भोलि श्रीलंकामा राष्ट्रपतिय चुनाव, को को छन् मैदानमा ?

४ असोज ,  एजेन्सी । श्रीलंकामा भोली शनिबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । त्यहाँको नयाँ राष्ट्रपति बन्ने दौडमा अनुरा कुमारा दिसानायके, सजित प्रेमदासा, रनिल विक्रमासिङ्घे, नमल राजापाक्षे लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । पछिल्लो सर्वेक्षणहरूले त्यहाँका परम्परागत दलका उम्मेदवारलाई पछि पार्दै बामपन्थी उम्मेदवार जिताउने प्रक्षेपण गरेका छन् ।सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार… Continue reading भोलि श्रीलंकामा राष्ट्रपतिय चुनाव, को को छन् मैदानमा ?

श्रीलंका बन्यो भारत र चीनको रणमैदान

११ भदौ ,एजेन्सी । भारतीय नौसेना जहाज आईएनएस मुम्बई श्रीलंकाको तीन दिने भ्रमणमा सोमबार कोलम्बो बन्दरगाह पुग्यो। संयोगवश आज चिनियाँ नौसेनाका तीनवटा युद्धपोत पनि कोलम्बो बन्दरगाह पुगेका छन् । भारतीय नौसेना जहाज ’मुम्बई’ श्रीलंकाको तीन दिने भ्रमणमा रहेको श्रीलंका नौसेनाले एक प्रेस विज्ञप्तिमा जनाएको छ। भारतीय उच्चायोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आईएनएस मुम्बई… Continue reading श्रीलंका बन्यो भारत र चीनको रणमैदान

सिंगापुर–थाइल्यान्ड पछि राजापाक्षे कहाँ जालान् ?

२६ साउन, एजेन्सी। वर्षाैसम्म श्रीलंकाको शासन सत्तामा हालीमुहाली गरेका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई मुन्टो लुकाउने बास पाउन समेत मुस्किल पर्दे गएको छ । जनताले लखेटेपछि ज्यान जोगाउन देश छोडेर माल्दिभ्स हुदै सिंगापुर पुगेका राजापाक्षेले अब थाइल्यान्डमा आश्रय लिने भएका छन् । थाइल्यान्डले उनलाई अस्थायी रूपमा देशमा बस्ने अनुमति दिएको छ । उक्त अवधिमा उनले स्थायी… Continue reading सिंगापुर–थाइल्यान्ड पछि राजापाक्षे कहाँ जालान् ?

सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडि भागे

२९ असार,एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्।कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्।बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए।राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा… Continue reading सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडि भागे

श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन

२५ असार,एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड… Continue reading श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन

देशको अर्थतन्त्र टाट पल्टिएको श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घोषणा

१० असार ,एजेन्सी ।श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका छन । प्रधानमन्त्री विक्रमासिंघेले संसदलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको घोषणा गरेको सीएनएनले जनाएको छ । श्रीलंकाले केही महिनादेखि आर्थिक संकट खेपिरहेको छ । विदेशी मुद्राको अभावमा आयात गर्न नसक्दा श्रीलङ्कामा इन्धन, औषधि, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको चरम अभाव… Continue reading देशको अर्थतन्त्र टाट पल्टिएको श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घोषणा

श्रीलंकामा हाहाकार, हरेक दिन जीवनकै कष्टकर

३ जेष्ठ ,एजेन्सी ।चरम आर्थिक संकट र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको दक्षिण एसियाली राष्ट्र श्रीलंकामा अब एकदिनलाई मात्रै पुग्ने इन्धन बाँकी रहेको छ । यो जानकारी श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल बिक्रमासिंघे स्वयंमले संचारमाध्यमहरुलाई दिएका हुन् । उनले एक दिनलाई मात्रै पेट्रोल स्टक रहेको जनाएका हुन् । रनिलले इन्धनको संकट समाधान गर्न श्रीलंकालाई ७ करोड ५० लाख… Continue reading श्रीलंकामा हाहाकार, हरेक दिन जीवनकै कष्टकर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.