×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

चीन सागरबाट अमेरिकी युद्धपोत, उग्र भयो चीन

९ चैत्र २०७९

९ चैत , एजेन्सी ।
चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो । जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ ।

चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । तर, चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तर्राष्ट्रिय अदालतले गरेको छ । फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको पानीमा आफ्नो दाबी गरेका छन् भने अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनुपर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ ।

Advertisement

चीन सरकारको अनुमतिबिना चिनियाँ जलक्षेत्रमा गैरकानुनी रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ । यस सम्बन्धमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी सेनाले ४ नयाँ सैन्य अखडा निर्माण गर्ने तयारी सुरु गरेको छ ।

यी अमेरिकी सैन्य अड्डाहरू दक्षिण चीन सागरमा अवस्थित फिलिपिन्सका टापुहरूमा निर्माण गरिने छ, जुन चीन र ताइवानसँग धेरै नजिक छन्। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार यी अमेरिकी सैन्य अड्डाहरूको घोषणा गरेका थिए। फिलिपिन्सले अमेरिकासँग नयाँ रक्षा सम्झौता गरेको छ र त्यसअन्तर्गत यी नयाँ अमेरिकी बेसहरू निर्माण भइरहेको छ।

हाल फिलिपिन्समा अमेरिकाको ५ वटा सैन्य अखडा छन् । यस क्षेत्रमा चीन निकै आक्रामक भएको बेला फिलिपिन्सले यो कदम उठाएको हो । चीनले दक्षिण चीन सागरमा धेरै कृत्रिम टापुहरू बनाएको छ र त्यसमा मिसाइलदेखि लडाकु विमानसम्म सबै तैनाथ गरेको छ।

ताइवानलाई लिएर चीनले अमेरिकालाई लगातार धम्की दिइरहेको छ। दुई देशबीचको रक्षा सम्झौता अन्तर्गत, अमेरिकी सेनाले फिलिपिन्समा संयुक्त अभ्यास, हतियार तैनाथी, धावनमार्ग र इन्धन भण्डारण र घरेलु सेनाका लागि सैन्य आधारहरू प्रयोग गर्न सक्नेछ। तर यो स्थायी उपस्थिति भने होइन।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top