विराटनगर, मंसिर १८ फायरिङका क्रममा गोली लागेर १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एक प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन् । प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी शहकुलबहादुर थापाले प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो गोली लागेर सिरहा घर भएका २७ वर्षीय यादव घाइते हुन पुगेको बताए । यादवको देव्रे हातको हत्केला… Continue reading फायरिङका क्रममा गोली लागेर प्रहरी घाइते
Category: समाज
रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा
ललितपुर,मंसिर १८ रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो । ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व (नुहाउने पर्व), यचिक त्याग (पवित्र पार्ने काम), चा पूजा… Continue reading रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा
प्रहरीकै गाडीमा पनि टाँसियो निर्मलाको न्यायको स्टिकर
काठमाडौं,मंसिर १८ बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहेको छ ।पोस्टर टाँस्ने क्रममा आज प्रदर्शनकारीले ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएको पोस्टर प्रहरीकै भ्यानमा समेत टाँसेका छन् । युवाहरुको जमात जम्मा भएको प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ… Continue reading प्रहरीकै गाडीमा पनि टाँसियो निर्मलाको न्यायको स्टिकर
कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत, कर्मचारी अभावलाई हटाउन सरकारलाई सहज
काठमाडौँ,मंसिर १८ ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको हो । उक्त स्वीकृत विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुप लिनेछ । विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप बाटो मिल्नेछ । विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै सोमबार मात्रै विभिन्न ट्रेड युनियनका… Continue reading कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत, कर्मचारी अभावलाई हटाउन सरकारलाई सहज
राउण्ड टेबल ५ ले दियो बालबालिकाहरुलाई सहयोग सामग्री
विराटनगर, मंसिर १८ विश्व अपाङ्ग दिवसको अवसरमा विराटनगर राउण्ड टेबल नं. ५ ले शारिरिक रुपमा अशक्त बालबालिकालाई सहयोग सामग्री प्रदान गरेको छ । राउण्ड टेबलले सिबिआर विराटनगरमा रहेका १० जना अशक्त बालबालिकालाई स्ट्याण्डिङ चेयर, रोल्याटर वाकरलगायतका सामग्री प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक मन्त्रालयका सचिव… Continue reading राउण्ड टेबल ५ ले दियो बालबालिकाहरुलाई सहयोग सामग्री
१० करोड ठग्ने सहकारी संचालक पक्राउ
काठमाडौँ : विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । धर्मपथमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संञ्चालन गर्दै आएका थिए ।बचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना… Continue reading १० करोड ठग्ने सहकारी संचालक पक्राउ
बंगलादेशमा गोरु पु¥याउन तस्कर सक्रिय
दाङ : पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो । यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच… Continue reading बंगलादेशमा गोरु पु¥याउन तस्कर सक्रिय
जति च्यात्यो, उति भाइरल !
काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए –१३ गते बिहान राजधानीका मुख्य चोकहरुमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो । जसरी सरकारले ११ गते राजधानीबासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर… Continue reading जति च्यात्यो, उति भाइरल !
मेलम्चीको पानी सुन्दरीजल आइपुग्नै अझै चार महिना लाग्ने
काठमाडौँ : मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ । आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । तर, खानेपानी मन्त्रालयमा सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए ।… Continue reading मेलम्चीको पानी सुन्दरीजल आइपुग्नै अझै चार महिना लाग्ने
देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी
काठमाडौं : गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो तर, त्यसको आधिकारिक तथ्यांक भने छैन। देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए… Continue reading देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी
नयाँ मदिरा उद्योगलार्इ राेक
काठमाडौं : गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो… Continue reading नयाँ मदिरा उद्योगलार्इ राेक
सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता
काठमाडौं : सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । आव २०७४÷०७५, २०७३र०७४ र २०७२÷७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको छ । हरेक वर्ष सुरक्षाकर्मीले… Continue reading सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता
निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो
काठमाडौं : १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५… Continue reading निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २/२ रुपैँया घट्यो
काठमाडौँ, मंसिर १८ सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २÷२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर… Continue reading पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २/२ रुपैँया घट्यो
अझै ७६ स्थानीय तहमा पुगेनन् बैंकका शाखा
काठमाडौँ,मंसिर १७ सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरणअनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का कूल १३७… Continue reading अझै ७६ स्थानीय तहमा पुगेनन् बैंकका शाखा
कानुनका लागि सरकारले चाँडै अधिवेशन बोलाउनु पर्छ : सभामुख महरा
विराटनगर, मंसिर १७ सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानुन बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो सरकाले हिउँदे अधिवेशन बोलाउनु पर्ने बताएका छन । उनले बढीमा पुसको पहिलो साता भित्र हिउँदे अधिवेशन बोलाउन सरकारसंग आग्रह गरे । विराटनगर विमानस्थलमा सोमबार स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभामुख महराले भने‘२१ फागुन भित्र ३ सय बढी कानुन निर्माण गर्नुपर्ने समयसिमा… Continue reading कानुनका लागि सरकारले चाँडै अधिवेशन बोलाउनु पर्छ : सभामुख महरा
असहमति जनाउने नागरिकलाई राज्यले त्रसित बनायो :सीके लाल
विराटनगर,मंसिर १७ राजनितिक विश्लेषक डा. सीके लालले विधिको शासन भएको राज्यमा कुनै जनताले असहमति जनाए त्यसको सुनुवाई हुनुपर्ने भएपनि नेपालमा त्यस्तो नभएको बताएका छन् । उनले हरेक नागरिकलाई त्रास हैन उसले स्वतन्त्रता पूर्वक आफना भनाई राख्न पाउनुपर्ने र राज्यले त्यसको सुनुवाई गर्नुपर्ने भएपनि सरकारले त्यस्ता भनाई नै राख्न नदिई त्रास देखाउने गरेको आरोप लगाए ।… Continue reading असहमति जनाउने नागरिकलाई राज्यले त्रसित बनायो :सीके लाल
आज अन्तर्राष्ट्रिय अपांगता दिवस
सोमवार, १७ मंसिर ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ २७ औं अन्तर्रा्ष्ट्रिय अपांगता दिवस नेपालमा पनि मनाईदैछ । अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइरहँदा नेपालमा कूल जनसङ्ख्याको करिब ३ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । दिवसको अबसरमा आज काठमाडौ लगाएत देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रमको आयोजना भइरहेका छन् ।… Continue reading आज अन्तर्राष्ट्रिय अपांगता दिवस
नेपालतर्फको आइसीपी निमार्ण कछुवा गतिमा
विराटनगर मंसिर १७ मोरङको बुधनगरमा निर्माणाधिन एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी)को निर्माण कार्य सुस्त देखिएको छ । नेपालतर्फ आइसीपी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म ६२ प्रतिशत मात्र निर्माणको काम पूरा भएको छ । बुधनगरमा आईसिपी निर्माण शुरु भएको २२ महिना पूरा भएको छ । भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण… Continue reading नेपालतर्फको आइसीपी निमार्ण कछुवा गतिमा
उपराष्ट्रपतिको कार्यालय सर्ने निश्चित
काठमाडौँ : उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ । अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र आवास परिषद्को भवनमा सर्ने भएको हो ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
मलेसिया रोजगारमा अल्झन,मन्त्रीलाई प्रभावमा पार्न व्यवसायीको चलखेल
काठमाडौं : श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो। बायोमेट्रिक, भीएलएन, माइग्राम,… Continue reading मलेसिया रोजगारमा अल्झन,मन्त्रीलाई प्रभावमा पार्न व्यवसायीको चलखेल
लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात विभागको सर्बर ह्याङ
काठमाडौँ : यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो । चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो । यस्तो… Continue reading लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात विभागको सर्बर ह्याङ
निर्मला हत्या प्रकरणः पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन
काठमाडौँ : कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् । उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्राब्धान अनुसार… Continue reading निर्मला हत्या प्रकरणः पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन
नेपाली युवाले गरे फोनमा कुरा गर्दा गर्दै आत्महत्या
क्यालिफोर्निया : साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।,आजको नयाँ पत्रिकामा यो खबर छ । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए… Continue reading नेपाली युवाले गरे फोनमा कुरा गर्दा गर्दै आत्महत्या
अब डिस्को-बार दोहोरीमा जानेले उमेर खुल्ने कागजात बोक्नुपर्ने
काठमाडौं : प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ ।,आजको नयाँ पत्रिकामा यो खबर छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । प्रकरहीका अनुसार अब… Continue reading अब डिस्को-बार दोहोरीमा जानेले उमेर खुल्ने कागजात बोक्नुपर्ने
समिटमा सहभागी विशिष्ट अतिथिलाई प्रधानमन्त्रीले दिए आफ्नै किताब उपहार
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माइ भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरको बताएका… Continue reading समिटमा सहभागी विशिष्ट अतिथिलाई प्रधानमन्त्रीले दिए आफ्नै किताब उपहार
प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’
काठमाडौँ : अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको हो । विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधैं प्रधानमन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।
रंगेली बजारका घर भत्काईयो
विराटनगर : मोरङको पुरानो सदरमुकाम रंगेली बजारको सरकारी जमिन रहेका पुराना घरहरु आईतबार भत्काईएको छ । रंगेली बजारमा आईतबार दिनभर घरहरु भत्काएको हेर्ने मानिसको जमघट थियो । सरकारी जमिनमा बषौँदेखि बसेका स्थानीयलाई हटाउन प्रहरी सुरक्षा तैनाथ गरिएको थियो । १० वटा घरसहित सार्वजनिक स्थलका रुखहरुसमेत डोजर लगाएर लडाईयो । बजार क्षेत्रमा घर भएकाले घरधनी भत्काएका… Continue reading रंगेली बजारका घर भत्काईयो
पश्चिम नेपाल केन्द्रविन्दु भएर ८.५ रेक्टर स्केलको भूकम्प जाने भारतीय अनुसन्धानकर्ताको दाबी
काठमाडौं,मंसिर १७ पश्चिम नेपाल र भारतकाे सीमानानजिक केन्द्रविन्दु भएर भुकम्प जाने भन्दै अनुसन्धानकर्ता संस्थाको स्रोतको हवाला दिँदै एक भारतीय मिडियाले समाचार लेखेको छ । भारतीय अखबार हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा ‘जहारलाल नेहरु सेन्टर फर एड्भान्स सेन्टर रिसर्च’ नामक अनुसन्धान संस्थाले जनाएको भन्दै हिमालय नजिकै छिट्टै नै ८.५ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणी गरेको हो ।… Continue reading पश्चिम नेपाल केन्द्रविन्दु भएर ८.५ रेक्टर स्केलको भूकम्प जाने भारतीय अनुसन्धानकर्ताको दाबी
तोकेको मूल्य घटाउनु परे अण्डा नष्ट गरिने
चितवन, मंसिर १६ अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझैँ घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको संघद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र… Continue reading तोकेको मूल्य घटाउनु परे अण्डा नष्ट गरिने
स्वास्थ्य सेवा निर्देशनालयका सहसचिव एक लाख रुपैयाँ घुससहित पक्राउ
पोखरा,मंसिर १६ स्वास्थ्य सेवा निर्देशनालय अन्तरगत क्षेत्रीय कार्यालय पोखरामा कार्यरत एकजना सहसचिव एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार सहसचिव डा तारानाथ पौडेललाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरिएको हो । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले बताए । पौडेलले एकजना युवालाई लोकसेवा आयोगामा जागिर… Continue reading स्वास्थ्य सेवा निर्देशनालयका सहसचिव एक लाख रुपैयाँ घुससहित पक्राउ
यस्तो बन्दैछ काठमाडौं-निजगढ फास्ट ट्रयाक (भिडियोसहित)
काठमाडौं,मंसिर १६ काठमाडौं र निजगढलाई जोड्ने ७६.२ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले धमाधम गरिरहेको छ ।कोरियाली कम्पनी सुसुङले माघ मित्रै डीपीआर निर्माण गर्ने गरि काम अघि बढाएको छ र ५० प्रतिशत काम सम्पन्न गरेको बताएको छ । ५४ किलोमिटर खण्डमा कटिङ र फिलिङको काम सम्पन्न भैइरहेको छ । १५०६९ रोपनीमध्ये ९५ प्रतिशत जमिन… Continue reading यस्तो बन्दैछ काठमाडौं-निजगढ फास्ट ट्रयाक (भिडियोसहित)
स्थानीय सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो
विराटनगर,मंसिर १६ अपाङ्गता भएकाहरुले अपाङता भएकाहरुको सवाललाई सम्बोधन गर्ने बिषयमा स्थानीय सरकार उदासिन रहेको गुनासो गरेका छन । अपाङ्गताको सवालमा राज्यपक्ष थप जिम्मेबार हुनुपर्ने उनीहरुको धारणा छ । राष्ट्रिय अपांग महासंघ प्रदेश एक कार्यालयले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने महासंघका प्रदेश पदाधिकारीले यस्तो बताएका हुन् । ३ डिसेम्बरमा मनाइने अपाङ्ता भएका ब्यक्तिहरुको २७… Continue reading स्थानीय सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो
निर्मला प्रकरणमा विप्लव माओवादीपनि सडकमा
बिराटनगर, मंसिर १६ नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)ले कंञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका अपराधीलाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आइतबार बिराटनगरमा बिरोध प्रर्दशन गरेको छ । नेकपा कोशी ब्युरोले बिराटनगर महानगरपालिका १० संसारीमाईस्थानबाट जुलुस निकालेर बिरानगर बजार परिक्रमा गर्दै बिरोध प्रर्दशन गरेको हो । जुलुसमा सहभागिले निर्मालालाई न्याय दे,समाजबादी बैज्ञानिक समाजबाद स्थापना गरौ… Continue reading निर्मला प्रकरणमा विप्लव माओवादीपनि सडकमा
१५ नयाँ शहर निर्माणको कार्यले गति लिदै, मोरङको रंगेलीमा काम सुरु
विराटनगर ,मंसिर १६ सरकारले मुलुकभरका १५ नयाँ शहर निर्माणको कार्यलाई गति दिएको छ ।सरकारले तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनौट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजनाको काम एक साथ अघि वढाएको हो । त्यसैगरी मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनौट गरी नयाँ शहरका रुपमा… Continue reading १५ नयाँ शहर निर्माणको कार्यले गति लिदै, मोरङको रंगेलीमा काम सुरु
इन्जिनियरिङका विद्यार्थीेका लागि वर्ड प्रेस मिटअप
विराटनगर,मंसिर १६ लियो क्लव अफ विराटनगर युटाईटेडले विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा एकदिने वर्ड प्रेस मिटअप सम्पन्न गरेको छ । वर्ड प्रेस विराटनगरको सहकार्यमा आइतबार बिहान सम्पन्न भएको सो मिटअपमा सागर तामाङ, सान्दिल्य काफ्ले, पर्वत झा लगायतले आफ्ना भनाई राखेका थिए । मिटअपले आइटी क्षेत्रका विद्यार्थीहरुलाई वर्ड प्रेसका विषयमा अझ प्रोत्साहन मिलेको कार्यक्रम संयोजक आरिफ… Continue reading इन्जिनियरिङका विद्यार्थीेका लागि वर्ड प्रेस मिटअप
निर्मला अभियान अब ज्याकेट र ब्यागमा पनि
विराटनगर, मंसिर १५ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ । सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको… Continue reading निर्मला अभियान अब ज्याकेट र ब्यागमा पनि
चितुवाको आक्रमणबाट बालकको मृत्यु, त्रास बढ्यो
दमौली ,मंसिर १५ चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । खाना खाएर हात धुन… Continue reading चितुवाको आक्रमणबाट बालकको मृत्यु, त्रास बढ्यो
‘राष्ट्रपतिको गाडी १८ करोडको हैन १४ करोड’
काठमाडौँ :अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।’ यसपछिको अनौपचारिक कुराकानीमा उनले सरकारले राष्ट्रपतिको लागि किन्न लागिएको गाडीहरुको मूल्य १४… Continue reading ‘राष्ट्रपतिको गाडी १८ करोडको हैन १४ करोड’
राणा परिवारले सरकारलाई बेचेको सिंहदरवार, ८ सय ८ रोपनीको लालपुर्जा संसद सचिवालयसंग
काठमाडौँ : सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो ।,यो समाचार… Continue reading राणा परिवारले सरकारलाई बेचेको सिंहदरवार, ८ सय ८ रोपनीको लालपुर्जा संसद सचिवालयसंग
सबै तहका कर्मचारी मुख्य सचिवसम्मै प्रतिस्पर्धा गर्न पाउने
काठमाडौं : स्थानीय तह प्रदेश सरकारमा समायोजन हुने कर्मचारीले समेत संघीय निजामति सेवाको मुख्य सचिव र सचिवमा प्रतिस्पर्धा गर्न पाउने गरी अध्यादेश जारी हुन लागेको छ । अध्यादेशबारे मन्त्रिपरिषदको विधेयक समितिमा बिहीबारको छलफलपछि त्यस्तो व्यवस्था प्रस्तावब गरिएको हो । अध्यादेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि राष्टपतिसमक्ष पेस गरिनेछ । समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका… Continue reading सबै तहका कर्मचारी मुख्य सचिवसम्मै प्रतिस्पर्धा गर्न पाउने
नियमविपरीत १६ जिल्लामा कामु सिडिओ
काठमाडौं : निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी (सिडिओ) खटाएको छ ।,,यो खबर आजको नयाँ पत्रिकामा छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन… Continue reading नियमविपरीत १६ जिल्लामा कामु सिडिओ
भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग बनाउन जापान सहमत
भक्तपुर : दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनायक– धुलिखेल छ लेन सडकको निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए… Continue reading भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग बनाउन जापान सहमत
त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा
कञ्चनपुर : कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् । उनी कहिलेकाहीँ भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् ।उखुबारीदेखि करिब ५० मिटर पछाडि उनको… Continue reading त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा
गाउँपालिकाको नाममा आफुखुसी कर असुली
दुहवी : बुढीगंगा गाउँपालिकाको नाममा केही युवाहरुले आफुखुसी कर संकलन गरेकोमा व्यबसायीहरुले विरोध जनाएका छन् । टेण्डर प्रक्रिया विनै कवाडी कर भन्दै एक किलो फलामको दुई रुपैँया र अन्य कवाडी समानमा समेत कर लिई दोहोरो कर लिएको भन्दै व्यबसायीहरुले विरोध जनाएका हुन् । बुढीगंगा स्थित नेमुवा थाना नजिकै रहेको जिल्ला समन्वय समिती नजिकै रहेको जिल्ला… Continue reading गाउँपालिकाको नाममा आफुखुसी कर असुली
वनभोजबाट फर्कंदै गरेको बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते
सुर्खेत,मंसिर १६ सुर्खेतमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु र ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंसी ८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ । वनभोज खाएर फर्कंदै गरेको भे१ख ८५९ नम्बरको बस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, कपासे नजिकै मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए… Continue reading वनभोजबाट फर्कंदै गरेको बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते
महिनाबारी भएका छात्रालाई प्याड बितरण
विराटनगर, मंसिर १५ विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना शिविर सम्पन्न गरेको छ । विराटनगरको वडा नम्बर १८ स्थित जनक आधारभूत विद्यालयमा शनिबार गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरु महिनावारीको समयमा विद्यालय छाडने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले जानकारी दिए । अधिकांश विद्यार्थीहरु कपडा प्रयोग… Continue reading महिनाबारी भएका छात्रालाई प्याड बितरण
विराटनगरमा पनि टाँसियो ‘सरकार भेटियो न्याय भेटिएन’को पोष्टर
विराटनगर,मंसिर १५ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्र्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ । युवा अभियान र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा प्रर्दशन भएको हो । बालिका निर्मला पन्तको फोटो र प्लेकार्ड सहित स्थानिय ट्राफिकचोकमा जम्मा भएका युवा र विद्यार्थी नेता सम्मिलित समूहले नगरक्षेत्रको विभिन्न भागमा प्रर्दशन गरेको थियो… Continue reading विराटनगरमा पनि टाँसियो ‘सरकार भेटियो न्याय भेटिएन’को पोष्टर
पूर्वाञ्चल बाल आश्रमका अभिषेक राई बने लिटिल च्याम्स
विराटनगर,मंसिर १५ विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आज लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीको आयोजनामा भएको लिटिल च्याम्स प्रतियोगितामा पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जसमा १४ बर्षीय बालक अभिषेक राई लिटिल च्याम्स… Continue reading पूर्वाञ्चल बाल आश्रमका अभिषेक राई बने लिटिल च्याम्स
विश्व एड्स दिवसका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली
विराटनगर, मंसिर १५ ३० औं विश्व एड्स दिवशका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली निकालिएको छ । विराटनगर महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको आयोजनामा भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागीहरुले आफू बाचौं र अरुलाई पनि बचाऔं,एचआइभी संक्रमीतलाई मायाममता गरौं,हात मिलाउदा एचआइभी सर्देन,भेदभाव रहित समाज स्थापना गरौं, सिरिन्ज सेयर नगरौं लगायतका सचेतनामूलक प्लेकार्ड… Continue reading विश्व एड्स दिवसका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली
एशिया प्रशान्त शिखर सम्मेलनलाई सम्बोधन गर्दै कसले के भने ?
काठमाडौँ,मंसिर १५ विश्व शान्तिका लागि गरीबी, भोकमरी तथा अशिक्षाको अन्त्य हुनुपर्नेमा विभिन्न देशका नेताले जोड दिनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँहरुले नागरिकको आकाङ्क्षा र बदलिँदो विश्व परिवेशलाई समेत आत्मसात् गरेर समान धारणा र कार्यक्रमका साथ अगाडि बढे विश्वका साझा समस्याबाट मुक्त पाउन सकिने बताउनुभयो । पछिल्लो दिनमा जलवायु परिवर्तन,… Continue reading एशिया प्रशान्त शिखर सम्मेलनलाई सम्बोधन गर्दै कसले के भने ?
ससुराबाट बुहारी बलात्कृत, प्रहरीमा उजुरी दिन खोज्दा उल्टै धम्की
रुपदेही,मंसिर १५ लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका कुरा सुनाउन उनी स्थानीय प्रहरी चौकीसम्म पुगिन् । तर प्रहरीमा लिखित उजुरी हाल्नुअघि उनका ससुराको धम्की आयो । घर तथा गाउँबाटै निकाला गर्नसक्ने ससुराको धम्कीका कारण उनी उजुरी नदिई घर फर्किइन् ।… Continue reading ससुराबाट बुहारी बलात्कृत, प्रहरीमा उजुरी दिन खोज्दा उल्टै धम्की
विराटनगर जेसीजको ‘जेसीज सप्ताह’ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)
विराटनगर, मंसिर १५ एक साता अघि बाट सुरु भएकोे विराटनगर जेसीजको जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको छ।साता व्यापीरुपमा विभिन्न कार्यक्रम गरेको विराटनगर जेसीजले शुक्रबार विराटनगरको जेसीज भवनमा भव्य कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहको समापन गरेको हो । कार्यक्रममा युवा तथा वातावरण क्षेत्रमा योगदान पु¥याए बापत अभिषेक श्रेष्ठ, कला क्षेत्र तथा सगरमाथामा आरोह गर्ने कलाकार… Continue reading विराटनगर जेसीजको ‘जेसीज सप्ताह’ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)
न्याय माग्दा हिरासत !
काठमाडौँ :कञ्चनपुरकी– १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौँमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी सिंहदरबारबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो । निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी , भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन् ।.यो समाचार आजको… Continue reading न्याय माग्दा हिरासत !
१७३ सैनिक कारबाहीमा
काठमाडौँ : नेपाली सेनामा विभिन्न पदको भर्नामा अनियमितता गर्ने एक सय ७३ जनालाई सेनाले कारबाही गरेको छ । सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदमा लिइएको भर्नामा अनियमितता भएको गुनासो आएपछि छानबिनका लागि जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । छानबिन गर्दा भर्ना प्रक्रियामा २३ अधिकृतसहित एक सय… Continue reading १७३ सैनिक कारबाहीमा
अकुत सम्पत्तिमा तानिँदै आयल निगमका निवर्तमान कार्यकारी निर्देशक खड्का
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । ‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ । ’ अख्तियार स्रोतले भन्यो , ‘खड्काविरुद्ध दर्जनौ फाइल अलपत्र… Continue reading अकुत सम्पत्तिमा तानिँदै आयल निगमका निवर्तमान कार्यकारी निर्देशक खड्का
दरबन्दी बिना नै कार्यरत २१ न्यायाधीश
काठमाडौँ : सर्वोच्चसहित उच्च र जिल्ला अदालतमा २१ न्यायाधीशको दरबन्दी प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । न्याय परिषद्का अनुसार सर्वोच्चमा २, उच्चमा १३ र जिल्ला अदालतमा ६ न्यायाधीशको दरबन्दी नै छैन भने अहिले सर्वोच्चमा १९, उच्चमा १ सय ४७ र जिल्ला अदालतमा २ सय ३२ जना न्यायाधीशले कार्य गरिरहेका छन् । , यो समाचार… Continue reading दरबन्दी बिना नै कार्यरत २१ न्यायाधीश
सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी
काठमाडौँ – एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने । ‘चोर ! चोर !! भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी । लुटरा र महिलाबीच झोला तानातान चल्दै थियो । संयोगले बसमा सादा पोसाकमा प्रहरी रहेछन् । उनीहरुले खलासीलाई तत्काल ढोका बन्द गर्न लगाए । सादा पोसाकका प्र्रहरी र लुटेराहरुबीच केहीबेर… Continue reading सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी
प्रहरीले च्यातेर फ्याँके निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर
काठमाडौँ : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । ,यो समाचार… Continue reading प्रहरीले च्यातेर फ्याँके निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर
तेरापन्थ प्रोफेसनल फोरमद्वारा ‘द पावर अफ डिजिटल मार्केटिङ ’ तालिम सञ्चालन
विराटनगर, मंसिर १५ तेरापन्थ प्रोफेसनल फोरमद्वारा ‘द पावर अफ डिजिटल मार्केटिङ ’ नामक तालिम सञ्चालन गरिएको छ । शुक्रबार विराटनगरको जैन भवनमा भएको सो कार्यक्रमका प्रमुख अतिथिमा क्यान मोरङका अध्यक्ष राजेन्द्र प्रसाद यादव रहेका थिए । ज्योति कोथारीको संयोजकत्वमा भएको कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा प्रकाश उप्रेती रहेका थिए । सो कार्यक्रममा क्यान मोरङले आयोजना गर्न… Continue reading तेरापन्थ प्रोफेसनल फोरमद्वारा ‘द पावर अफ डिजिटल मार्केटिङ ’ तालिम सञ्चालन
विराटनगर विमानस्थलमा आगलागी नियन्त्रणको अभ्यास
विराटनगर,मंसिर १४ विराटनगर विमानस्थलमा विमान उडान र अवतरणका क्रममा हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्धेश्यले शुक्रबार प्रयोगात्मक अभ्यास गरिएको छ । आगलागीको अवस्था श्रृजना गरेर विमानस्थलमा उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपतकालीन अवस्थामा आइपर्नसक्ने जोखिमलाई न्युनिकरण गर्न अभ्यास गरिएको हो । अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय,नागरिक उड्डयन कार्यालयका कर्मचारी र विभिन्न… Continue reading विराटनगर विमानस्थलमा आगलागी नियन्त्रणको अभ्यास