NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ? मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ? मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध मङ्लबार भदौ १७ , २०८२
सैन्य परेडमा पुटिन,किमसँगै ओली,चीनले कस्तो हतियार देखाउँदैछ ? मङ्लबार भदौ १७ , २०८२
Next
Prev

समाचार

विकास र समृद्धिका लागि एमाले र कांग्रेसबीच सहकार्यः मुख्यमन्त्री

आइतवार साउन ६ , २०८१
Reading Time: 1 min read
A A
किसानले दूधको ३२ करोड बक्यौता पाएनन्,मुख्यमन्त्री कार्कीले थाले भुक्तानीको पहल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ साउन, विराटनगर ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताएका छन् । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई ठूलो क्षति पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेस संगै सहकार्य गर्न बाध्य भएको बताए ।

उदयपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने बताउदै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने बताए । उनले भने“ हामी जुवामा मुल खेलाडीले हार्ने र च्याखे थाप्नेहारुले जित्ने खालको च्याखे थापेर सरकार चलाउदैनौ ।

LS Auto

च्याखे थाप्ने र उथलपुथल गर्ने प्रवर्तिका विरुद्ध अहिलेको समीकरण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताए । मुख्यमन्त्री कार्कीले आफुहरुले कांग्रेस संग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताए ।

कार्कीले कांग्रेस आफुहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि बर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दावी गरे । मुख्यमन्त्री कार्कीले एमाले सँधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेस संग सहकार्य गर्न पुगेको बताए । कोशी प्रदेश सरकारको नेतृत्व आफुले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफु दुखी रहेको बताउदै यी सबै सरकार फेरबदलको खेल मुख्य जिम्मेवार भएकोले बताउदै अब भने प्रदेशले स्थिरता सरकार पाएकाले काममा गति पाउने उल्लेख गरे।

कांग्रेस सँगको सहकार्य मार्फत अब मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पुरा गर्ने गरि बाकी कार्यकालमा सकारको नेतृत्व एमालेले गरिरहेको उनले बताए ।नेकपा एमाले चौदण्डीगढी नगर कमिटिको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरि १६२ जना एमालेमा प्रवेश गरेका थिए ।

ठुलो संख्यामा उपस्थित एमाले नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमा बाल्दै नेकपा एमाले कोशी प्रदेश कमिटि उपाध्यक्ष टिकाराम चेम्जोङ्गले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमाले प्रति बिश्वास र भरोसा बढेको बताए ।

कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउदै उदयपुरमा मिसन ८४ सफलता तर्फ उन्मुख भएको दावी गरे । अध्यक्ष राउतले आफु पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेसको कार्यक्रम संचालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने दावी गरे ।

Tags: #कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की

लोकप्रीय

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२

विचार

थप समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो
ताजा समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?
ताजा समाचार

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध
ताजा समाचार

सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध

मङ्लबार भदौ १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.