आर्थिक, ताजा समाचार, समाज

लोप हुँदैछ बादी समुदायको मादल बनाउने र माछा मार्ने पुर्ख्यौली पेसा 

१२ कार्तिक, तुलसीपुर । मादल बनाउने बादी समुदायको पुर्ख्यौली पेसा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन

ताजा समाचार, समाज, स्वास्थ्य

लुम्बिनी मेडिकल कलेजमा उपचारारत थप दुई संक्रमितको मृत्यु

१२ कार्तिक, बुटवल । लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारारत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा

ताजा समाचार, समाज

हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द

१२ कात्तिक, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्नाे गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चिसो बढ्याे, काठमाडाैँमा आज बिहानको तापक्रम यो वर्षकै कम

१२ कात्तिक, काठमाडाैँ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । बुधबार बिहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको

ताजा समाचार, समाज

भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण सम्पन्न

१२ कात्तिक, वालिङ । भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा

ताजा समाचार, समाज

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

१२ कात्तिक, कैलाली। टीकापुर- ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ

ताजा समाचार, समाज

प्रधानमन्त्री रोजगार कार्यक्रममा जुम्लाका १५ हजार बेराेजगार सूचीकृत

१२ कात्तिक, जुम्ला । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २५१ बेरोजगार सूचीकृत भएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दशैँकाे टीकाकाे तेस्राे दिन,आज पनि मान्यजनबाट टीका ग्रहण गरिँदै

१२ कात्तिक, काठमाडाैँ। बडादसैंको टीकाको तेस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।

ताजा समाचार, समाज

आजबाट पुनः तातोपानी नाका खुल्ने

१२ कात्तिक, सिन्धुपाल्चोक। असोज १९ मा खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। समान लोड अनलोड

ताजा समाचार, समाज

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

१२ कात्तिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ

ताजा समाचार, समाज

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण

११ कात्तिक, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बर्दियामा च्याउ टिप्न गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु

११ कात्तिक, बर्दिया। बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।

ताजा समाचार, समाज, स्वास्थ्य

पर्वतकाे जलजलामा एक घर एक पीसीआर परीक्षण

११ कात्तिक, पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको

ताजा समाचार, समाज

पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

११ कात्तिक, पाल्पा । पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत

ताजा समाचार, समाज

भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा प्रदान गरिने

११ कात्तिक, काठमाडौं । नेपाली सेनाले कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने

कला, ताजा समाचार, समाज

नेपालबाट लिबर्टी फिल्म फेस्टिवलमा विकल्पको भिडियो मनोनित

११ कात्तिक, विराटनगर । नेपालबाट विकल्प एन अल्टरनेटिभको मोटरसाइकल लाईसेन्सको भिडियो लाईट क्यामेरा लिबर्टी फिल्म फेस्टिवल अवार्ड २०२० (Light Camera

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ५७० संक्रमित थपिँदा ३,१६८ जना डिस्चार्ज

११ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

ताजा समाचार, समाज

कञ्चनपुरमा छोरोद्धारा आमाको हत्या

११ कात्तिक, कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका ८ तिलाचौरमा एक जनाले आफ्नै आमाको हत्या गरेका छन् । गएराती दिपक

ताजा समाचार, समाज

दशै मनाउन आएका व्यक्तिमा कोरोना पुष्टि, वडा क्षेत्र सिल

११ कात्तिक, बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ । दशै मनाउने गाउँ आएका व्यक्तिमा

ताजा समाचार, समाज

चिनियाँ च्याङ्ग्रा नआउँदा महँगो बन्यो हुम्लीको दशैं

११ कात्तिक, हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले

ताजा समाचार, समाज

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण, दुर्घटनाको जोखिम बढ्दै

११ कात्तिक, महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने सानाठूला नदी

ताजा समाचार, समाज

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका

११ कात्तिक, कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बेइजिङमा आजबाट सुरू अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

११ कात्तिक, काठमाडौं । चीनको राजधानी बेइजिङमा आजदेखि सुरू १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका

ताजा समाचार, समाज

खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको मृत्यु, ६ घाइते

११ कात्तिक, खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

महामारीपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए, सबैभन्दा बढी यूएईबाट

११ कात्तिक, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन

आर्थिक, ताजा समाचार, समाज

कोरोनाले रोजगारी गुमेपछि बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च

११ कार्तिक, डडेल्धुरा । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका

ताजा समाचार, समाज, स्वास्थ्य

बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

११ कार्तिक, बुटवल । कोरोना संक्रमित तिलोत्तमाकी महिला र बुटवलका पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ

ताजा समाचार, समाज

बझाङबाट भेडा/च्याङ्ग्रा चराउन चीनसम्म पुग्छन् गाेठाला

११ कात्तिक,बझाङ । बझाङको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज पनि मान्यजनको हातबाट दशैँको टीका र जमरा लगाइँदै

११ कात्तिक, काठमाडाैँ । विजयादशमीको शुभसाइत साेमबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ ।

ताजा समाचार, समाज

बाँदरलाई हानेको गोली लागेर वृद्धको मृत्यु

११ कात्तिक, झिमरुक। प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा साेमबार एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी

ताजा समाचार, समाज

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो

११ कात्तिक, भक्तपुर । हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा साेमबार

कला, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

११ कात्तिक, काठमाडाैँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान

ताजा समाचार, समाज

कोरोना संक्रमितलाई संक्रमितबाटै टीका

११ कात्तिक, दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज १,७४१ संक्रमित थपिँदा ४,००५ जना डिस्चार्ज

१० कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सर्वसाधारणलाई खुलामञ्चमा दशैंको टीका

१० कात्तिक, काठमाडौं । लक डाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ

ताजा समाचार, समाज

डोटीको लामीखाल र जाजरकोटको हलचौरमा बिजुली पुगेपछि गाउँ नै उज्यालो

१० कात्तिक, डोटी । डोटीको लामीखाल र जाजरकोटको हलचौरमा बिजुली पुगेपछि गाउँ उज्यालो भएका छन् । डोटीको पश्चिमी क्षेत्र आदर्श

ताजा समाचार, समाज

दशैँको भीडले संक्रमणको जोखिम थप बढ्यो

१० कात्तिक, महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश

ताजा समाचार, समाज

टीका लगाउँदा लगाइदिने र लगाइमाग्ने कता फर्किने ?

१० कात्तिक, काठमाडौँ। आज विजया दशमीको दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका

ताजा समाचार, समाज

नदीमा डुबेर दुई बालिकाको मृत्यु

१० कात्तिक, कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आइतबार मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-५ सरैयाकी आठ वर्षीया

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत १०: १९ बजे

१० कात्तिक, काठमाडौं ।  दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काेराेना भाइरसकाे संक्रमणबाट विदेशमा २८४ नेपालीकाे मृत्यु

१० कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली

ताजा समाचार, समाज

दशैंमा छोई नसक्नु बने फलफूल, कहाँ गयो सरकार ?

९ कात्तिक, काठमाडौँ । दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो

ताजा समाचार, समाज

सिकालीको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन्

ताजा समाचार, समाज

प्रेमिकालाई अपशब्द प्रयोग गरेपछि साथीको हत्या, २ जना पक्राउ

९ कात्तिक, काठमाडाैँ । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दशैंमा पनि सुनसान छन् काठमाडाैँका सडक

९ कात्तिक, काठमाडाैँ । काठमाडाैँका सडक सुनसान बनेका छन् । कोरोना संक्रमणको जोखिम सँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए

ताजा समाचार, समाज

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

९ कात्तिक, सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा

ताजा समाचार, राजनीति, समाज

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

९ कार्तिक, काठमाडौं । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

पैसा तिर्न नसक्ने कोभिड विरामीको उपचार नरोक्नू : स्वास्थ्य मन्त्रालय

९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पैसा तिर्न नसक्ने कोभिड विरामीको उपचार नरोक्न निर्देशन दिएको छ । मन्त्रालयको

ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु

९ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या

ताजा समाचार, समाज

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

९  कात्तिक, बाग्लुङ । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो,

ताजा समाचार, समाज

‘राउटे सुरक्षा कोष’ स्थापना हुने, प्रदेश सरकारले मासिक २ हजार भत्ता दिने

९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । राउटे समुदायका लागि

ताजा समाचार, समाज

म्याग्दीको मालिका गाउँपालिकाका २० बस्ती सार्नुपर्ने

९ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय

ताजा समाचार, समाज

मन्दिर बन्द हुँदा कुभिन्डोको व्यापार चौपट

९ कात्तिक, काठमाडौँ । बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ । कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मन्दिर बन्द भएपछि तलेजुको मुल ढोकामा सर्वसाधारणले गरे पूजा

९ कात्तिक, काठमाडौँ । यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको

ताजा समाचार, समाज, स्वास्थ्य

धरान र बराहक्षेत्रमा गरी थप चार संक्रमितको मृत्यु

९ कार्तिक, विराटनगर। सुनसरीमा कोभिड–१९ संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका

Scroll to Top