ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज, साहित्य

आज महाकवि देवकोटाको ११२ औँ जन्मजयन्ती मनाइँदै

२९ कार्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय १२ औँ जन्मजयन्ती मनाइँदैछ । स्वदेश र विदेशमा

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ललितपुरको कर्मनासा खोलाको ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता

२९ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज कुकुर तिहारसँगै लक्ष्मी पूजा गरिँदै

२९ कात्तिक, विराटनगर । यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजासहित लक्ष्मी पूजा गरिँदैछ । आज बिहान नरक स्नानसहित कुकुर तिहार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

डा गोविन्द केसीलाई कोरोना संक्रमण

२८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। केही लक्षण देखा परेपछि बिहीबार

ताजा समाचार, समाज

उपत्यका मेयर फोरमको सुझावप्रति वायुसेवा सञ्चालक सङ्घको आपत्ति

२८ कात्तिक, काठमाडौं । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको

ताजा समाचार, समाज

पचहत्तर वर्षका वृद्धको भत्ता लुट्ने युवक पक्राउ

२८ कात्तिक, तनहुँ । तनहुँ प्रहरीले एक वृद्धले पाएको सामाजिक सुरक्षा भत्ता लुट्ने गोर्खाका एक युवालाई पक्राउ गरेको छ ।

ताजा समाचार, समाज

मंसिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान

२८ कात्तिक, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका

ताजा समाचार, समाज

एशियन कंक्रिटोले ललितपुरमा बनाईदियो अपाङ्गमैत्री फुटपाथ

२८ कात्तिक, काठमाडौँ । एशियन कंक्रिटो प्रा.लि.ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण

ताजा समाचार, समाज, सूचना विभाग

कोभिड संक्रमित सञ्चारकर्मीहरुको सरकारले निःशुल्क उपचार गर्छः सञ्चारमन्त्री

२८ कात्तिक, काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज २,१११ संक्रमित थपिँदा ३,५३७ डिस्चार्ज, मृतकको संख्या १२ सय नाघ्यो

२८ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना गरी हालसम्म मृत्यु हुने संक्रमितको संख्या १२ सय नाघेको

ताजा समाचार, समाज

खसीको भन्दै बाख्राको मासु बिक्री गर्नेलाई ५० हजार जरिवाना

२८ कात्तिक, नेपालगञ्ज । नेपालगञ्जमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्ने एक पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै सनाखत

२८ कात्तिक, बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपाली रेल ल्याएर थन्काईयो, लिकका क्लिपको चोरी बढ्यो

२८ कात्तिक, काठमाडौं । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज, स्वास्थ्य

अमेरिकाले दिएका मध्ये ७ थान भेन्टिलेटर प्रदेश १ लाई

२८ कात्तिक, काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पु¥याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ

ताजा समाचार, समाज

धान मासेर लगाएको किबीले मनग्गे आम्दानी

२८ कात्तिक, बलेवा । स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँच मुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बैतडी दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो

२८ कात्तिक, काठमाडौं । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत

ताजा समाचार, समाज

जनकपुरमा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु

२८ कात्तिक, जनकपुर । धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

गौतमको नियुक्ति ‘संवैधानिक नैतिकताको उल्लंघन’ः न्यायाधीश खतिवडा

२८ कार्तिक, विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निर्वाचनमा पराजित व्यक्तिलाई सोही अवधिमा मनोनयनबाट संसद्मा ल्याउनुलाई ‘संवैधानिक नैतिकताको उल्लंघन’

ताजा समाचार, समाज

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

२८ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना

ताजा समाचार, समाज

बैतडी बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ७ जनाको सनाखत

२८ कार्तिक, बैतडी । बैतडीमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बैतडीमा यात्रुवाहक बस दुर्घटना: ९ जनाको मृत्यु, ३४ जना घाइते

२८ कात्तिक, काठमाडौं । बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुरु भयो तिहार,आज काग तिहार र धन्तेरस

२८ कात्तिक, काठमाडौँ । हिन्दुहरुकोे दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

ताजा समाचार, समाज

सप्तरीमा आगलागीबाट ६ घर जलेर नष्ट

२७ कात्तिक, राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहिस्थित मुखिया टोलमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । स्थानिय बतही

ताजा समाचार, राजनीति, समाज

राजदूत मैले मागेको होइन सरकारको निर्णय मानेको: लोकदर्शन रेग्मी

२७ कात्तिक, काठमाडौँ । बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफुले कुनै कार्य

ताजा समाचार, समाज

अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द रहने

२७ कात्तिक, काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म गन्द गर्ने निणर्य गरेको छ । यसअघि कात्तिक ३०

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशबाट हुने उद्धार उडान बन्द

२७ कात्तिक, काठमाडाैँ । विदेशमा अलपत्र नागरिकको हकमा अब उद्दार उडान नहुने भएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङमा फेरी प्रतिवन्ध

२७ कात्तिक, काठमाडौं । काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्स (वायुसेवा निगम) लाई पुनः उडानमा रोक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

अमेरिकासँग एमसीसी संशोधन गर्न पहल गर्छुः प्रस्तावित राजदूत खतिवडा

२७ कात्तिक, काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालमा मल कारखाना स्थापना गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

२७ कात्तिक, काठमाडौं। सरकारले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा २४ घण्टामा १,९१३ संक्रमित थपिँदा २,३४९ जना डिस्चार्ज

२७ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना गरी हालसम्म १ हजार १ सय ८९ संक्रमितको मृत्यु

ताजा समाचार, समाज

साहसिक खेलको केन्द्र बन्दै धरान

२७ कात्तिक, सुनसरी । धरानका पत्रकार जनकऋषि चाम्लिङ राईले कोरोनाको कहरमा पनि केही दिनअघि भेडेटार चढेर जिपलाइनको मज्जा लिए ।

ताजा समाचार, समाज

दुःखीलाई दुःखीले दिएको १५५ रुपैयाँ

२७ कात्तिक, काठमाडाैँ । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा

ताजा समाचार, समाज

बाँकेमा माेटरसाइकल दुर्घटनामा परी दाजुभाइकाे ज्यान गयाे

२७ कात्तिक, बाँके । बाँकेकाे राप्ती साेनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइकाे ज्यान गएकाे छ । दुर्घटनामा परी

ताजा समाचार, समाज

स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

२७ कात्तिक, काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ ।

ताजा समाचार, समाज

भारतको सीमावर्ती बजार रुपैडिहाबाट युवतीको उद्धार, तस्कर पक्राउ

२७ कात्तिक, बाँके । भारतको सीमावर्ती बजार रुपैडिहाबाट भारतीय प्रहरीले एक जना नेपाली युवतीको उद्धार गरेको छ । कोहलपुर नगरपालिका

ताजा समाचार, समाज

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने

२७ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका

ताजा समाचार, समाज

प्रधानमन्त्री निवास बालुवाटारमा बन्यो अत्याधुनिक हेलिप्याड

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चिनियाँ मुस्लिममाथि भएको दमनको विरोधमा नेपालमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । उइगुर मस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका

bhumi byawastha, krishi mantralaya, sudhurpaschhim
ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

कृषि क्रान्तिको बाटोमा सुदूरपश्चिम, अब मल बिउ अभाव नहुने !

२७ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन, समाज

महेन्द्रले बनाएको पोखराको रत्न मन्दिर प्रयोगमा आएन

२७ कात्तिक, काठमाडौं । पर्यटकीय नगरी पोखरा स्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समय देखि बन्द रहेका

अपराध, ताजा समाचार, समाज

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ११ बर्षपछी पक्राउ

२७ कार्तिक, उदयपुर । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ ।

ताजा समाचार, समाज

नागरिकता वितरणमा ‘टोकन प्रणाली’ प्रभावकारी बन्दै

२७ कार्तिक, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको

ताजा समाचार, समाज

जीर्ण बन्दै राप्ती लोकमार्गः सुविधाभन्दा सास्ती धेरै

२७ कार्तिक, सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल

आर्थिक, ताजा समाचार, समाज

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

२७ कार्तिक, पोखरा । पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई

ताजा समाचार, राजनीति, समाज

पूर्व भूमिसुधारमन्त्री भीमप्रसाद गौतमको निधन

२७ कार्तिक, विराटनगर । पूर्व भूमिसुधार मन्त्री एवं जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको बिहीबार बिहान २ः३० बजे

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कंलकीमा राेकिराखेकाे ट्रकमा अर्काे ट्रक ठाेक्किँदा ३ जनाकाे मृत्यु

२७ कात्तिक, काठमाडौं । काठमाडौंको कलंकीमा कुखुरा बाेक्ने ट्रकले राेकिराखेकाे ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आजदेखि यमपञ्चक शुरु, काग तिहार भोलि

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।

ताजा समाचार, राजनीति, समाज

उपप्रधानमन्त्री पोखरेलद्वारा ‘एक्सन रुम’लाई प्रभावकारी बनाउन निर्देशन

२७ कात्तिक, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन

ताजा समाचार, समाज

पिसीआरको नक्कली रिपोर्ट बनाउने पक्राउ

२७ कात्तिक, बाँके । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उपत्यकामा छठपछि कडा निषेधाज्ञा जारी गर्न सीसीएमसीलाई आग्रह

२६ कात्तिक, काठमाडाैँ । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र

ताजा समाचार, समाज

तराईमा शुरु भयो छठपर्वको तयारी

२६ कात्तिक, वीरगञ्ज । वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु

ताजा समाचार, समाज

ट्युबबाट महाकाली नदी तरेर भारत प्रवेश गरेका ४ नेपाली पक्राउ

२६ कात्तिक, बैतडी । महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । सीमा

ताजा समाचार, समाज

काठमाडौंको नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने

२६ कात्तिक, काठमाडौँ । नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यी प्रा.लि. र तीनवटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित बुकिङ काउन्टरलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज २,५६९ संक्रमित थपिँदा १,६६६ जना डिस्चार्ज

२६ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना गरी हालसम्म १ हजार १ सय ७४ संक्रमितको मृत्यु

ताजा समाचार, समाज

हुम्लामा बहुमूल्य जडीबुटीको अवैध चोरी निकासीमा वृद्धि

२६ कात्तिक, हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मंसिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक विदा

२६ कात्तिक, काठमाडौं । किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले आज एक

ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना कहरः पत्नीको मृत्यु भएको तीन दिन नबित्दै पतिको मृत्यु

२६ कार्तिक सुनसरी। कोरोना संक्रमणका कारण तीन दिनको अघिपछि एक दम्पतीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरमा पत्नीको मृत्यु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ढाका टोपीको व्यापार बढ्यो, व्यापारी उत्साहित

२६ कात्तिक, काठमाडौँ । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्था र स्वाभिमानको प्रतिक पनि मानिन्छ ।

Scroll to Top