पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

३ असोज , काठमाण्डौ । श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लागेका पिता सुरंगा वेल्लागेको असामयिक निधन भएको छ । संयोगवश, उता दुनिथले एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेका बेला उनको बुबाको दुखद् निधन भयो । उता खेलमा दुनिथले अफगानिस्तानविरुद्ध एकै ओभरमा पाँच छक्का खाए । यता उनको पिताको हृदयघातबाट निधन भयो । तर उनले यो खबर खेलपछि… Continue reading पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

२९ भदौ , काठमाण्डौ । एसीसी एसिया कप टी–२० प्रतियोगिता अन्तर्गतको छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ८ः १५ मा युनाइटेड अरब इमिरेट्स(युएई) को दुबई इन्टरनेशनल रंगशालामा सुरु हुनेछ । दुबै टोली लगातार दोस्रो जितका साथ सुपर–४ को यात्रा सहज बनाउन चाहन्छन्… Continue reading आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

३ भदौ , काठमाण्डौ । भारतीय क्रिकेट कन्ट्रोलबोर्ड (बीसीसीआई) का प्रमुख चयनकर्ता अजित आगरकर र टी–२० कप्तान सूर्यकुमार यादवले एसिया कप २०२५ का लागि भारतीय टोलीको घोषणा गरेका छन् । बीसीसीआईको मुम्बई स्थित मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा एसिया कपको उपाधि रक्षा गर्न मैदानमा उत्रिने खेलाडी हरूको नाम सार्वजनिक गरिएको हो। भारतको आयोजनामा सेप्टेम्बर ९… Continue reading एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

एसिया कपमा आज नेपाल भर्सेस भारत

२ पुष ,काठमाण्डौ। मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिस्पर्धा हुँदैछ । क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा अहिले ११ः४५ मा खेल सुरु हुनेछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४… Continue reading एसिया कपमा आज नेपाल भर्सेस भारत

एसिया कपमा हङकङविरुद्ध बलिङ गर्दै नेपाल

१ पुष , काठमाण्डौ। मलेसियामा शनिवारबाट सुरु भएको एसिसी यु १९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२ः४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । पाकिस्तानको टोलीले… Continue reading एसिया कपमा हङकङविरुद्ध बलिङ गर्दै नेपाल

एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?

१ असोज, एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण भारतलाई आठौं पटक च्याम्पियन बनाउँदै सकिएको छ । भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको मुख्य आयोजक राष्ट्र पाकिस्तान भए पनि अधिकांश खेल भने सह—आयोजक राष्ट्र श्रीलंकामा खेलाइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले… Continue reading एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?

विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो, नेपाल …?

२९ भदौ, एजेन्सी । श्रीलंकामा एसिया कपका खेल जारी रहेको अवस्थामा क्रिकेटको एक दिवसीय विश्व वरीयता सार्वजनिक गरिएको छ । जसमा विश्व नम्बर एक रहेको पाकिस्तान तेस्रो स्थानमा पुगेको छ । एसिया कपमा भारत र श्रीलंकाको हारपछि प्रतियोगिताबाटै बाहिरिएको पाकिस्तानलाई भारतले समेत पछि पारेको छ । हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण… Continue reading विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो, नेपाल …?

एसिया कप खेल्न पाकिस्तान गए सन्दीप

११ भदौ, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । एसिया कप खेल्न उनी आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन् । तर हिजो पेसीमा… Continue reading एसिया कप खेल्न पाकिस्तान गए सन्दीप

एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?

२७ साउन,एजेन्सी । एसिया कप क्रिकेट सुरु हुन अब १८ दिन बाँकी छ । प्रतियोगिताको पहिलो खेल नै नेपालले आयोजक राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ । आयोजनास्थललाई लिएर लामो समय खिचातानीपछि एसिया कप पाकिस्तान र श्रीलंकामा हुने टुंगो लागेको छ । अगष्ट ३० मा पाकिस्तानमा हुने उद्घाटन खेलमा नेपालले घरेलु टोलीको सामना गर्नुपर्नेछ । पाकिस्तान क्रिकेटको पावर… Continue reading एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?

टि–२० विश्वकप छनोट नेपालमा हुने

३० वैशाख, काठमाण्डौ । नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको छ । पछिल्लो समय नेपालले लगातार महत्त्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको अवसर पाइरहेका बेला यो अवसर प्राप्त गरेको हो । जसअनुसार अब टी–२० विश्वकपको एसिया छनोटको जिम्मा नेपालले पाएको क्यानले जनाएको छ । अत्यधिक क्रिकेट समर्थकका कारण अन्तर्राष्ट्रिय रूपमा नै चर्चाको… Continue reading टि–२० विश्वकप छनोट नेपालमा हुने

एसिया कप छिने पाकिस्तानलाई ३ मिलियन घाटा

२७ वैशाख, काठमाडौं। पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कप सहभागि मध्येको एक राष्ट्र भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि यसको आयोजनाको विषयलाई लिएर सुरु भएको आशंकाका बीच पाकिस्तान आयोजनास्थल सार्न तयार भएको छ । एसिया कपको आयोजनाका लागि पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाई नयाँ प्रस्ताव पठाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख… Continue reading एसिया कप छिने पाकिस्तानलाई ३ मिलियन घाटा

एसिया कप खेल्न भारत पाकिस्तान जादै नजाने

१० चैत,एजेन्सी । आगामी सेप्टेम्बरमा हुने तय एकदिवसीय एसिया कप पाकिस्तानमा हुँदैछ । तर पाकिस्तानमा एसिया कपमा सहभागि भारतबाहेकका टिमका मात्र खेल हुने भएको छ। क्रिक इन्फोका अनुसार भारत र पाकिस्तान एकअर्काविरुद्ध पाकिस्तान बाहिर खेल्न सहमत भएका छन्। भारतको खेल हुने स्थानको तय भइसकेको छैन। युएई, ओमान, श्रीलंका र इङ्ल्यान्डमा एक सम्भावित आयोजना स्थल हुन्… Continue reading एसिया कप खेल्न भारत पाकिस्तान जादै नजाने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.