ला लिगाः तेस्रो खेलमा एमबाप्पेको चौथो गोल

६ असोज, एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । जसमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्ट खेल्दैछन् । सिटी र आर्सनलको खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुनेछ । साविक वितेजा सिटी यो सिजन चार खेलमा अपराजित छ । दोस्रो स्थानमा रहेको सिटीको १२ अङ्क… Continue reading ला लिगाः तेस्रो खेलमा एमबाप्पेको चौथो गोल

साविक विजेता रियलको दोस्रो बराबरी, एम्बाप्पे फेरि ‘स्कोरलेस’

१४ भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पुनः बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा रियलले लस पल्माससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पल्मासको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि अल्बर्ट मोलेरियोले गोल गरे भने रियलका भिनिसियस जुनियरले गोल फर्काए । घरेलु टोलीले सुरुआती… Continue reading साविक विजेता रियलको दोस्रो बराबरी, एम्बाप्पे फेरि ‘स्कोरलेस’

एट्लेटिकोको सहज जित

१० भदौ, विराटनगर । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जिरोनामाथि सहज जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले जिरोनालालाई ३-० गोलले हराएको हो । एट्लेटिकोले नयाँ सिजनको ला लिगामा पहिलो जित निकालेको हो । लिगको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको उसले चार अंक जोडेको छ । सिभिटास मेट्रोपोलिटानो स्टेडियममा एट्लेटिकोको जितमा… Continue reading एट्लेटिकोको सहज जित

ला लिगामा रियलको पहिलो जित, चल्न सकेनन् एम्बाप्पे

१० भदौ, विराटनगर ।  नयाँ सिजनको स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले पहिलो जित आत्मसात् गरेको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको रियलले रियल भल्लाडोलिडलाई ३-० गोललले हराउँदै पहिलो जित दर्ता गरेको हो । यसअघि पहिलो खेलमा रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर, गए राति सान्टियागो बर्नाबेउमा भने… Continue reading ला लिगामा रियलको पहिलो जित, चल्न सकेनन् एम्बाप्पे

मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर

३ भदौ , एजेन्सी । ला लिगा सिजनको पहिलो खेलमा आफ्नो टोलीले खराब प्रदर्शन गरेपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी फायर भएका छन् । उनले मालोर्कासँग १–१ गोलको बराबरी खेल्दा आफ्नो टोलीको सन्तुलन र खराब डिफेन्डिङको आलोचना गरेका छन् । १३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५३ औं… Continue reading मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर

चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत

३ भदौ, विराटनगर । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले खराब सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मर्लोर्काको मैदानमा भएको खेलमा रियलका लागि रोड्रिगोले सुरआती गोल गरेका थिए । खेलको १३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रोड्रिगोले पाहुना… Continue reading चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत

ला लिगामा बार्सिलोना चम्कियो

२ भदौ , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । गएरातीको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विचलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विचको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डिएगो जोटा र मोहम्मद सलाहले समान एक÷एक गोल गरे । त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो… Continue reading ला लिगामा बार्सिलोना चम्कियो

फुटबल समर्थकलाई खुसीको खबर !

३० साउन, विराटनगर । विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगको नयाँ सिजन सुरु हुन लागेका छन् । युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगका खेलहरू बिहीबार (भोलि) देखि सुरु हुन लागेका हुन् । विश्व फुटबलको सबैभन्दा प्रभावशाली मानिने इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग… Continue reading फुटबल समर्थकलाई खुसीको खबर !

ला लिगाः बार्सिलोना हारेको हारै

१४ माघ, एजेन्सी । बार्सिलोनाले ला लिगामा अर्को हार बेहोरेको छ । शनिबार भिल्लारियलले बार्सिलोनालाई ५–३ ले हराएसंगै उसले तेस्रो हार व्योहोरेको हो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए । २–० ले पछि परेको अवस्थाबाट… Continue reading ला लिगाः बार्सिलोना हारेको हारै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.