×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

नेपाल आइरहेकी ब्राजिलियन पर्यटकमाथि सामूहिक बलात्कार ,चार अभियुक्त पक्राउ

२४ फाल्गुन २०८०

२४ फागुन, काठमाण्डौ ।

“हामीलाई जे भयो, त्यो कसैसँग नहोस् भन्ने हामी चाहँदैनौँ। मलाई सातजनाले ब*लात्का*र गरे। उनीहरूले हामीलाई कुटपिट र लुटपाट पनि गरे। उनीहरूले अरू केही गरेनन्, किनकि उनीहरू मात्रै मेरो ब*लात्का*र गर्न चाहन्थे।“ । हामी अस्पतालमा प्रहरीसँगै छौं र यो घटना भारतमा भएको हो ।” यो वाक्यांशसहितको भिडियो सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ।

Advertisement

नेपाल आइरहेका विदेशी पर्यटकमाथि सामूहिक ब*लात्का*रको यो घटनाले भारतको झारखण्डको प्रहरी प्रशासन र कानून व्यवस्थालाई नै प्रश्नको घेरामा ल्याएको छ । ब्राजिलमा जन्मेकी स्पेनिस केटी नाम परिवर्तन गरिएको हियाना र उनका श्रीमान् जोनले मार्च २ को बिहान आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टेटसमा यस्तो लेखेका थिए ।

स्पेनिस भाषामा रेकर्ड गरिएको उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जोन र हियाना स्पेनी पर्यटक हुन्। जोन स्पेनको ग्रानाडा सहरका बासिन्दा हुन्। हियाना मूलतः ब्राजिलकी हुन् तर उनले स्पेनको नागरिकता लिएकी छिन् । दुवैसँग स्पेनिस राहदानी छ।

मोटरसाइकलमा संसार घुम्न निस्किएका यी श्रीमान्–श्रीमती दम्पतीले पछिल्लो पाँच वर्षमा मोटरसाइकलमा ६६ देशको यात्रा गरी १ लाख ७० हजार किलोमिटरको दुरी पार गरिसकेका छन् । भारतपछि उनीहरु नेपाल हुँदै अष्ट्रेलिया जाँदै थिए । दुवै जना फरक–फरक मोटरसाइकलमा सँगै यात्रा गर्छन् ।

आफ्नो यात्रामा जोन र हियाना इरान, इराक, टर्की, श्रीलंका, पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, जोर्डन, इटाली, जर्जिया र अफगानिस्तान भ्रमण गरिसकेका छन् । उनीहरु पछिल्लो ६ महिनादेखि भारतमा थिए । सामाजिक सञ्जालमा उनका लाखौं फलोअर्स छन् । फेसबुक र इन्स्टाग्रामका अलावा युट्युबमा पनि उनको उपस्थिति छ ।

हियाना र जोन छुट्टाछुट्टै मोटरसाइकलमा झारखण्ड हुँदै भागलपुर जाँदै थिए। उनको योजना बिहार हुँदै नेपाल आउने थियो । दुवै जना पर्यटक भिसामा भारत गएका थिए । उनीहरु राति सडकबाट अलि टाढा पालमा सुतेका थिए । त्यतिकैमा केही केटाहरू त्यहाँ पुगे । उनले अरु साथीहरुलाई पनि त्यहाँ बोलाए ।

तिनीहरू पालभित्र पसे र हियानालाई आफ्नो नियन्त्रणमा लिए। सो क्रममा हियाना र जोनलाई कुटपिट भएको थियो । हियानालाई बलात्कार गरेपछि ती केटाहरू त्यहाँबाट भागेका थिए। यस अवधिमा उनीहरु लुटपाट समेत गरेका थिए । सर्वस्व लुटिएपछि दम्पत्ति सडकमा आए । गस्तीमा निस्किएको प्रहरीमार्फत उनीहरु अस्पताल पुगेपछि सामूहिक ब*लात्का*र र लुटपाटको पूर्ण जानकारी दिएका थिए ।

झारखण्डमा स्पेनी पर्यटकलाई सामूहिक ब*लात्का*र गरेको आरोपमा प्रहरीले हालसम्म चार अभियुक्तलाई पक्राउ गरेको छ । भारतीय संचारमाध्यामका अनुशार झारखण्डका डीजीपी अजय कुमार सिंहका अनुसार “यो घटनामा संलग्न चार अभियुक्तलाई पक्राउ गरिएको छ र अन्य तीन अभियुक्तको पहिचान भइसकेको छ।

Advertisement

उनीहरूलाई छिट्टै पक्राउ गरिनेछ।“ हियानाले आफ्नो व्यक्तिगत इन्स्टाग्राम प्रोफाइलमा एक स्टेटस पोष्ट गरेकी छिन् कि जसमा प्रहरीले अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनलाई घटनाको जानकारी पोस्ट गर्न नदिएको बताएकी छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top