२६ असोज ,काठमाण्डौ । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ का खेल आजबाट ओमानमा सुरु हुँदैछन् । नेपालले आज चिरप्रतिस्पर्धी युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । आजको खेल नै विश्वकप छनोटका लागि नेपालका लागि निजर्णायक मानिएको छ। जारी… Continue reading विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल