NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

‘पूर्णबहादुरको सारंगी’ ५० करोडको बाटोमा

शुक्रबार मंसिर ७ , २०८१
Reading Time: 1 min read
A A
‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ मंसिर , काठमाण्डौ।

यस वर्षको दशै यता रिलिज भएका एकपछि अर्काे चलचित्रहरुको बम्पर व्यापार गरिरहेका छन् । यही बीचमा आएका चलचित्रहरुले अहिलेसम्मकै बक्स अफिस रेकर्डदेखि सिनेमा हलमा पाउने शोको समेत रेकर्ड तोडिसकेका छन् ।

समग्र नेपाली चलचित्र क्षेत्रका लागि स्वर्णिम बनेको यो समयमा आएका चलचित्रहरुले हिन्दी चलचित्रहरुलाई समेत पाखा लगाएका छन् । आएका चलचित्र कमजोर ब्यापार गर्दै बाहिरिएका छन् भने एक चलचित्र त नेपाली चलचित्रका डरले प्रर्दशनमा समेत आउन सकेन ।

पछिल्लो समय प्रर्दशनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री निता ढुंगानाले निर्माण गरेको फिल्म ५ करोड बढी लागतमा निर्माण भएको हो । यस्तै फिल्मको अहिलेसम्मको व्यवसाय पनि ५ करोडभन्दा बढी रहेको बताइएको छ ।

यसैबीच निताले फिल्मको लगानी पूर्णरुपमा सुरक्षित भइसकेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा एक पोष्ट गर्दै फिल्म भारतमा ओटीटी प्लेटफर्ममा बिक्री गरिएको र आफू पूर्णरुपमा सुरक्षित रहेको बताएकी हुन् ।

‘नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौँ र केही समय पछाडि भारतमा पनि हामीले थ्रेटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ । केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौँ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ’, उनले लेखेकी छन् ‘पूर्ण रूपले हामी सेभ भइसकेको छौँ ।’

उता गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले भने एकपछि अर्काे रेकर्ड तोडिरहेको छ ।घरेलु बक्स अफिसमा ३७ करोड माथिको ऐतिहासिक ग्रस कलेक्सन गरिसकेको यो चलचित्र ५० करोडको बाटोमा अघि बढेको छ ।

पछिल्लो समय प्रर्दशनमा आएका अन्य चलचित्रका बीचमा पनि पाएका शोमा हाउसफूल चलिरहेको चलचित्रले ५० करोडको ऐतिहासिक आँकडा छुनसक्ने यसका निर्माता विनोद पौडेलले बताएका छन् ।

१० करोडभन्दा माथिको ग्रस कलेक्सनलाई उत्साहजनक मान्ने गरिएको नेपाली चलचित्रहरुबीच ‘पूर्णबहादुरको सारंगी’ ले अभूतपुर्व यात्रा तय गर्दै नयाँ मानक स्थापित गरिरहेको छ । इतिहास कोरिसकेको छ ।

यसको विदेशको बक्स अफिससमेत २० करोडबाट उकालो लागिसकेको छ । यता पछिल्लो समय फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित ’तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ’अग्निदहन’ रिलिज भएका हुन्।

विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ’तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।

फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्।

त्यस्तै, ’अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ’अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्।

यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ। हलले भने यो फिल्मलाई सीमित शो दिएका छन् । शुक्रबारदेखि नेपाली हलमा हलिउड फिल्म ’ग्लेडिएटर’ पनि रिलिज भएको छ।

Tags: #‘ह्रस्वदीर्घ’को लगानी सुरक्षित#पूर्णबहादुरको सारंगी

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.