×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

त्रिविद्वारा बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

२५ कार्तिक २०७७

२५ कात्तिक, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाको तालिक सार्वजनिक गरेको छ ।

Advertisement

परीक्षा नियन्त्रण कार्यालयले बल्खुले आउँदो मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक हो । २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायतर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा मंसीर २८ गतेदेखि पुस १४ गतेसम्म संचालन हुनेछन् ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । ४ वर्षे स्नातक तह चौंथो वर्षको परीक्षा दिनुपर्ने तर परीक्षा आवेदन फारम भर्न छुटेका विद्यार्थीहरुले दोब्बर दस्तुरसहित २०७७ मंसिर ८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले १० गतेभित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइसक्न पनि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले सूचित गरेको छ ।

परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्को व्यवस्था नगरिने पनि परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

पायक पर्ने परीक्षा केन्द्र छनौटमा आवेदन दिने परीक्षार्थी बाहेक अन्य परीक्षार्थीहरूले तोकिएको केन्द्रबाटै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement

अन्य केन्द्रबाट परीक्षा दिएमा परीक्षा स्वतः रद्द हुने जनाइएको छ । कोभिड -१९ को प्रकोपका कारण सार्वजनिक विदाको दिन पनि परीक्षा संचालन हुने त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top