मोन्टी देसाई अब नेपालको प्रशिक्षक नरहने, नयाँ प्रशिक्षक को ?

२० माघ,  काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंलाई बिदा गरेको छ । क्यानले देसाईको सम्झौता थप नगर्ने निर्णय गरेको छ । एक विज्ञप्ती जारी गर्दै क्यानले प्रशिक्षक देसाईलाई धन्यवाद दिदै बिदाइ गरेको हो । उनको प्रशिक्षणमा नेपाली पुरुष टोलीले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएका प्रशिक्षणमा देसाईलाई… Continue reading मोन्टी देसाई अब नेपालको प्रशिक्षक नरहने, नयाँ प्रशिक्षक को ?

जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

 २१ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल जनकपुरमा सम्पन्न भएको छ। क्रिकेट पछिल्लो समय खेलकुदहरुमा सबैभन्दा बढी दर्शक, समर्थक, चासो र चिन्ता ब्यक्त हुने खेल बनेको छ । भर्खरै सम्पन्न पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग… Continue reading जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

रोहित, दिपेन्द्र, अनिल र आसिफ विनाको जय ट्रफी कस्तो होला ?

२० पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता भोलि आइतबार देखि सुरु हुँदैछ । रेड बल क्रिकेट पहिलोपटक घरेलु प्रतियोगिता हुन लागेको हो । दुई दिवसीय यो प्रतियोगिताले राष्ट्रिय टिम छनोटमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने क्यानको विश्वास छ । प्रतियोगितामा प्रधानमन्त्री कप एक दिवसीय… Continue reading रोहित, दिपेन्द्र, अनिल र आसिफ विनाको जय ट्रफी कस्तो होला ?

मोन्टी देसाईले गरे नेपाली क्रिकेटका एक वर्षे समीक्षा

१७ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने तयारी गरिरहेको अवस्थामा उनले नेपाली क्रिकेटले सन् २०२५ मा अर्को अविश्वसनीय अध्याय निर्माण गर्ने मौका रहेको बताएका छन्। सामाजिक सञ्जालमा सन् २०२४ को समिक्षा गर्दै उनले सन् २०२५ को बारेमा अहिले नै केही थाहा नभए पनि… Continue reading मोन्टी देसाईले गरे नेपाली क्रिकेटका एक वर्षे समीक्षा

एनपिएलको लाइभ युट्युबमा पनि हेर्न पाइने

१३ मंसिर ,काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना गर्ने नेपाल प्रिमियर लिगका लागि ६ विदेशी कमेन्टेटर भित्र्याएको छ । एनपिएललाई विश्वभरका क्रिकेटप्रेमीहरुले हेर्न सकुन् भन्ने उद्धेश्य राखेर स्टार स्पोर्टस्मा प्रत्यक्ष प्रशारण गर्ने समझदारी गरेको क्यानले खेलको कमेन्ट्रीको लागि पनि विदेशी कमेन्टेटर भित्र्याएको छ । क्यानले बुधबार नेपाल प्रिमियर लिगको… Continue reading एनपिएलको लाइभ युट्युबमा पनि हेर्न पाइने

एनपिएलको टिकट दर सार्वजनिक, दर्शकलाई कुर्सी

११ मंसिर , काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। गएरातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ। क्यानले सोमबार उद्घाटन खेल, लिग, प्लेअफ खेल, फाइनल र सिजनल पासको टिकटसमेत निर्धारण गरेको हो। उद्घाटनका दिन सामान्यतर्फको टिकट दर तीन सय सय र भिआइपीको… Continue reading एनपिएलको टिकट दर सार्वजनिक, दर्शकलाई कुर्सी

एनपीएलमा डेढ सय खेलाडीको बोलकबोल, एक खेलाडीलाई कति ?

२० असोज , काठमाण्डौ। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आज हुँदैछ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो दुई बजेदेखि सुरु हुनेछ । अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् । जसमा एक टिमले ९० लाखसम्म खर्च गर्नेछन् भने एक खेलाडीका लागि सर्वाधिक १५ लाखसम्म खर्च गर्न सक्नेछन् । आयोजक नेपाल… Continue reading एनपीएलमा डेढ सय खेलाडीको बोलकबोल, एक खेलाडीलाई कति ?

आइपिएल जस्तै बन्ला त एनपिएल ?

१८ साउन, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ । अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो । फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ । जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ ।… Continue reading आइपिएल जस्तै बन्ला त एनपिएल ?

‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’

१८ जेठ,काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक… Continue reading ‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’

हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति छः क्यान

२२ वैशाख ,काठमाण्डौ । १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो । उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ… Continue reading हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति छः क्यान

वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने टोलीमा पूरानै अनुहार

१३ वैशाख ,काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो पटक टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस… Continue reading वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने टोलीमा पूरानै अनुहार

नेपाली क्रिकेटको क्यालेन्डरः एक वर्ष ३५ क्रिकेट प्रतियोगिता

१९ पुष, एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ । क्यानले सन् २०२४ मा ३० देखि ३५ वटा क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । तालिका अनुसार नेपालले आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् । सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र… Continue reading नेपाली क्रिकेटको क्यालेन्डरः एक वर्ष ३५ क्रिकेट प्रतियोगिता

क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा

६ असोज, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उनीसंगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् । निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म उनीहरुबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् । अध्यक्षमा चन्दको यो दोस्रो कार्यकाल हो । आफू निर्विरोध… Continue reading क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा

क्यानका अध्यक्ष र महाप्रबन्धकबीचको लफडा के हो ?

१६ असार, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले राजीनामा दिएका छन् । उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर आरोप लगाउँदै राजीनामा दिएका हुन् । केही दिनअघि राजीनामा दिएका खनालको शुक्रबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको थियो । खनालको राजीनामापछि क्यानले क्रिकेट म्यानेजर विनोद दासलाई कार्यबाहक जिमएमको जिम्मेवारी दिएको छ ।… Continue reading क्यानका अध्यक्ष र महाप्रबन्धकबीचको लफडा के हो ?

क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

१३ माघ, एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ । यसअघि सन्दीपलाई राष्ट्रिय… Continue reading क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

१२ माघ, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले अनिश्चितकालका लागि निलम्बन गरेका नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्रिकेट मैदानमा फर्किने बाटो खुलेको छ । सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोक नलगाउने भएको छ। आईसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताएका छन् । ‘आईसीसीले… Continue reading सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.