ताजा समाचार, सूचना विभाग, स्वास्थ्य

वीपी प्रतिष्ठान धरानमा स्वास्थ्य बिमा गरेकाहरुलाई दिइने सेवा स्थगित

१० चैत, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य बिमा गरेकाहरुलाई दिइने सेवा स्थगित गर्ने भएको छ ।

अपराध, ताजा समाचार, प्रदेश, सुदूरपश्चिम

महिलामाथि करणी गरी लुटपाट गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

१० चैत, बझाङ । बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको

ताजा समाचार, प्रदेश, मधेश, समाज

मधेस प्रदेशमा विद्युत् महसुल नतिर्ने १२ हजार बढी ग्राहकको लाइन काटियो

१० चैत, धनुषा । मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

चिनियाँ विदेशमन्त्री यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानमा

१० चैत, एजेन्सी । चिनियाँ विदेश मन्त्री वाङ् यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुगेका छन् । उनी पाकिस्तानको

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, बिजनेस

नेपालमा लोडसेडिङको छनक, उद्योगमा कटौती

१० चैत, विराटनगर । रुस र युक्रेनबीच जारी युद्धको प्रभाव नेपालसम्म आइपुगेको छ । युद्धलाई कारण देखाउदै छिमेकी देश भारतले

आर्थिक, ताजा समाचार

भारतबाट विजुली आयात प्रभावित भएपछि प्राधिकरणले उद्योगीहरुसँग थाल्यो छलफल

१० चैत, काठमाडौंँ । रुस–युक्रेन युद्धको कारण भारतमा बिजुली महँगिदा आयात प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

१० चैत, एजेन्सी । बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

त्रिभुवन विमानस्थलमा देखिएको समस्या समाधान, दिनभरि नै उडान सेवा भने प्रभावित हुने

१० चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएको छ । तर बिहानदेखि नै जहाज उडानमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

युक्रोनमाथि रुसी आक्रमणको विरोधमा पुटिनका विशेष प्रतिनिधि चुबाइसले दिए राजीनामा

१० चैत, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको भारतद्वारा सफल परीक्षण

१० चैत, एजेन्सी । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कालोसूचीको सिफारिसमा परेका ५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सोधियो स्पष्टीकरण

१० चैत, काठमाडौँ । कालोसूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।

ताजा समाचार, समाज

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि उडान-अवतरण प्रभावित

१० चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि उडान अवतरण प्रभावित भएको छ । बिहान ६ बजेअघि

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

हिजो तोलामा ११ सयले घटेको सुनको भाउ आज ११ सयले नै बढ्यो

१० चैत, काठमाडौँ । सुनको भाउ आज बढ्को छ । हिजो छापावाला सुनको भाउ तोलामा ११ सय घट्को थियो भने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि पहल गर्छौंः परराष्ट्रमन्त्री खड्का

१० चैत, काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन सङ्घीय चुनावसम्म रहन्छः प्रचण्ड

१० चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने आफ्नो निर्णय तालिबान सरकारद्वारा रद्द

१० चैत, एजेन्सी । तालिबान सरकारले अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने आफ्नो निर्णय रद्द गरेको छ । चौतर्फी दबाबपछि यसअघि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङको लेटाङमा आज बिहानदेखि कर्फ्यु हट्यो

१० चैत, मोरङ । मोरङको लेटाङमा आज बिहानदेखि कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले अवस्था सामान्य

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

यु-१८ महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

१० चैत्, काठमाडौँ । यु-१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । नेपाल जितविहीन बन्दै च्याम्पियनसिपबाट

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

बङ्ग्लादेशले जित्यो दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृङ्खला

१० चैत, एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकासँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला बङ्ग्लादेशले जितेको छ । गएराति भएको

ताजा समाचार, समाज

देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने

१० चैत, काठमाडौँ । देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश

ताजा समाचार, प्रदेश, बागमती, समाज

काठमाडौँ छिर्ने मुख्य नाका नागढुङ्गामा गाडीको चाप

१० चैत, काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, बागमती, समाज

सडक मर्मतको माग गर्दै स्थानीय आन्दोलितः थली, सातदोबाटो–चापागाउँ सडक बन्द

१० चैत, काठमाडौँ । काठमाडौँको जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै थलीका स्थानीयले सडक अवरुद्ध पारेका छन् । थलीको मिलनचोकमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन जेलेन्स्कीको विश्वभरका नागरिकलाई अपील

१० चैत, एजेन्सी । रुसले युक्रेनमा आक्रमण थालेको आज ठीक एक महिना पुगेको छ । गत महिना फ्रेब्रअरी २४ तारिखका

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल थाइल्यान्डसँग भिड्दै

१० चैत, काठमाडौँ । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलियो

१० चैत, काठमाडौँ । वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौ उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल तातोपानी नाका आइपुग्यो

१० चैत, काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । यो सँगै रासायनिक

ताजा समाचार, पर्यटन

दशरथ रंगशालामा हुन लागेको सलमान खानको कार्यक्रममा टिकटको मूल्य २५ हजारसम्म

९ चैत्र, काठमाडौं । बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको

ताजा समाचार, राजनीति

राजनीतिक प्रतिवेदनबाटै एमालेले स्वीकार्‍यो एमसीसी

९ चैत्र, काठमाडौं । नेकपा एमालेले एमसीसीलाई स्वीकार गरेको छ । एमालेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश

आर्थिक, ताजा समाचार

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते

९ चैत्र, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने

आर्थिक, ताजा समाचार

नेप्सेमा २०अंकको गिरावट, कारोबार २ अर्बमा खुम्चियो

९ चैत्र, विराटनगर । दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार गिरावट आएको छ । बुधबार नेप्से परिसूचक

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

४५ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने पोल्याण्डको तयारी

९ चैत्र, एजेन्सी । पोल्याण्डले रुसका ४५ जना कूटनीतिज्ञलाई देश निकाला गर्ने तयारी गरेको छ। कूटनीतिज्ञको आवरणमा रुसको गुप्तचर एजेन्सीका

ताजा समाचार, राजनीति

कोरोनाका कारण हिमाली देशहरुमा आर्थिक समस्याः प्रधानमन्त्री

९ चैत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका

ताजा समाचार, शिक्षा

प्याब्सनको महाधिवेशन सुरु, शिक्षामा सुधार गर्न शिक्षा मन्त्रीको सुझाव

९ चैत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार

ताजा समाचार, राजनीति

सत्ताधारीका स्वार्थका लागि अदालतको दुरुपयोगको शृंखला निरन्तर अघि बढिरहेको छः ओली

९ चैत्र, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमा आफूअनुकूलको सेटिङ खडा गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको

ताजा समाचार, राजनीति

निर्वाचन मर्यादित बनाउन दलहरुले आचारसंहिता पूर्ण पालना गर्नुपर्छः प्रमुख आयुक्त थपलिया

९ चैत्र, मोरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने

ताजा समाचार, राजनीति

पण्डित भन्छन्, ‘भुसुनाले अलिअलि दुःख दिन्छन्’

९ चैत्र, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी

ताजा समाचार, राजनीति

केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?

९ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा सुरु केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका

ताजा समाचार

देशभरका यातायात कार्यालयका सेवा अनिश्‍चितकालका लागि बन्द

९ चैत्र, विराटनगर । देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन्। यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक

ताजा समाचार, पर्यटन

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

९ चैत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा

आर्थिक, ताजा समाचार

माथिल्लो अरुण परियोजना सरकारको हो, ढुक्कले लगानी गर्नुः अर्थमन्त्री

९ चैत्र, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार

पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या

९ चैत्र, एजेन्सी । भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या भएको छ। बिरभूम जिल्लाको रामपुरहटस्थित बगुटी गाउँका उपप्रधान

ताजा समाचार, शिक्षा

उच्च शिक्षाका लागि नयाँ ऐन बनाउन गगनको सुझाव

९ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् । बुधवार

ताजा समाचार, राजनीति

संविधानभन्दा बाहिर गएर सरकार चलाउन खोज्नेको अवस्था एमालेको जस्तै हुन्छः मन्त्री बडू

९ चैत्र, काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा

ताजा समाचार, राजनीति

प्रचण्डविरुद्ध हेडक्वार्टरमा मातृका यादवको लिखित उजुरी

९ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले पूर्व जनमोर्चा समूहलाई धेरै भूमिका दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

ताजा समाचार, राजनीति

लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले चुनाव जित्नुपर्छः केपी ओली

९ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार

चेर्नोबिल परमाणु पावर प्लान्ट कब्जा गर्दै रुसले रेडियोन्यूक्लाइड लगायत उपकरण लुटेको युक्रेनको दाबी

९ चैत्र, एजेन्सी । युक्रेनी अधिकारीले चेर्नोबिल परमाणु पावर प्लान्टमाथि कब्जा जमाएको रुसी सैनिकले यहाँको एउटा प्रयोगशालालाई लुटेको र त्यसलाई

ताजा समाचार, समाज

ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज पनि बन्द

९ चैत, ललितपुर । ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज पनि बन्द छ । सडक मर्मत नगरेको भन्दै स्थानीयबासिन्दाले हिजोदेखि सडक बन्द

अन्तर्राष्ट्रिय, ताजा समाचार

हैदरावादस्थित गोदाममा आगलागीः ११ मजदुरको मृत्यु

९ चैत्र, एजेन्सी । भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एक गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ ।

ताजा समाचार, राजनीति

तीन डिआईजीलाई बढुवा सिफारिस गरिएको बारे लोकसेवा आयोगले माग्यो जवाफ

९ चैत, काठमाडौँ । नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लोक सेवा आयोगले

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो

९ चैत, मोरङ । तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

९ चैत, काठमाडौँ । आज साताको चौथो दिन बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, मधेश, राजनीति

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथोपटक स्थगित

९ चैत, धनुषा । मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको

ताजा समाचार, समाज

लोकन्थलीमा शववाहनसँग ठोक्किँदा मोटरसाइकल जल्यो, चालक घाइते

९ चैत्र, काठमाडौं । भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते

खेलकुद, ताजा समाचार

पोग्बाको विश्वकप मेडल चोरी

९ चैत्र, एजेन्सी । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्वाले विश्वकपमा जितेको मेडल हराएको बताएका छन्। अघिल्लो हप्ता

आर्थिक, ताजा समाचार

बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आइपिओ खुला गर्ने

९ चैत्र, विराटनगर । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला

अन्तर्राष्ट्रिय, ताजा समाचार

युक्रेनी शरणार्थीका लागि रसियाली पत्रकार बेच्न चाहन्छन् नोबल शान्ति पुरस्कारको मेडल

९ चैत्र, एजेन्सी । रसियाली पत्रकार दिमीत्री मुरातोभले आफूले पाएको नोबल शान्ति पुरस्कारको मेडल लिलामीमा राख्न चाहेको बताएका छन्। युक्रेन

ताजा समाचार, समाज

नेपाल प्रहरीका २५ डीएसपीको सरुवा

९ चैत्र, विराटनगर । नेपाल प्रहरीका २५ डीएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो। बागमती प्रदेश

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

आर्थिक अनियमितताको आरोपमा ताप्लेजुङ अस्पतालको फार्मेसीका ४ कर्मचारी निष्कासित

९ चैत, ताप्लेजुङ । ताप्लेजुङ अस्पताल व्यवस्थापनले अस्पतालको फार्मेसी कक्षमा कार्यरत चार जना कर्मचारीलाई निष्कासित गरेको छ । उनीहरुमाथि आर्थिक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अध्यादेश जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुल्यो

९ चैत्र, विराटनगर । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

यु-१८ महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

९ चैत, काठमाडौँ । यु-१८ महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम

Scroll to Top