रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

२९ साउन, काठमाण्डौ ।  सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अलग्गै कोठामा राखेको जनाएको छ। तर, अदालतले काठमाडौं स्थानान्तरण गर्न अनुमति दिइसक्दा पनि कारागार विभागले प्रक्रिया अघि नबढाएपछि यो विषय थप जटिल र राजनीतिक बन्दै गएको छ। विभिन्न सञ्चारमाध्यममा आएका… Continue reading रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

२८ साउन , काठमाण्डौ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्रीसहित प्रधानमन्त्रीलाई खुला पत्र लेखेकी छन् । आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन भन्दै उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी… Continue reading गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

छविलाल जोशी अस्पताल भर्ना, रविलाई कस्तो छ ?

२६ चैत ,  काठमाण्डौ । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले अस्पताल लगेको हो । कारागार प्रशासनका अनुसार उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा परीक्षणका लागि लगिएको छ । अहिले उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको बताइएको छ ।… Continue reading छविलाल जोशी अस्पताल भर्ना, रविलाई कस्तो छ ?

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

७ पुष , काठमाण्डौ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध पनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो। पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा… Continue reading रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

हिरासतको फोटो भाइरल, रवि सुरक्षित छैनन् ?

४ पुष, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा अनुशन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमै सुतिरहेको फोटो सामाजिक संजालमा भाइरल भएको छ । बुधबार रातीदेखि भाइरल भइरहेको रविको सो फोटो कसले, किन खिचेको भन्नेमा अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । रवि स्वयंले भने फोटो भाइरल भएपछि आफू हिरासतमै सुरक्षित नभएको बताएका… Continue reading हिरासतको फोटो भाइरल, रवि सुरक्षित छैनन् ?

रविले न्यायाधीश समक्ष भने मिडिया ट्रायल बन्द गरिदिनुस्

२ पुष ,काठमाण्डौ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई महिनादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । मंगलबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् ।कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर… Continue reading रविले न्यायाधीश समक्ष भने मिडिया ट्रायल बन्द गरिदिनुस्

रविलाई तीनवटै मुद्दामा कैद माग,सरकारी वकिलले के गर्लान् ?

२ पुष ,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले आज अन्तिमपटक हिरासत म्याद थप्दै छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिरासतमै राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सकिएको छ । सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको… Continue reading रविलाई तीनवटै मुद्दामा कैद माग,सरकारी वकिलले के गर्लान् ?

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अभियुक्त

१ पुष ,काठमाण्डौ। संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी समेत सम्लग्न रहेको मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । जिल्ला अदालत… Continue reading सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अभियुक्त

रविमाथि दुर्व्यवहार भएको छैनः चितवन प्रहरी

२४ मंसिर, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिदै छ । रविलाई काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलाई आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ । यस्तै, अर्का प्रतिवादी… Continue reading रविमाथि दुर्व्यवहार भएको छैनः चितवन प्रहरी

रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो

२० मंसिर, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्याइएको छ। चितवनमा बयान सकेर उनलाई बुधबार राती नै पोखरा पुर्याइएको हो । काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पु¥याइएको… Continue reading रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो

रविलाई एकाविहानै सरकारी वकिलको कार्यालय लगियो

१४ मंसिर, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान लिन थालिएको छ । उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा विहानै उपस्थित गराइएको छ । जहाँ उनको बयान जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो । कालिमाटीस्थित… Continue reading रविलाई एकाविहानै सरकारी वकिलको कार्यालय लगियो

रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

२५ कार्तिक ,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गरेको छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद… Continue reading रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

८ असोज ,एजेन्सी । बहुचर्चित सहकारी ठगी प्रकरणमा सबैभन्दे बढी चर्चा र चासोमा रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले यसको पुष्टि गरेका छन् । सूर्यदर्शन सहकारीबाट नै जीबीराईले… Continue reading चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

आफू बच्न छविले रविको नाम पोले, लगाए यस्तो दोष

७ असोज, काठमाण्डौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व संचालक पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा ल्याइएको थियो । स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको… Continue reading आफू बच्न छविले रविको नाम पोले, लगाए यस्तो दोष

पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने

७ असोज, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा वचतकर्ताको अपचलन भएको अर्बाै रकम निकाशा गर्नेबारे भन्दा पनि ब्यक्ति केन्द्रित वहस र अनुशन्धान जारी रहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ र जेलमा रहेका सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले भने पैसा फिर्ता गर्ने बाचा गरेका छन् । राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन् ।… Continue reading पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने

सहकारी ठगी प्रकरणमा छविलाल पक्राउ, रविको के होला ?

६ असोज,  काठमाण्डौ । पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । त्यही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्व डीआईजी समेत रहेका छविललालाई… Continue reading सहकारी ठगी प्रकरणमा छविलाल पक्राउ, रविको के होला ?

सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

४ असोज , काठमाण्डौ । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् । प्रतिवेदन अनुशार सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ । सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा… Continue reading सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

रविविरूद्धको रिटमा आज आदेश आउन सक्ने

२० असार,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । पछिल्लोपटक असार १८… Continue reading रविविरूद्धको रिटमा आज आदेश आउन सक्ने

कांग्रेसलाई रविले फेरि भने जस्तो समिति बनाउनु छ बनाउनुस्

७ वैशाख , काठमाण्डौ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री हुनासाथ प्रतिपक्ष नेपाली काग्रेसबाट घेरिएका रास्वपा सभापति रवि लामिछानेले २ महिनापछि प्रतिनिधिसभा बैठकमा आफुमाति लागेका आरोपका बारेमा प्रष्ट पारेसँगै प्रतिपक्ष कांग्रेस झनै रुष्ट भएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ । संसदीय दलको… Continue reading कांग्रेसलाई रविले फेरि भने जस्तो समिति बनाउनु छ बनाउनुस्

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.