सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

२४ मंसिर , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । उनले सर्वोच्च अदालतको परमादेशअनुसार बुधबार १० बजे प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । शाक्यले आफू सर्वोच्च अदालतबाट न्याय पाएर पुनः काममा फर्किएको बताएका छन् । अदालतको फैसलापछि बुधबार प्राधिकरणमा पुनर्बहालीका लागि पुगेका शाक्यले पद पुनर्बहाली गर्दै… Continue reading सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

कुलमानले कुनै चमत्कार गरेका हैनन्

२२ चैत , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको निष्पट अध्यारो लोडसेडिङ र त्यो लोडसेडिङ अन्त्यको घोषणा गर्दै उज्यालो नेपालको अग्रणी अभियान्ताका रुपमा सधैं कुलमान घिसिङको नाम नेपाली जनताको मनमा दर्ज भएको छ । अहिलेको राज्य संयन्त्र लोडसेडिङ अन्त्य र उज्यालो अभियानका अभियान्ताका रुपमा कुलमानले खेलेको भूमिका स्वीकार गर्नसम्म तयार छैन् । यसैले… Continue reading कुलमानले कुनै चमत्कार गरेका हैनन्

प्रधानमन्त्री नबोलेसम्म संसद नखुल्ने

१३ चैत ,काठमाण्डौ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्ष दलहरु एक जुट भएका छन् । प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षी दलहरुले कुलमानको बर्खास्तगीको विरोधमा आज संसद अवरोध गरेका छन् । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी… Continue reading प्रधानमन्त्री नबोलेसम्म संसद नखुल्ने

विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा

१३ चैत ,काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका छन् । वितरण केन्द्रको डिजिटल डिस्प्लेमा केपी चोर देश छोडको आपत्तिजनक नारा लेखिएपनि विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन । तर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको… Continue reading विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत , उर्जामन्त्रीले दिएनन् ‘रिपोर्ट’, सरकार पछि हटेको हो ?

२७ फागुन ,काठमाण्डौ। कार्यसम्पादनमा शून्य नम्बर दिएर एकपछि अर्को स्पष्टीकरण सोधेको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिन भने अझै अलमलमा देखिएको छ । सरकारले पछिल्लो पटक कुलमानसँग तीन दिने स्पष्टीकरण सोधेको थियो, जसको जवाफ घिसिङले बुझाई सकेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न सकेन । सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्… Continue reading कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत , उर्जामन्त्रीले दिएनन् ‘रिपोर्ट’, सरकार पछि हटेको हो ?

भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

१४ फागुन, काठमाण्डौ। उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने प्रयास गरिरहेका बेला मन्त्रीकै निर्देशनमा भारतमा गरिएको सम्झौतामाथि कुलमानले प्रश्न उठाएका छन् । नेपाल विद्युत प्राधिकरणले भारतसँग भएको विद्युत आदान प्रदान सम्झौता सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभएमा विद्युत आयात नहुने बताएको छ । नेपाल भारतबीच… Continue reading भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

६ भदौ, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो ।… Continue reading कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो

३१ भदौ, विराटनगर । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच पछिल्लो समय टकरावको अवस्था सिर्जना भएको छ । विशेषगरी उद्योगीले लिएका ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताका विषयमा सरकार र प्राधिकरणबीच ‘घम्साघम्सी’ को अवस्था सिर्जना भएको हो । यसैबीच, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङलाई नै… Continue reading कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो

एक सातासम्म विजुली काटेर के गर्दैछ प्राधिकरण ?

६ माघ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही स्थानमा एक सातासम्म बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै बिजुली अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार आइतबार विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विजुली अवरुद्ध हुनेछ । प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भुमिगत गर्नका लागि तोकिएको क्षेत्रमा समय… Continue reading एक सातासम्म विजुली काटेर के गर्दैछ प्राधिकरण ?

कुलमान अन्ततः पछि हटे, बक्यौता नतिर्ने २३ उद्योगमा लाइन जडान

२७ पुष,काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले अन्ततः उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ । सरकारले छानबिन आयोग गठन गर्दै उद्योगमा बिजुली जोड्न निर्देशन दिएको दुई दिनपछि प्राधिकरणले उक्त निर्णय गरेको हो । योसँगै विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको काटिएको विद्युत आपूर्ति जोडिने भएको छ… Continue reading कुलमान अन्ततः पछि हटे, बक्यौता नतिर्ने २३ उद्योगमा लाइन जडान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.