आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि गरिन्छ : मन्त्री भानुभक्त ढकाल
विराटनगर,कात्तिक ७ कानुन, न्याय तथा आन्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब आउने वजेटबाट जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढेर
विराटनगर,कात्तिक ७ कानुन, न्याय तथा आन्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब आउने वजेटबाट जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढेर
काठमाडौँ, कात्तिक ७ बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट आज विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले आज टीका ग्रहण गरेका छन्
काठमाडौं , कात्तिक ७ नेपालमा पहिलो पटक बन्न लागेको सिसा टावर १०० मिटर अग्लो हुने भएको छ । ३ वर्षमा
भोजपुर, ७ कात्तिक छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी
तेह्रथुम, कात्तिक ७ चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति,
सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च
नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत र्पुयाएको छ । फम्र्ड पुलिस युनिट (एफपियु)
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को ‘बार्गेनिङ’का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन
चितवन : नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् । कुर्दा
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको
विराटनगर : प्रदेश सरकारले स्थायी राजधानी र नामको विषयमा आन्तिरिक छलफल तीव्र गरेपछि राजधानी माग्दै पुर्वी नेपालका चार ठुला शहरले
नयाँदिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ
विराटनगर : दशैँमा बजार क्षेत्रमा सुरक्षाकर्मी सक्रिय भएको बेला भारतीय सिमावर्ती क्षेत्रमा पेट्रोलियम तस्करी बढेको छ । नेपाल भन्दा डिजेल
विराटनगर, कात्तिक ७ आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम
जनकपुर,कार्तिक ६ जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार पक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने
काठमाडौँ, कात्तिक ६ नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२
विराटनगर,कात्तिक ६ मोरङमा पछिल्लो दुई साताको अवधिमा ५ सय बढी मादक पदार्थ सेवनगरि सवारीसाधन कुदाउनेहरु कारवाहीमा परेका छन् । असोज
कपिलवस्तु, कात्तिक ६ कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ
काठमाडौं, कात्तिक ६ नेपालमा पहिलोपटक काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनमा आएकोल छ । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा चिनीया कम्पनी बिवाइडीले
कृष्णनगर, कात्तिक ६ कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान
भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नोपलले अन्तिम चरणमा पुर्याएको छ । मस्यौदामा
काठमाडौं – स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक
काठमाडौं : अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् । सरकारी
काठमाडौं : प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना
नेपालगन्ज : भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ । सरकारले
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो
काठमाडौँ, कात्तिक ५ यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष
विराटनगर, कार्तिक ५ मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बेला प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मुख्य बजारमा
मेलम्ची, कात्तिक ५ जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विराटनगर, कार्तिक ५ प्रदेश नम्बर एकमा बडादशैंको एकसाताको अवधिमा ४ सय १९ जना मादकपदार्थ सेवनको कार्वाहीमा परेका छन् । प्रदेश
विराटनगर, कात्तिक ५ बडादसैंको अवसरमा विराटनगरमा आयोजित तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । ब्रह्मपुरा दुर्गा पुजा आयोजक समितिले आयोजना
कपिलवस्तु, कात्तिक ५ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२
नवलपरासी, कात्तिक ५ एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण
काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि रिक्त ४ र अब खाली
काठमाडौँ : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा गम्भीर लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी
कपिलवस्तु ,कात्तिक ४ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा हिँजो साँझबाट निषेधाज्ञा (कफ्र्यु) लगाईएको छ
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार
रुकुम, पूर्व, ३ कात्तिक ः रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार
बर्दिवास, ३ कात्तिक ः महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका
उर्लाबारी, ३ कात्तिक ः मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे
केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा टीका र जमरा
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका लगाएकी छन् । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा
चितवन, २ कात्तिक ः इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको
बिहीबार, १ कार्तिक, विराटनगर यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।
काठमाडौँ, १ कात्तिक :- आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक
विराटनगर, असोज ३१ चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका
एजेन्सी, असोज ३१ पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको
एजेन्सी, असोज ३१ शर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै
काठमाडौं, असोज ३१ नेपाल राष्ट्र बैकको मुद्रा व्यवस्थापन विभागले दशैंका लागि भन्दै करीब ११ अर्ब ७९ करोड रूपैयाँको नयाँ नोट
विराटनगर, असोज ३१ नेपालीहरुको महान चाड बडादशैं अर्थात नवरात्रको आठौंदिन आज महाअष्टमी । महाअष्टमीको मध्यरातमा बलीसहित कालरात्रीको पुजा गर्ने चलन
सिरहा, असोज ३१ सिरहाको दुर्गा मन्दिर परिसर एवम् सुब्बा पोखरीको सरसफाई गरिएको छ । सिरहाली सेवा समाज नेपाल काठमाडौंको आयोजनामा
काठमाडौं – उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ । काठमाडौं, भक्तपुर र
कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा
काठमाडौं, असोज २९ निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेड र नेपाल प्रगति जेभीलाई उपस्थित हुन पुष्पलाल
काठमाडौँ, असोज २९ नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच अवलोकन गरी प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । सोमबार
काठमाडौं, असोज २९ प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ एसएसपीहरुलाई आज डिआईजीको दज्र्यानी चिह्न प्रदान गरिएको छ । बढुवा
काठमाडौं,असोज २९ नेपाली सेनाले फास्ट ट्रयाकका अग्ला पुलहरुको निर्माणका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौट गरेको छ । फास्ट ट्रयाकमा
काठमाडौँ : कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी
काठमाडौँ : सरकारद्वारा गठित छानविन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिना स्वीकृति क्यानाडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको
काठमाडौँ : नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ । श्रम मन्त्रालयका सचिव
काठमाडौँ : नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित