५४ सन्तानका पिताको ७५ वर्षमा निधन

२५ मंसिर,काठमाण्डौ । ५४ जना सन्तानको पिताका रुपमा चर्चित रहेका पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ । पाकिस्तानमा सन् २०१७ को जनगणनामा ५४ जना सन्तानको पिता भएको पाइएपछि उनी चर्चित बनेका थिए । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको नोशकी जिल्लामा रहँदै आएका उनको ७५ वर्षको उमेरमा निधन भएको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । ६… Continue reading ५४ सन्तानका पिताको ७५ वर्षमा निधन

विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि कतार ताँतियो

२५ मंसिर,एजेन्सी । विश्वकप आयोजना पूर्वअवस्था देखिनै आलोचित र चर्चामा रहदै आएको कतार विश्वकपका सेमिफाइनलका खेल आयोजनाको पूर्व अवस्थामा पुग्दा थप चर्चाको विष बनिरहेको छ । खासगरी मुस्लिम राष्ट्र कतारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनेको थियो । कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि समेत नभएको… Continue reading विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि कतार ताँतियो

बंगलादेशमा सरकारविरुद्ध विशाल प्रदर्शन

२५ मंसिर,एजेन्सी । बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिएका छन् । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरेका छन् । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए । कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट… Continue reading बंगलादेशमा सरकारविरुद्ध विशाल प्रदर्शन

एकनाथलाई सांसद बनाएको गोकुललाई मन परेन

२५ मंसिर,काठमाण्डौ । धर्म प्रचारसँग जोडिएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसदको सूचीमा प्राथमिकता दिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले चर्को आलोचनाको घेरामा परेका छन् । उनको आलोचना पार्टी बाहिर मात्रै होइन पार्टी भित्रैबाट समेत हुन् थालेको छ । ओलीको यो निर्णयलाई लिएर दोस्रो र तेस्रो पुस्ताका एमाले नेताहरु समेत सामाजिक… Continue reading एकनाथलाई सांसद बनाएको गोकुललाई मन परेन

नेपालका ६ खेलाडीले एसियन च्याम्पियनसिपको छनोट खेल्ने

२५ मंसिर,एजेन्सी । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् ।… Continue reading नेपालका ६ खेलाडीले एसियन च्याम्पियनसिपको छनोट खेल्ने

गोेल्डेन बुटका दाबेदार

२५ मंसिर,एजेन्सी । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भईसक्दा विश्वकपको सर्वाधिक गोलकर्ताको गोल्डेल बुट कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गर्दा अहिलेसम्मका सर्वाधिक गोलकर्ता मध्येका शीर्ष तीन खेलाडीपनि समिफाइनलमा पुगेका छन् । यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदार खेलाडीमा फ्रान्सका केलियन… Continue reading गोेल्डेन बुटका दाबेदार

नेपालमा जन्मदर घटेको तथ्यांक सार्वजनिक

२५ मंसिर, काठमाडौं । नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले… Continue reading नेपालमा जन्मदर घटेको तथ्यांक सार्वजनिक

कतार विश्वकप रोनाल्डो र नेइमारकालागि विर्सनलायक !

२४ मंसिर,एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनल चरणका लागि समिकरण पूरा हुँदा विश्व फुटवलका दुई स्टार खेलाडी पोर्चुगिच फर्वाड क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमारलाई फुटवलप्रेमीहरुले निकै मिस गरिरहेका छन् । उनीहरुसंगै उपाधि दाबेदार मानिएका दुई टोलीहरु ब्राजिल र पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिदा उनीहरुका समर्थकका लागि विश्वकप नै खल्लो भएको छ । विश्वभरका प्रशंसकहरुलाई… Continue reading कतार विश्वकप रोनाल्डो र नेइमारकालागि विर्सनलायक !

समानुपातिक सांसदको नामावली आयोगमा रूजु हुँदै

२५ मंसिर, काठमाण्डौ । दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ । यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आज र भोलीसम्मको समय दिएको छ। समानुपातिक सिद्धान्त… Continue reading समानुपातिक सांसदको नामावली आयोगमा रूजु हुँदै

विराट एक्स्पोको प्रचारका लागि मोटर र्याली

२५ मंसिर , विराटनगर । यही मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको तयार तीव्र पारिएको छ । आयोजक उद्योग संगठन मोरङले यसको प्रचार प्रसारका लागि मोटर र्याली गरेको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचारप्रसारका लागि आयोजक उद्योग संगठन मोरङले मोटरसाइकल र्याली गरेको छ । शनिबार विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र… Continue reading विराट एक्स्पोको प्रचारका लागि मोटर र्याली

विश्वकप रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको मृत्यु

२४ मंसिर,एजेन्सी । कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाह्लको हृदयघातबाट मृत्यु भएको छ । लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्यान्डबीच भएको क्वाटरफाइनल म्याचको रिपोर्टिङ गरिरहेका ४९ वर्षीय पत्रकार वलको हृदयघातबाट मृत्यु भएको द गार्डियनले जनाएको छ । उनी सिबिएस स्पोर्टसमा काम गर्थे । यूए सकरले पनि शनिबार बिहान एक वक्तव्य जारी गर्दै… Continue reading विश्वकप रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको मृत्यु

रास्वपाले निर्वाचन आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम

२४ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका सांसदहरुको छनोट गरेको छ । समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त रास्वपाले १३ जना सांसद पाएको छ । सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३… Continue reading रास्वपाले निर्वाचन आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम

कांग्रेसले टुंग्यायो समानुपातिकतर्फ ३२ जनाको नाम

२४ मंसिर,काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट उनीहरुको नाममा सहमति जुटाइएको छ । शनिबार बिहान पार्टी कार्यालय… Continue reading कांग्रेसले टुंग्यायो समानुपातिकतर्फ ३२ जनाको नाम

बाबुरामदेखि श्रृंखलासम्मले गरे बालेनको आलोचना

२४ मंसिर,काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै छ । दिवसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गरेकी छिन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू… Continue reading बाबुरामदेखि श्रृंखलासम्मले गरे बालेनको आलोचना

मध्यपूर्व मिसनमा सी, को–कोसँग हुँदैछ छलफल ?

२२ मंसिर, एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिंग पिंग आउदी अरबको राजकीय भ्रमणका क्रममा रहेका छन् । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा उनी बुधबार अपराह्न रियाद आएका थिए । चीनका राष्ट्राध्यक्ष सीले चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिनृे छन् । समिटको नेतृत्व साउदी राजा सलमानले… Continue reading मध्यपूर्व मिसनमा सी, को–कोसँग हुँदैछ छलफल ?

रविको पार्टीमा पनि लफडा ,समानुपातिकमा चलखेल

२२ मंसिर, काठमाण्डौ । पानीको फोका, नानुमैयाँको पुनरावृत्ति, भिजन र इजम नभएका,े आलोकाँचो, स्टन्टबाट उदय भएको लगायतका आलोचना, आशंका र कतिपय स्थानमा अवरोधका बावजुद रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यो आम निर्वाचनमा प्रतिनिधि सभातर्फ अप्रत्यसित जित निकाल्यो । संसदमा उसका प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट गएका १३ गरि २० जना सदस्यले अब संसदीय… Continue reading रविको पार्टीमा पनि लफडा ,समानुपातिकमा चलखेल

बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन संयोजक पूर्वन्यायाधीशको निधन

२१ मंसिर, काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए ।जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए । उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन… Continue reading बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन संयोजक पूर्वन्यायाधीशको निधन

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दाउरा खोज्न जंगल गएकी महिलाको मृत्यु

२१ मंसिर,काठमाण्डौ । कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुगेकी थिइन्। उनी साँझसम्म पनि घर नफर्केपछि खोजी… Continue reading कञ्चनपुरमा हात्तीको आक्रमणबाट दाउरा खोज्न जंगल गएकी महिलाको मृत्यु

नेप्सेको ओरालो यात्रा,आजै १६.६१ अङ्कको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२१ मंसिर,काठमाडौं । लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक आज पनि घट्न पुगेको छ । सोमबार २४ अङ्कमाथिले घटेर मंगलबार ४ अङ्कमा रोकिएको नेप्से सूचक आज थप १६.६१ अङ्कले घट्दै १९१७.२८ मा ओर्लिएको छ ।यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ७० करोड भन्दा बढीले वृद्धि हुँदै आज १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ… Continue reading नेप्सेको ओरालो यात्रा,आजै १६.६१ अङ्कको गिरावट

तारा एयरको कार्गो जहाज चिलसँग ठोक्किएपछि…….

२१ मंसिर,काठमाण्डौ । तारा एयरको एउटा कार्गो जहाज हुम्लामा चिलसँग ठोक्किएको छ ।नेपालगञ्जबाट हुम्ला जाँदै गरेको जहाज बुधबार दिउँसो १२ बजेर ४५ मिनेटमा चिलसँग ठोक्किएको थियो । विमानस्थल पुग्नै लाग्दा ठोक्किएको तारा एयरले जनाएको छ । उक्त जहाजमा दुई पाइलट र एकजना एयर होस्टेस रहेको बताइएको छ । उडिरहेको जहाजमा चिल ठोक्किएको जनाएको छ ।… Continue reading तारा एयरको कार्गो जहाज चिलसँग ठोक्किएपछि…….

पुष्पा जलिरहिन् काठमाडौंले हेरिरह्यो……………

२१ मंसिर,काठमाण्डौ । काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले काठमाडौंमा आत्मदाह गरेको घटनाले अहिले सबैको आङ सिरिङ बनाएको छ । घटनाका विषयमा प्रहरीले अनुशन्धान सुरु गरेको छ । प्रारम्भमा आत्मदाह भनिएपनि परिवारबाट जाहेरी परेपछि अब आउने प्रहरी अनुशन्धानको निष्कर्षले मात्रै घटनाको वास्तविकता बाहिर आउने छ । नुवाकोट जिल्ला स्थायी घर भई… Continue reading पुष्पा जलिरहिन् काठमाडौंले हेरिरह्यो……………

विश्वयुद्धपछि पहिलो पटक फिलिपिन्स पुग्यो जापानी विमान

२१ मंसिर, एजेन्सी । चीन र रुसका बमवर्षक विमान पहिलो पटक एक अर्काको भूमिमा अवतरण गरेपछि अब जापानी वायुसेनाले पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ । दोस्रो विश्वयुद्धपछि पहिलो पटक जापानी लडाकु विमान फिलिपिन्समा अवतरण भएको छ । जापानको वायुसेना र फिलिपिन्सको वायुसेनाको बीचमा सहकार्य बढाउने प्रयासका रूपमा यो गरिएको बताइएको छ । मिडिया रिपोर्टका… Continue reading विश्वयुद्धपछि पहिलो पटक फिलिपिन्स पुग्यो जापानी विमान

रोनाल्डो अल नासिरमा आवद्ध भएको खबर झुटो

२१ म्ंसिर, एजेन्सी । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आगामी सिजनमा युरोपको शीर्ष क्लबको साटो साउदी अरेबियाको क्लब अल नासिरसँग आबद्ध भएर यूएईको लिग खेल्ने भनेर बाहिरिएको समाचारको खण्डन गरेका छन् । रोनाल्डोले फिफा विश्वकपपछि साउदी अरेबियाको क्लब अल नासिरमा आवद्ध भएको खबरको खण्डन गरेका हुन् । उनले विश्वकपमा आफ्नो राउन्ड अफ १६ को भिडन्तमा… Continue reading रोनाल्डो अल नासिरमा आवद्ध भएको खबर झुटो

विराटनगरका मेयरको घरकै अवैध संरचनामा डोजर चल्यो

२१ मंसिर, विराटनगर । काठमाडौं महानगरका मेयर वालेन्द्र शाह बालेनले नगरका अवैध संरचना हटाउन सुरु गरेको डोजर अभियानले देशका विभिन्न नगरमा निरन्तरता पाउन थालेको छ । काठमाडौपछि पोखरा, ललितपुर, वुटवल लगायतका शहरसँगै पछिल्लो समय प्रदेश १ को सुनसरी स्थित इनरुवा नगरपालिका र प्रदेश १ को राजधानीसमेत रहेको मोरङको विराटनगर महानगरपालिकाले समेत नगर भित्रका अवैध संरचनामा… Continue reading विराटनगरका मेयरको घरकै अवैध संरचनामा डोजर चल्यो

सर्वाेच्चमा चोलेन्द्रको कम ब्याक, ५ दिन प्रधानन्यायाधीश

२१ मंसिर,काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पाँच दिनका लागि सर्वोच्च अदालत फर्कने भएका छन् । उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै पदमा फर्कन लागेका हुन् । बुधबार संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको चिठी सर्वोच्चमा पठाएका छन् । जबराले उमेरहदका कारण यही मंसिर २७ गते अनिवार्य अवकाश लिनेछन् । उनी यसबीचमा… Continue reading सर्वाेच्चमा चोलेन्द्रको कम ब्याक, ५ दिन प्रधानन्यायाधीश

कोरोना सङ्क्रमणको ओरालो यात्रा /आज मात्र १ जनामा मात्र सङ्क्रमण पुष्टि

२० मंसिर,काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना सङ्क्रमित निको भएका छन् ।… Continue reading कोरोना सङ्क्रमणको ओरालो यात्रा /आज मात्र १ जनामा मात्र सङ्क्रमण पुष्टि

जब इन्गेजमेन्ट तोडियो उनले केटाकै घरअगाडि पेट्रोल छर्की आत्मदाह गरिन्

२० मंसिर ,काठमाडौं । काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं महानगर १० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ… Continue reading जब इन्गेजमेन्ट तोडियो उनले केटाकै घरअगाडि पेट्रोल छर्की आत्मदाह गरिन्

युक्रेनमा रुसी क्षेप्यास्त्रहरुको वर्षा

२० मंसिर, एजेन्सी । पछिल्ला दिनहरुमा रुसले युक्रेनमा आक्रमणहरु थप चर्काउने र अबका आक्रमणहरु झनै घातक हुने विभिन्न आशंका, टिकाटिप्पणी भइरहेका बेला रुसले यसलाई सत्य सावित गर्न थालेको छ । रुसले युक्रेनमा पछिल्लो पटक क्षेप्यास्त्रहरुको वर्षा गरिरहेको छ । रुसले आठ साताको बीचमा युक्रेनमा आठौँ पटक क्षेप्यास्त्रको वर्षा गरेको छ । रुसी आक्रमणका कारण पूर्वी… Continue reading युक्रेनमा रुसी क्षेप्यास्त्रहरुको वर्षा

अफ्रिकी देश हाइटी गुन्डाहरूको कब्जामा

२० मंसिर,एजेन्सी । राज्यविहीन अवस्थामा पुगेको हाइटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्रीसमेत कार्यालय जान नसक्ने अवस्था आएको छ । पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हाइटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सकिरहेका छैनन् । अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने गरेको बीबीसीले जनाएको छ । राज्यविहीन अवस्थामा पुगेको… Continue reading अफ्रिकी देश हाइटी गुन्डाहरूको कब्जामा

आज नेप्सेमा ४ अंकको गिरावट

२० मंसिर,काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो ।उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख… Continue reading आज नेप्सेमा ४ अंकको गिरावट

नेता–कार्यकर्ता रिहा गर्न सरकारलाई विप्लवको दबाब

२० मंसिर,काठमाण्डौ । सरकारसँग सम्झौता गरेको लामो समयसम्म पनि आफ्ना नेता कार्यकर्तामाथिको मुद्दा खारेज गरी जेलमा रहेकाहरुलाई रिहा नगरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारमाथि दबाब बढाएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले… Continue reading नेता–कार्यकर्ता रिहा गर्न सरकारलाई विप्लवको दबाब

बाराको सिम्रौनगढमा मलको विषयमा दुई पक्षबीच झडप

२० मंसिर ,काठमाण्डौ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो । वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग… Continue reading बाराको सिम्रौनगढमा मलको विषयमा दुई पक्षबीच झडप

मागेकै पैसाले रविन्द्रले २४ लाखमा चुनाव सके

२० मंसिर, काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। निर्वाचनका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमानसिंह सँग झिनो मतान्तरले पराजित भएका मिश्रले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावी खर्च साढे २४ लाख भएको जानकारी दिएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका उनले २४ लाख… Continue reading मागेकै पैसाले रविन्द्रले २४ लाखमा चुनाव सके

पाल्पामा बिहे भोज खाएका ८० जना विरामी

२० मंसिर, काठमाण्डौ । पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा बिहे भोज खाएका प्रायः सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले बताएका छन् । भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेका वडाअध्यक्ष रानाको भनाइ छ । गएको १७… Continue reading पाल्पामा बिहे भोज खाएका ८० जना विरामी

आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो

१९ मंसिर , काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा… Continue reading आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो

नवनिर्वाचित सांसद डा तोसिमा कार्कीद्धारा नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

१९ मंसिर, काठमाडौं । नवनिर्वाचित सांसद डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा कार्कीले हिजोआइतबार काउन्सिलमा गएर राजीनामा दिएकी हुन । डा कार्की गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ललितपुर–३ बाट निर्वाचित भएको तर, काउन्सिलको सदस्य… Continue reading नवनिर्वाचित सांसद डा तोसिमा कार्कीद्धारा नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

नागरिक उन्मुक्ति पार्टी को पहिलो महाधिवेशन वैशाखमा हुने

१९ मंसिर,काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ(आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न… Continue reading नागरिक उन्मुक्ति पार्टी को पहिलो महाधिवेशन वैशाखमा हुने

गठबन्धनको बैठकमा लोससपालाई बोलाइएन

१९ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएपनि सत्ता गठबन्धनको बैठकमा लोसपालाई बोलाइएको छैन । गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा लोसपालाई सहभागी नगराइएको हो । गठबन्धनको बैठकमा जनमोर्चाबाट भने दुर्गा पौडेल सहभागी छिन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री… Continue reading गठबन्धनको बैठकमा लोससपालाई बोलाइएन

नेपाली पब्जी टोली डिआरएस गेमिङ ग्लोबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

१९ मंसिर ,काठमाडौं । नेपालको व्यवसायीक पब्जी टोली डिआरएस गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को फाइनल चरणमा प्रवेश गरको छ।डिआरएसले च्याम्पियनसिपको अंक तालिकामा शीर्ष पाँचभित्र स्थान बनाएसँगै फाइनल चरणमा स्थान बनाएको हो। उसले १२ खेलबाट ३८ एलिमिनेस अंक र एक चिकेन डिनरसहित जम्मा १११ अंक ल्याउन सफल भयो। जससँगै डिआरएस चौथो स्थान… Continue reading नेपाली पब्जी टोली डिआरएस गेमिङ ग्लोबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते २ चिनियाँ मध्ये एकको मृत्यु

काठमाडौं, मंसिर १८ । काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ।आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका(२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। २९ वर्षीय… Continue reading इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते २ चिनियाँ मध्ये एकको मृत्यु

विश्वकपका गोल्डेन बुटका दाबेदार को हुन् ?

१९ मंसिर, एजेन्सी । कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा गोल्डेन बुटको दौड जारी छ । समूह चरणका खेल सकिँदा किलियान एम्बाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्डले तीन गोलसहित दौडको लिड गरिरहेका छन् । जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर थिए। यसअघि नै १० गोल गरिसकेका मुलर यसपाली गोलविहीन रहँदै… Continue reading विश्वकपका गोल्डेन बुटका दाबेदार को हुन् ?

विश्वकपमा सनसनी मच्चाउने जापानको दाउ

१९ मंसिर, एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तरगत आज प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।… Continue reading विश्वकपमा सनसनी मच्चाउने जापानको दाउ

उपाधि दाबेदार ब्राजिल आज मैदानमा/नेयमारले खेल्ने संभावना कति ?

१९ मंसिर,एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम–१६ का दुई खेलहरू हुँदै छन् । कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । जापान समूह ’ई’ को विजेताको रूपमा र क्रोएसिया समूह ’एफ’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल… Continue reading उपाधि दाबेदार ब्राजिल आज मैदानमा/नेयमारले खेल्ने संभावना कति ?

इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट

१९ मंसिर, एजेन्सी । इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार ठूलो प्राकृतिक ग्यास विस्फोट भएको छ । सो विस्फोटको क्रममा करिब दुई किलोमिटर माथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको छ । इन्डोनेसियाली अधिकारीका अनुसार विस्फोटपछि करिब २ हजार व्यक्तिलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ । एक वर्षअघि पनि ज्वालामुखीका कारण करिब… Continue reading इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट

रविको नागरिकता र पासपोर्ट विवादमा अनुसन्धान गर्न अख्तियारद्धारा गृह र परराष्ट्रलाई पत्र

१८ मंसिर,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।आयोगमा यसबारे उजुरी परेपछि सम्बन्धित मन्त्रालयहरूलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। लामिछानेको नागरिकता र राहदानी विवादबारे गृह मन्त्रालयमा… Continue reading रविको नागरिकता र पासपोर्ट विवादमा अनुसन्धान गर्न अख्तियारद्धारा गृह र परराष्ट्रलाई पत्र

सुनको भाउ प्रतितोला चार सय रुपैयाँले वृद्धी

१८ मंसिर,काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला… Continue reading सुनको भाउ प्रतितोला चार सय रुपैयाँले वृद्धी

पछिल्लो २४ घण्टामा थप थप ६ जनामा कोरोना संक्रमण पुष्टि

१८ मंसिर , काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४… Continue reading पछिल्लो २४ घण्टामा थप थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पश्चिम नवलपरासीमा ४ बिघा ८ कट्ठा उखु खेतीमा आगलागी

१८ मंसिर,काठमाण्डौ । पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ । आज आइतवार प्रतापपुर गाउँपालिका ५ को बेतहानीमा दिउँसो २ बजेतिर आगलागी हुँदा सात जना किसानको खेतमा काट्न तयार रहेको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । आगलागीले बेतहानी गाउँको पश्चिमतर्फको क्षेत्रमा रहेको बेलास सिंह, भिकारी… Continue reading पश्चिम नवलपरासीमा ४ बिघा ८ कट्ठा उखु खेतीमा आगलागी

खाग काटिएको अवस्थामा चितवनमा १ गैंडा मृत फेला

१८ मंसिर,काठमाण्डौ । चितवनको कालिका नगरपालिका १ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी… Continue reading खाग काटिएको अवस्थामा चितवनमा १ गैंडा मृत फेला

लेनदेनको विषयमा विवाद हुँदा काठमाडौंको इन्द्रचोकमा १ चिनियाँद्धारा  २ चिनियाँमाथि चक्कु प्रहार

१८ मंसिर,काठमाडौं । काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ।आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान… Continue reading लेनदेनको विषयमा विवाद हुँदा काठमाडौंको इन्द्रचोकमा १ चिनियाँद्धारा  २ चिनियाँमाथि चक्कु प्रहार

आज नेप्सेमा २.१६ अङ्कको वृद्धी

१८ मंसिर , काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से  परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको… Continue reading आज नेप्सेमा २.१६ अङ्कको वृद्धी

तापक्रम घटिरहेकाले चिसोबाट बच्न मौसम विभागको अनुरोध

१८ मंसिर,काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ ।मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईले भने, ‘तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।’ तराईका जिल्लामा… Continue reading तापक्रम घटिरहेकाले चिसोबाट बच्न मौसम विभागको अनुरोध

रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

१८ मंसिर,काठमाण्डौ रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइतेभएका छन्।आइतबार बिहान पौने १२ बजे खाँडादेवि गाउँपालिका ३ भीरपानी हुन्दुरखोलामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्। पगरवासबाट सिन्धुली जाँदै गरेको ज १ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ६ मिटर तल खसेको जिल्ला प्रहरी… Continue reading रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

दोलखामा एमालेका शिवाकोटीको फरकिलो अग्रता कायमै

१८ मंसिर,काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्रका गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न… Continue reading दोलखामा एमालेका शिवाकोटीको फरकिलो अग्रता कायमै

रोल्पामा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

१७ मंसिर , काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु१ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवरको घटनास्थलमै… Continue reading रोल्पामा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

निर्वाचन परिणामले निराशा चिर्दै जनतामाझ आशा स्थापित गरेको छ : सिके राउत

१७मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष (चन्द्रकान्त) सिके राउतले निर्वाचन परिणामले निराशा चिर्दै जनतामाझ आशा स्थापित गरेको बताएका छन्।काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले जनतामा थोरै भए पनि आशा जगाउने काम गरेको बताए। ‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो। तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय… Continue reading निर्वाचन परिणामले निराशा चिर्दै जनतामाझ आशा स्थापित गरेको छ : सिके राउत

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष मृत फेला

१७ मंसिर,काठमाण्डौ । । मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला परेका छन् ।सर्लाहीको लालबन्दी १३ पत्थरकोट स्थित होलिडे रिसोर्टमा उनको शव फेला परेको हो ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन उनी शुक्रबार लालबन्दी पुगेका थिए। राति खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा… Continue reading मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष मृत फेला

न्यूयोर्क र सिङ्गापुर विश्वकै महँगो सहर भएको कोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षण

१७ मंसिर,एजेन्सी । न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दोस्रो स्थानमा सिङ्गापुर सहर रहेको छ । कस्ट अफ लिभिङ अर्थात् जीविका मूल्य सूचांकका आधारमा यो सर्वेक्षण गरिएको हो… Continue reading न्यूयोर्क र सिङ्गापुर विश्वकै महँगो सहर भएको कोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षण

आज ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

१७ मंसिर , काठमाण्डौ । आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइँदैछ ।यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने… Continue reading आज ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

विश्वकपः आज प्रि–क्वाटरफाइनलका दुई खेल

१७ मंसिर, एजेन्सी । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । शुक्रबार राति दक्षिण कोरिया र स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि–क्वाटरफाइनलको समिकरण पूरा भएको छ । प्रि–क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय… Continue reading विश्वकपः आज प्रि–क्वाटरफाइनलका दुई खेल

धनुषामा जन्ती बोकेको जीप दुर्घटना /५ जनाको मृत्यु, ९ जना घाइते

१७ मंसिर,काठमाण्डौ । आज बिहान धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । एसपी… Continue reading धनुषामा जन्ती बोकेको जीप दुर्घटना /५ जनाको मृत्यु, ९ जना घाइते