्ता...

Read moreDetails

योगमाया उपन्यासलाई मदन पुरस्कार

काठमाडौं,भदौ ११ यस वर्षको मदन पुरस्कार योगमाया उपन्यासले पाएको छ ।सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले नीलम कार्की निहारिकाको योगमाया...

Read moreDetails

विराटनगरमा ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्रको प्रदर्शनी

विराटनगर,भदौ ११ विराटनगरमा सोमबार ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई,...

Read moreDetails

गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी

काठमाडौँ, भदौ १० नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार...

Read moreDetails

मोरङको पब्लिक उमावि र आदर्शमा सिभिल इन्जिनियरिङ हुने

मोरङ ः मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित पब्लिक उच्च माध्यामिक विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाई हुने भएको छ ।आजको उद्घोष...

Read moreDetails

इस्टु मोरङको अध्यक्षमा मनोज खनाल निर्वाचित

विराटनगर, भदौ १० संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मोरङको अध्यक्षमा मनोज खनाल निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको चौथो...

Read moreDetails

मोरङका दुई विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्ययन हुने

विराटनगर,भदौ ९ मोरङका दुई विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पढाई हुने भएको छ । मोरङको सदरमुकाम विराटनगर स्थित ऐतिहासिक आर्दश उच्चमावि...

Read moreDetails

सरकारी स्कुलमा माध्यमिक तहसम्म पढे सुविधै सुविधा

काठमाडौं ः सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको...

Read moreDetails

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिको साहारा,जहदा गाँउपालिकाले विद्यालयमा लगायो (एसपिआरए) सिस्टम

विराटनगर,भदौ ५ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोस्तरबाट सूचना प्रविधिको प्रयोग आजदेखि मोरङको जहदा गाउँपालिकाकास्थित विद्यालयहरुमा गरिएको छ ।जहदा...

Read moreDetails

खाली पेट कागतीपानी पिउनुस्, यी समस्याबाट मुक्ति पाउनुस्

एजेन्सी, भदौ ४ कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ ।...

Read moreDetails

मौसम परिवर्तन पछि विद्यालय सञ्चालन गर्न विराटनगर महानगरपालिकाको अपिल

विराटनगर, भदौ ४ विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार विदा दिने निर्णय फिर्ता लिएको छ...

Read moreDetails

त्रिभुवन विश्वविद्यालयको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट...

Read moreDetails

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय २ दिन छुट्टी

अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा हुने भएका छन । विराटनगर महानगरपालिकाले विराटनगर महानगरभित्र सञ्चालित सामूदायिक र निजी...

Read moreDetails

गुरुकुलमा आजदेखि नाटक ‘संध्या’

विराटनगर, भदौ १ आरोहण गुरुकुल विराटनगरमा आज शुक्रवारबाट नाटक संध्या मञ्चन गरिदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशन...

Read moreDetails

सूचनाको हक आर्दश उच्च माविमा अध्यनरत विद्यार्थीलाई जानकारी

विराटनगर, १ भदौ विद्यालय तथा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई सूचनाका हकका विषयमा जानकारी दिने उदेश्यले शुक्रवार विराटनगरको आर्दश उच्च माविमा अन्तरकृया...

Read moreDetails

सांसद खतिवडाद्धारा पानी ट्यांकीमा विष राखिएको घटनाको छानबिन गर्न माग

काठमाडौं, साउन ३० विद्यालयको पीउने पानीको ट्यांकीमा विष राखिएको घटनाको तत्काल छानविन गरी संलग्न अपराधीलाई कारवाही गर्न सांसद घनश्याम खतिवडाले...

Read moreDetails

बन्दको प्रभाव विद्यालयमा : ३५ हजार विद्यालय बन्द

काठमाडौं : विप्लव निकट माओवादीले मंगलबार गरेको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी...

Read moreDetails

९५ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ, साउन २८ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयलाई तीनवर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति...

Read moreDetails

लसुन खानुस् यी रोगहरुबाट छुटकारा पाउनुस्

एजेन्सी, साउन २७ लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेषरुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसले तपाईंलाई...

Read moreDetails

कति तौल भएकाले दैनिक कति पानी पिउने ?

विराटनगर, साउन २७ डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी...

Read moreDetails

पूर्वाञ्चल विश्वविद्यालयले जारी गरेको खुल्ला विज्ञापन प्रति विद्यार्थी संगठनको विरोध

विराटनगर,साउन २३ पुर्वाञ्चल विश्वविद्यालयले सार्वजनिक गरेको प्रध्यापक आवश्यकता सम्बन्धि खुल्ला विज्ञापन प्रति विद्यार्थी संगठन्हरुले विरोध जनाएका छन् ।अनेरास्ववियु,अखिल (क्रान्तिकारी),समाजवादी विद्यार्थी...

Read moreDetails

स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु भएसँगै परीक्षाको नतिजामा सुधार

काठमाडौँ,साउन १९ त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । सेमेस्टर प्रणालीको शुरुवातसँगै...

Read moreDetails

सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना

विराटनगर,साउन १९ प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता...

Read moreDetails

पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी

विराटनगर, साउन १७ मोरङको सुरन्दहरैचा–७ गोठगाउ“मा रहेको रहेको पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज आफैं विरामी अवस्थामा पुगेको छ । सरकारले...

Read moreDetails

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा सकिएको ८१ औं दिनमा बोर्डले...

Read moreDetails

ग्रेडेड सेकेण्डरी स्कूलद्धारा खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी

विराटनगर, साउन १६ विराटनगर–८ स्थित ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ । स्कूलले पहिलो त्रैमासिक परीक्षाफल...

Read moreDetails

प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न

विराटनगर, साउन १२ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी अन्तर्गत बर्गीकृत छात्रबृत्तिका लागि शनिबार प्रदेश १ का विभिन्न परिक्षा...

Read moreDetails

प्रदेश शिक्षा विधेयक मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

विराटनगर, साउन ११ प्रदेश एकको सामाजिक विकास मन्त्रालयले प्रदेश शिक्षा विधेयक प्रदेशसभामा प्रस्तुत गर्नु अघि सरोकारवालाहरुसँग मस्यौदा बारे छलफल सुरु...

Read moreDetails

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस

काठमाडौं, साउन ११ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस भएको छ । आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा शिक्षा, विज्ञान...

Read moreDetails

अन्तत : जुट्यो डा. केसी र सरकारबीच सहमति

काठमाडौं, साउन १० अनशनरत डा. गोविन्द केसी र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ । सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा...

Read moreDetails

मनमोहन स्मृती पोलिटेक्नीकमा ४० जनालाई औद्योगिक प्रशिक्षण सुरु

विराटनगर, साउन १० सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम मोरङको बुढीगंगा स्थित मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ । ब्यवसायिक...

Read moreDetails

शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ प्रधानमन्त्री

काठमाडौँ, साउन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । प्रधानमन्त्री निवासमा...

Read moreDetails

शिक्षक दरवन्दी मिलानका विषयमा सुझाव संकलन

विराटनगर, साउन ९ स्थानियतहमा शिक्षकको दरवन्दी मिलानका लागी सरकारले गठनगरेको कार्यदलले पहिलो पटक प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा आज...

Read moreDetails

डा. केसीको मागमा अनौपचारिक सहमति भएको नेता नेम्वाङको दावी

काठमाडौं, साउन ९ अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको नेकपा संसदीय दलका...

Read moreDetails

काठमाडौमा सामूहिक नागरिक सत्याग्रहलाई निरन्तरता

काठमाडौं, साउन ८ वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै काठमाडौंको बसन्तपुरमा आईतबारबाट सुरु गरिएको सामूहिक नागरिक सत्याग्रहलाई...

Read moreDetails

पूर्वाञ्चल विश्वविद्यालय र महानगरबीच भएको सम्झौता प्रति पूसेटको आपत्ति

विराटनगर,साउन ३ विराटनगर महानगरपालिका र पुर्वाञ्चल विश्वविद्यालय बीच भएको सम्झौता प्रति पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)विभागले आपत्ति जनाएको छ...

Read moreDetails

सहायक प्रध्यापकद्धारा आफ्नै छात्रालाई यौन दुब्र्यबहार !

विराटनगर, साउन २ आफ्नै छात्रालाई यौन दुब्र्यबहार गरेको भन्दै विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसका एकजना सहायक प्राध्यापकलाई विद्यार्थीले कुटपिट गरेका...

Read moreDetails

कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी

चितवन, साउन २ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको...

Read moreDetails

समता फाउण्डेसनद्धारा सञ्चालित स्कुलका शिक्षकले नियमित पारिश्रमिक पाउँदैनन्, ८ महिनादेखिको तलब अझै बाँकी

किशोर विश्वकर्मा विराटनगर, असार ३२ समता फाउण्डेसनद्धारा सञ्चालित विराटनगर स्थित समता स्कुलका शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाउने गरेको खुलासा भएको...

Read moreDetails

समता फाउण्डेसनद्धारा सञ्चालित विद्यालयले १९ विद्यार्थीको भविष्य माथि खेलवाड गरेको खुलासा

किशोर विश्वकर्मा विराटनगर, असार ३१ नेपालकै चर्चित समता फाउण्डेसनद्धारा सञ्चालित समता स्कुल विराटनगरमा अध्यन गरी माध्यामिक शिक्षा परीक्षा एसईई दिएका...

Read moreDetails

एसईई उतीर्ण ६ दर्जन बढी विद्यार्थीलाई विराटनरमा सम्मान

विराटनगर,असार ३० सामुदायिक विद्यालय तथा मदर्साबाट एसईई पास गरेका ६ दर्जन बढी विद्यार्थीलाई विराटनगरमा सम्मान गरिएको छ । विराटनगर–६ स्थित...

Read moreDetails

कृषिको आधुनिकीकरण गर्नु जरुरी : मुख्यमन्त्री राई

दमक, असार २८ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी रहेको बताएका छन्।नेपाल कृषिका...

Read moreDetails

उपकुलपति उपाध्याय माथि गरिएको व्यवहार प्रति पियू प्रध्यापक संघको आपत्ति(विज्ञप्तिसहित)

विराटनगर,असार २७ नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद उपाध्यायलाई सरकारले अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै पुर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघले...

Read moreDetails
Page 22 of 25 1 21 22 23 25

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist